Pratima Sharma (@pratima554400) 's Twitter Profile
Pratima Sharma

@pratima554400

Doubt me
Disrespect me
Tell me I can't
Talk behind my back
Put me down
You are motivation
I need !!!

ID: 1332670704043454469

linkhttps://twitter.com/pratima554400?s=07 calendar_today28-11-2020 13:00:51

1,1K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

यो तस्विर ट्विटरमा किन आउदिनौ अचेल भन्नेहरुको लागि 😀😄

यो तस्विर ट्विटरमा किन आउदिनौ अचेल भन्नेहरुको लागि 😀😄
Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

कसैले सुन भने पनि नसुनी हिड्ने हो म त 🤦‍♀️ सुनिसक्नु भाउ भएपो 😫🤣

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

साथीहरु मत गायब भाको थे है अब मेरो पालो Back to back Follow garam hai ta♥️♥️

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

आज देखि मेरो घरमा रोटि सकियो 😚 कस्को घरमा आउ कि फेरि पकाएर खाउ 🤣🤣

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

थाहा छैन अब मेरो देशको हालत के हुन्छ, मदन भण्डारि मरिहाले,राजा बिरेन्द्र पनि रहेनन् अनि आजकाल मलाई पनि सन्चो छैन।😂

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

मलाई तालिम लिने फुर्सद पनि छैन 😂😂 कुरा काट्ने फुर्सद पनि छैन कसैले नबोलाउ 😏 म आराम गर्छु 🙄😂😂 आज शनिबार हो ।।

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

आफुलाई परेपछी बल्ल बुझिन्छ बोल्ने मुख र देखाउने व्यवहारमा धेरै फरक हुन्छ , त्यसैले आफ्नो दुःख मा आफै उठ्ने आट हुनुपर्छ ।

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

बिराटनगर ले जित्यो भनेर धेरै नहास्नु साथी चिसो छ नाकबाट सिगान फुत्केला 🤣

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

जसरी नदिका बिचको ढुङ्गाले नदिको प्रबाहको चोट सहन्छ तेसरी नै मानिसले जिबनमा आइपर्ने हरेक चोटहरु सहनु पर्छ...यहि नै हो बास्तबिक जिबन😍

Badri Binod Khanal (@badribinod) 's Twitter Profile Photo

पानी धेरै ठक्कर खाएर वहन्छ र शुद्ध हुन्छ मान्छे पनि धेरै ठक्कर खाएर अगाडि वढेको छ भने उसमा नम्रता सहनशीलता र इमान्दारिताले भरिपूर्ण पूर्ण मानिस भैसकेको हुनेछ।

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

लौन ट्विटेहरु यो दिमाग मा भएको 10 करोड रुपैयाँ लाइ बैंक खाता मा कसरी ट्रान्सफर गर्ने भन्नू पर्यो🤣😂

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

मान्छेहरु प्रेसर को डर ले नुन खान छोडे, सुगर को डरले गुलियो खान छोडे , ग्यास्टिक को डर ले चिल्लोपिरो खान छोडे , अनि भगवानको डरले झुट बोल्न ,अरुको कुरा काट्न र छलकपट गर्न कहिले छोडेनन,🤔

Pratima Sharma (@pratima554400) 's Twitter Profile Photo

गफ गरेको हैन।अाज लागेको जस्तो घाम सरासरी एक हप्ता लाग्ने हाे भने लाै गर्मि लाग्याे भनेर चिन्ताले सबैका भटाभट पाेष्ट अाउन थाल्छन् ।सुख त केही गर्दा पनि छैन के 🤣🤣🤣साच्चै भनेको