रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile
रति मार्मिक 💞

@r877pdt

हेरेर मुस्कुराउ ,,,,,
कि त मुस्कुराएर हेर🦋

ID: 1133631038129786880

calendar_today29-05-2019 07:07:56

70,70K Tweet

17,17K Takipçi

1,1K Takip Edilen

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

कुन शब्दमा लेखु तिम्रो कमिलाई बस तिमि बिना हर क्षण अधुरो लाग्छ ।

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

समय र परिस्थिति ले अल्मलायकाे मात्र हाे गन्तब्य अझै भुलेकाे छैन ………🖤💪

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

शिशिर ऋतु धेरै कुरा गुमाउँदै आउँछ रुखबाट पातहरू झर्छन्, आफ्नै उचाइबाट - ओर्लिएका सपनाजस्तै। रुख-पात छिट्टै बिर्सन्छ, तर धरतीले ती पदचाप सम्झिरहन्छ। तारामण्डल हराउँछन् आकाश निर्वस्त्र जस्तो देखिन्छ, तर उज्यालो निभ्दैन। किनकि दृश्य हराए पनि स्मृति भने बाँचिरहन्छ ........ 🖤

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

तिमी प्रयास नै नगर मलाई म बाहेक अरु कसैले बर्बाद गर्न सक्दैन । #पुर्णविराम 🖤

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

भविष्यलाई ध्यान देऊ मान्छे बद्लिन सक्छ भने भाग्य पनि अवस्य बद्लिन सक्छ। #रति_मार्मिक 😊

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

बुढेशकालमा घर जलाइ दिए, पैसा जलाइ दिए, पिटेर लछारपछार पारे , मुखैमा आएको प्रधानमन्त्री पद गयो, हुदा हुदा पार्टी पनि चुँडाएर लग्यौ हैन ? पाप लगेगा

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

शंका पालेर बर्बाद हुनुभन्दा , विश्वास गरेर लुटिनु नै बेस .!

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

एक्लै मृत्यु हुन्छ, थाहा थियो तर जिउदै एक्लै हुन्छु, थाहा थिएन..😔🖤

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

परिस्थिति देखि हार्नेवाला नठान्नु आज हावा तिम्रो छ,भोलि आँधि मेरो हुनेछ!!

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

तिमिले के छ भनेर सोध्यौ?? म सङ्ग केहि थिएन....😔 कस्तो छ भनेको भए खबर सुनाउथे🙂

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

यदि म प्रेमको लाएक लाग्दैन भने, तिमी निर्धक्क भएर मलाई घृणा गर्न सक्छ्यौ प्रिय!😪

रति मार्मिक 💞 (@r877pdt) 's Twitter Profile Photo

बैनी तिमी सिंगल हो… ? मैले मेरो गलफिरेन लाई सोधे 🤣🤣👍️