pramod paudel (@pramod56856054) 's Twitter Profile
pramod paudel

@pramod56856054

ID: 840827122222473216

calendar_today12-03-2017 07:29:42

70 Tweet

56 Takipçi

258 Takip Edilen

pramod paudel (@pramod56856054) 's Twitter Profile Photo

बजेट आउन त आयाे विपक्षी दलकाे मुटुमा ढ्याग्राे ठाेक्ने गरि आयाे ।

pramod paudel (@pramod56856054) 's Twitter Profile Photo

देशकाे जनशक्ति बाहिर पठाउने र भएकाे उब्जाउ भूमि पनि बांझाे राख्ने अनि कसरी निर्यात बढ्छ ।

pramod paudel (@pramod56856054) 's Twitter Profile Photo

सामाजिक सन्जालहरूमा गलत सुचना राखी फलानाे उम्मेदवारलाई भाेट दिनुपर्छ भन्ने शब्दावली आचारसंहिताको उल्घलन भएन र ?

pramod paudel (@pramod56856054) 's Twitter Profile Photo

बालेनकाे माध्यमबाट प्रकट भएकाे युवा जाेश, दलहरूप्रतिकाे आक्राेश मात्र हाेईन, युवा भविष्य र मुलुककाे मुहार फेर्ने अवसर पनि हाे ।

pramod paudel (@pramod56856054) 's Twitter Profile Photo

गरिबि वा देशकाे बेथितिका कारण आत्मदाह गर्न बिवश युवापिडिका परिवारलाई देश बिदेशबाट मनकारी मनहरूले गरेकाे सहयाेगलाई फेसबुककाे भित्तामा संकलन भएकाे रकम उल्लेख गर्नु नै आत्मदाहलाई उत्साहित गर्नु हाे ।

pramod paudel (@pramod56856054) 's Twitter Profile Photo

कुलमान घिसिङलाई पाखा लगाउनु राजनीतिक प्रतिसोधको परिणाम जस्तो देखिन्छ। उनको नेतृत्वमा लोडसेडिङ अन्त्य भएको थियो, तर अहिले पुनः सुरु भएको लोडसेडिङले दक्षता भन्दा पनि राजनीतिक स्वार्थ हावी भएको संकेत गर्छ। यसले देशको ऊर्जा क्षेत्रलाई फेरि संकटतर्फ धकेल्न सक्छ।

pramod paudel (@pramod56856054) 's Twitter Profile Photo

"बालेन शाहको भनाइले जनताको निराशा प्रतिबिम्बित गर्छ, जसले राजनीतिक नेतृत्वमा भ्रष्टाचार व्याप्त भएको ठान्छन्। यसले दलहरूलाई भ्रष्टाचार नियन्त्रण गर्न दबाब दिन्छ, तर राजनीतिक ध्रुवीकरण पनि बढाउन सक्छ। यो स्थानीय तहमा सशक्त नेतृत्वको आवश्यकताको सूचक पनि हो।"

pramod paudel (@pramod56856054) 's Twitter Profile Photo

गणतन्त्र जनताको लागि भनिए पनि आज पीडा र अन्यायको पर्याय बनेको छ। शुभकामनाको नाराभन्दा जनता न्याय, रोजगारी र सुरक्षाको खोजीमा छन्। जब अपराधी मुक्त छन् र जनता विस्थापित, त्यस्तो गणतन्त्र भाषणमा मात्रै हुन्छ, जीवनमा होइन। खोक्रो नाराले मुक्ति आउँदैन।

pramod paudel (@pramod56856054) 's Twitter Profile Photo

सडकमा उठ्यो युवा पुस्ता, सपनामा देख्छन् इमान र न्याय। १९ जनाको गोलीले छाती छेडियो, तर उनीहरूको आवाज दबिएन कहिल्यै। भ्रष्टाचारको अँध्यारो साम्राज्य, सत्यको ज्योति रोकिँदैन कहिल्यै। जनताको आँसुले इतिहास लेख्छ, नयाँ बिहान ल्याउनेछ युवा पुस्तै।