Raju Thapa C (@rajuakh) 's Twitter Profile
Raju Thapa C

@rajuakh

Advocate/ TV Journalist.
Knowing nothing, trying to know myself.

ID: 710436440

calendar_today22-07-2012 09:44:46

8,8K Tweet

6,6K Takipçi

673 Takip Edilen

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

वाइडबडी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख राईलाई उन्मुक्ति दिएकामा विशेष अदालतको प्रश्न। Selective investigation and allegations!? ekantipur.com/news/2025/07/2…

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

विद्यादेवीले के के न घोषणा गर्न पत्रकार सम्मेलन गरिन् भनेर हेरेको! 🙄 हात्ती आयो हात्ती आयो फुस्सा! यति चैँ लास्टाँ भनेको बुझियो, "मुठ्ठीभर केही ब्यक्तिले हुलहुज्जत गरेर निर्णय हुँदैन।" वास्तवमा वहाँलाई दु:ख नदिए हुन्थ्यो।

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

वेलायतका पुर्व प्रधानमन्त्री बोरिस जोनसन आफ्नो झोला बोकेर यसरी हिन्छन् यता पुर्व राप विद्या भण्डारी गार्डसँग चस्मा मगाउँछिन्! youtube.com/shorts/TUZAckI…

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

झिँगा फोहरमैलामा रमाउँछ। मौरी फुलबाट मह बनाउँछ। झिँगा र मौरीको प्रवृत्ति भिन्न छ, दुनियाँमा मान्छे कुन संस्कृति मन पराउँछ? मान्छे झिँगा प्रेरित बढी हुनुभएन! 🙏

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्रीलाई अदालतमा मुद्दा नै दर्ता नगरी ८ बर्ष थुनेका थिए! अहिले हिरासतमा राजबन्दीहरू भएको थाहा छैन।त्यसो त निम्नतम् सुविधा त उपलब्ध गराउनु उचित हो।

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

जनार्दनको अभिव्यक्ति गैह्रजिम्मेवार, माओवादीमा विद्रोह असम्भव र रविहरू पपुलिष्ट । शक्ति बहादुर बस्नेत Avenues Khabar #Sidhaprashna

जनार्दनको अभिव्यक्ति गैह्रजिम्मेवार, माओवादीमा विद्रोह असम्भव र रविहरू पपुलिष्ट ।
शक्ति बहादुर बस्नेत <a href="/Avenues_TV/">Avenues Khabar</a> #Sidhaprashna
Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

लौ सुन प्रसाईँ भन्छन् राम कहानी! Check out Bagmati Online's video! #TikTok vt.tiktok.com/ZSA8byQN5/

Raju Thapa C (@rajuakh) 's Twitter Profile Photo

मेघ गर्जनका बेला हुटिट्याउँ उत्तानो पर्छ रे! आकाश खस्नबाट मैले बचाएँ भनेर दंग पर्छ रे! हाम्रा केही नेताले उत्तानो पर्न छाडे गर्ल्यामगुर्लुम ढल्छ भन्ने पनि रहेछ फेरि! हुटिट्याउँ भ्रम सिद्धान्त ! 😜😂