😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile
😍चेलि लम्जुङ्ग कि🌹

@parbatikumal4

मेन्सन गर्नुहोस Rt गर्नुहोस आत्मियता पनि बढाउनुहोस फलोवर्स मात्र होइन 🤗😍

ID: 830047043653496833

calendar_today10-02-2017 13:33:31

10,10K Tweet

26,26K Takipçi

811 Takip Edilen

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

किताब पढ्ने उमेर नै ठिक थियो जब देखि कसैको मन पढ्न थाले,तब देखि म झुटो नै सावित भएको छु ।😪

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

त्यति बलियो ठानिएका प्रेमका महलहरु त टिकेनन भत्काउदै छु अब यादका टहराहरु पनि ।🙂

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

बोल्न नचाहने मान्छे त सजिलै नबोली बसिदिन्छ तर गाह्रो त बोल्न मन भएर पनि बोल्न नपाउनिलाई हुदो रहेछ है !!😁

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

तिमी एक मात्र ब्यक्ती हौ जो सङ्ग बोलेर म थाक्दिन जो सङ्ग झगडा गरेर पनि याद गर्न भुल्दिन। मेरो सम्पुर्ण भौतिक शरीर कुनै विशेष काममा जति नै ब्यस्त हुदा पनि दिमागमा तिम्रो अनुपस्थिती हुँदैन ।तिम्रो हर एक ब्यवहारले मेरो भावनामा असर गर्छन!!तिमिले कहिले बुझ्छौ निस्टुरी ।😓

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

ती छाडेर जानेहरु पनि फेरि तिम्रो जिन्दगीमा फर्किन्छन जब तिमी भन्दा better भन्ठानेकाहरुले धोका दिन्छन ।।🙏

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

मुटु बिगृन्छ भनेर धूम्रपान मध्यपान बाट टाढा बसेको झन दिल तोड्नेको यति नजिक पुगिएछ कि भो नकुरा गरुम ।😴

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

कथमकदाचित याद आइ हाल्यो भने मेरो बितेका दिनका किताब पल्टाउनु कुनै न कुनै पानामा मुस्कुराइरहेको भेट्ने छौ मायाँ ।🤗

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

गुमाउनेलाई जलन गराउनुको के अर्थ महोदय बस् पाउनेले पछुताउन नपरोस्!!🥀🌻

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

तिमिले माया गर्छौ या गरे जस्तो मात्र गर्छौ थाहा छैन तर म तिमिलाइ माया गर्छु यो सत्य बाट एक कदम पर जान सकेको छैन माया! 😭

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

रोकेर छेकेर कहाँ सकिदो रहेछ मन पो हो त सुक्न लागेको खोला त होइन !!

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

जति उसको खुशी चाहे पनि "म" सङ्ग जसरि नै अरु सङ्ग बोलेर "उ" खुशी भएको हेर्न कती गार्हो हुने रैछ है।

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

बरु झुट बोलेरै भए नि मनलाइ बारेको छु हजुरले जस्तो मायाँ मैले कहाँ मारेको छु?

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

याे प्रेम हो प्रिय सम्झौता हाेइन यस्तो कहाँ लेखिएको छ र तिमीले बिर्सिदा,मैले पनि बिर्सनु पर्छ भनेर 🖤

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

2/4 रात शरीर छुनको लागि कैयौँ रात मन छोएको नाटक कसरी गर्न सक्छ होला है मान्छेले ।🤔

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

यसलाइ उसलाइ त्यसलाइ जित्ने होडमा आफ्नाहरु यति धेरै व्यस्त भएकि एकअर्काको हालखबर सोध्ने फुर्सदसम्म पनि छैन!!🤔

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

Mcc को रिजल्ट निस्कासन A+ grade ल्याएर पास 😀 Mcc लाई उज्ज्वल भबिस्यको कामना।

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

सत्यको जित हुन्छ भन्दै छन झुटमा बिश्वास गर्नेहरु। हुन पनि हो सत्यको जित अवश्य हुन्छ,सत्यको ब्यापार नहुँदासम्म ।🤗

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

केही अटेरिपन आज्ञाकारिको पनि हुन्छ, कतै - कतै अनास्था त पुजारीको पनि हुन्छ, ए हजुर सधै गुनैगुन मात्र खोज्नुहुन्छ मेरो ? अलिअली बैगुन त घ्यूकुमारिको पनि हुन्छ । 😉

😍चेलि लम्जुङ्ग कि🌹 (@parbatikumal4) 's Twitter Profile Photo

यो पहिलोचोटी त थिएन भरोसा तोडिएको तर किन दोस्रो चोटिको भरोसामा केही त पक्का थियो जब टुट्यो असाध्यै दुख्यो ।😭