Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile
Rajendra Pantha

@rajendrapantha7

For genuine suggestion and discussion about overall Nepal Stock Exchange you can join with us for free telegram link 👇
t.me/sharemarketlet…

ID: 1137309494155722753

calendar_today08-06-2019 10:44:48

266 Tweet

753 Takipçi

830 Takip Edilen

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

"उसलाई मेरो काम परे हुन्थ्यो ,केहीबेर बढी बोल्न त पाइन्थ्यो"

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

उनलाई मेरो काम परे हुन्थ्यो केहीबेर बढी बोल्न त पाइन्थ्यो ।।

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

हामी जनताको बिचबाट नै उठेका नेताहरुले देश खाए, देश बनाउन जनता उठ्नु पर्दैन सुध्रिए पुग्छ ।।

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

जाऊ प्रिय् जाऊ, सुरुमा गुन सम्झिदै चित्त दुखाउला, बिस्तारै बैगुन सम्झिदै मन पनि बुझाउला।

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

मुटुमा घाउ बनिसकेको छ अब घाउ सन्चो भएनी दाग सधै भरी रहने छ

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

यसरी हराइदिन मन छ कि नजिक भएर टाढिन कोहि न आउन जिन्दगीमा

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

मलाइ महँगो उपहार मात्र मन पर्छ, अर्को चोटी आउदा समय लिएर आउ है !!

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

सबैको मुटुमा धड्कन बनेर धड्किनै पर्छ भन्ने छैन, कसैकसैको ऑखामा कसिङ्गर बनेर बस्नुको पनि छुट्टै मजा छ जिन्दगीमा।।

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

भ्रममा थिए सायद, तिमी नितान्त आफ्नै थियौ ! मलाई घडी उपहार,अनि समय अरुलाई नै दियौ !!

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

"मान्छे एक्लो…" " कसैसंग मिल्न नसकेर होइन…" " कसैले उसलाई नबुझेर हुन्छ…!!”

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

शहर जति नै झिलिमलि किन नहोस् , यो मनको एउटा कुना सधैं अध्यारो नै छ

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

मलाई म बन्नु छ मलाई अरु बन्नु छैन अरु बनेन भनी गाली नगर्नु म ,म नै बन्न सकेको छैन

Rajendra Pantha (@rajendrapantha7) 's Twitter Profile Photo

मनका अनेक उदासिका बादलहरुले कस्तो मुहार नै अध्यारो बनाएको छ, न त ती बादल आखाबाट बर्षिन सकेका छन् न त प्रसन्नताका हावाहरुले टाढा धकेल्न सकेका छन् , मनमा उदासिका बादल ठोकिदा परेका चक्तानले झन मन नै गरुङ्गो र अध्यारो बनाइरहेका छन् ,सानो सानो खुसीहरु पनि झन टाढाटाढा हुँदै गएका छन् ।