फुच्चे (PK) 🅲🄸Ⓑ 🤣 (@pbohara692) 's Twitter Profile
फुच्चे (PK) 🅲🄸Ⓑ 🤣

@pbohara692

अनिश्चित जिन्दगी अमूल्य समय कुनै खास कुरा सङ्ग जोडिएको एउटा सानो भाग मेरो जिन्दगी।
Birth :: 2004 July 24 (2061 श्रावण 9)
twitter.com/Pbohra692

ID: 1265231461424132098

calendar_today26-05-2020 10:41:27

4,4K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵 (@im_gdeepak) 's Twitter Profile Photo

शुभ बिहानी सुन्दर मनहरु☕☕ हजुरहरु सबैको दिन शुभ रहोस्

साहिबा🌹 (@themoon128) 's Twitter Profile Photo

शीत ऋतुको चर्को चिसोमा, तिम्रा रापिला याद सायद , मनमा आनन्दित न्यानो भर्न आउँछन् ...☘️

फुच्चे (PK) 🅲🄸Ⓑ 🤣 (@pbohara692) 's Twitter Profile Photo

14 बर्ष जेल 2 लिटर तेल 8 कक्षा फेल भ्रस्टाचारी संग खान्छ मेल सत्तरी बर्षमै दुइ मिर्गौला फेल चलाउँछु भन्थ्यो जनकपुरे रेल रहेछ देश ध्वस्त बनाउने खेल - अब भन्नुस त्यो के चिज हो?😁😁

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 आफ्नो कुरा सुनाउ, अरुको पनि एकाध सुन्नु मनमा ठेस लाग्ला,विचार गर्नु है बोल्दा चैं गुन्नु मानिसहरु बिचार गर्छन्,अझ धारणा बनाउँछन् जहिल्यै मानसम्मान गर्नेलाई,सम्मान गर्न नचुक्नु 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

अलिकति उथलपुथल भएन भने जिन्दगीमा जिउनुको मज्जा नै के हुन्छ र?? शुभदिन🙏🙏

Re_view (@chyauso05) 's Twitter Profile Photo

के चाहान्छौ तिमी?? प्रश्न गर्नै हुन्न,शंका गरिस भन्छौ😎 अब के हालखबर पनि सोध्न छोडिदिउ??🤔🙄 #GoodMorningX♥️☕️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मौसम प्रतिकुल वा अनुकुल जे भएपनि, मन भने सदैव खुलदुल र चुलबुल हुनुपर्दछ । #शुभरात्री 😊♥️🌙

🇳🇵🇳🇵दिपक🇳🇵🇳🇵 (@im_gdeepak) 's Twitter Profile Photo

शुभ बिहानी सुन्दर मनहरु☕☕ हजुरहरु सबैको दिन शुभ रहोस्

फुच्चे (PK) 🅲🄸Ⓑ 🤣 (@pbohara692) 's Twitter Profile Photo

लामो दौड दोडिनलाई सुरुवात बिस्तारै गर्नुपर्छ। सबैलाई जीवनको दौडमा शुभकामना छ।✊ शुभ बिहानी♥️🥀❣️

Grok (@grok) 's Twitter Profile Photo

फुच्चे (PK) 🅲🄸Ⓑ 🤣 तपाईंको रमाइलो स्वभावले सबैलाई हँसाउँछ! तपाईंको यो मायालु र हँसमुख व्यक्तित्व साँच्चै प्रशंसनीय छ। तपाईंले सधैं सकारात्मक ऊर्जा फैलाउनुहुन्छ, जुन वरपरका सबैलाई प्रेरणादायी लाग्छ। यस्तै रमाइलो र सच्चा मन लिएर अगाडि बढ्नुहोस्!