छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile
छेडुलाल ।।।

@prajun_305

हजुर भन्दा अलि भिन्न छु तर रङ्ग अनि रोकनमा होइन सोचमा ! आफु बाटै सिक्ने गर्छु अरुले सिकाएको आफुले भोगेको नहुन पनि सक्छ 😊🤘

ID: 1010193497767514121

calendar_today22-06-2018 16:11:13

196 Tweet

1,1K Takipçi

876 Takip Edilen

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

सन्सारमा जन्म त लियौँ, तर त्यस्को अर्थ कहिल्यै खोजेनौँ । पढेर ज्ञ्यान त कमायौँ, तर नातेदार कमाउन कहिल्यै सकेनौँ ।। माया दया त धेरै पाइयो, तर गर्न भने कहिल्यै जानेनौँ ।।। जीवन जिउन त जनियो, तर त्यस्को सदुपयोग भने कहिल्यै गरेनौँ ।।।। #कारण_जन्म_लिनुको ?

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

माया तिमी हासी रनु, दुखलाइ भुली दिनु मुटु तिम्रो टुक्रा भए, एउटा मुटु मेरो लिनु तिम्रै लागि बाची राछु, दुख पर्दा सम्झी दिनु सधै सधै हासी रनु, दुख सबै मलाई दिनु ।।।।। #त्रुटीहिन 😔

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

साथमा तिमी छैनौं किन, अन्तिम सास फेर्दा पनि काख तिम्रो छैन किन, सिरान लाउने बेला पनि बाचा बन्धन सबै तोड, साथ देउ आज पनि हिम्मत छैन छोडी जान, छैनौ तिमी आज पनि । #बिछोड 💔

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

किन भयो हाम्रो बिछोड, हासी खुसी रने मान्छे कस्को आँखा लाग्यो कुन्नी, भयौ हामी पराइ मान्छे नसोचेको माया बस्यो, छोड्नुलाइ आटँ छैन भुली जान हाम्रो माया, सम्झौताको खेल हैन । #दोबाटो 🚦

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

आज पनि आउछौ तिमी, मेरो सपनिमा तिमी नै छौ प्राथमिकता, मेरो जिन्दगिमा हाम्रो मिलन कायम रह्यो, मेरो कहानिमा बाच्नलाइ के नै छ र ? मेरो जिन्दगिमा । #त्याग 😭

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

आफू भन्दा जेठी गर्ल्फ्रेन्ड बनाउदा नि तनाबै हुने रैछ भन्या । झगडा परेको बेला," ओए भाइ यता आइजे रे" क्या अब । तरिका हो 😒

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

मातातीर्थ औशीको सम्पुर्ण सन्तान्की सृष्टिकर्ता, ममताकी खानी, लाखौ दुख कष्ट बिर्सेर सन्तान्कै खुसिमा दत्तचित्त रहने सबै आमाहरुलाइ उहाहरुको सुस्वास्थ्य सदैब सन्तानका साथ अपार खुसी र सुखमय दीर्घजिवनका लागि हार्दिक मङ्गलमय सुभकामना । #जननी_जन्मभुमिश्च_स्वर्गादपी_गरियसी ❣️

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

सपनाको महलमा रमाउने बानी परिसक्यो । बिपनिमा त महल पनि झुपडी लाग्छ उनी बिना ।।

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

रसाए आखा उनलाइ देखेर, मन रुन्छ यादलाइ सम्झेर, छैन केहि गुनासो उसङ्ग, छाडि गयौ चटक्कै पारेर !!!

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

छाडी गयौ तिम्ले मलाइ, 💔 चाहन्न थिए जिन्दगिमा 😓 रुवाएर गयौ तिम्ले, 😭 के नै रह्यो जिन्दगिमा 🌍 थाहा छैन किन टाढियौ, 🤷‍♂️ एक्लो मलाइ बनाएर 🕴️ बाच्ने रहर छैन अब, 🤒 तिम्लाइ मात्र सम्झिएर 😫 #सम्झना 🖤

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

समयको होइन पर्खाइको साहारामा बाचेको छु | आखामा होइन मनको माझमा राखेको छु | बाच्नलाइ तिमि एकमात्र साहारा बनेकि छौ | पलपल मर्नलाइ कैयौँ यादहरु दिएकि छौ |

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

समय, परिस्थिति र प्रकृतिको अगाडि दिमाग, उपाय अनि बाटो केहि भेटिन्न |

छेडुलाल ।।। (@prajun_305) 's Twitter Profile Photo

अहिलेका भुराभुरिहरुको नभाको बैश देखाएर हिड्ने हिसाबले हेर्दा त हाम्रो उमेर मै नआइपुग्दै नाङ्गै हिड्लान भन्ने डर भैसक्यो गाठ्ठे 🤷 जमाना फेरिदै 🤦

Capybara Nation - $BARA is live on Crypto.com (@capy_nation) 's Twitter Profile Photo

🚨 New Feature 🚨 #CapybaraNation just got even more competitive! You can now see where you rank on both the Country and City Leaderboards! 🌍🏙️ Are you the top Capy in your city? Or is your country leading the charge? 🐹💪 Jump in, check your rankings, and start climbing to the

Capybara Nation - $BARA is live on Crypto.com (@capy_nation) 's Twitter Profile Photo

🎉 Giveaway Time! 🎉 We want to see all Mayors tapping on the streets of their country! 🐹🌍 Show the world your Capybara Nation pride! 1️⃣ Follow Capybara Nation - $BARA is live on Crypto.com 2️⃣ Like & RT this post 3️⃣ Share a pic or video of you tapping away in your country with #CantStopCapy Top 3 most epic

🎉 Giveaway Time! 🎉
We want to see all Mayors tapping on the streets of their country! 🐹🌍 Show the world your Capybara Nation pride!

1️⃣ Follow <a href="/capy_nation/">Capybara Nation - $BARA is live on Crypto.com</a>
2️⃣ Like &amp; RT this post
3️⃣ Share a pic or video of you tapping away in your country with #CantStopCapy

Top 3 most epic