बेनीकोबजार 💙 (@parajulikamal) 's Twitter Profile
बेनीकोबजार 💙

@parajulikamal

समयमै गुणस्तरीय निर्माण सम्पन्न गरि राष्ट्र निर्माणमा योगदान दिन प्रयासरत ! 'A'+Ve

ID: 775555718

linkhttp://www.sharmanco.com calendar_today23-08-2012 09:16:27

46,46K Tweet

7,7K Takipçi

5,5K Takip Edilen

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

कर्णाली उत्सवको पाँचौं संस्करणको दोस्रो दिन ‘अपाङ्गताः पहुँच र पौरख’ सत्रको आयोजना गरिएको थियो । अपाङ्गता भएका व्यक्तिको पहुँच स्थापना गर्नुका साथै उनीहरुको पौरखको कदर गर्न नीतिगत व्यवस्था गर्न आवश्यक सुझाव दिन छलफलले सहयोग गर्ने अपेक्षा गरिएको थियो । राष्ट्रिय जनगणना बमोजिम

कर्णाली उत्सवको पाँचौं संस्करणको दोस्रो दिन ‘अपाङ्गताः पहुँच र पौरख’ सत्रको आयोजना गरिएको थियो । अपाङ्गता भएका व्यक्तिको पहुँच स्थापना गर्नुका साथै उनीहरुको पौरखको कदर गर्न नीतिगत व्यवस्था गर्न आवश्यक सुझाव दिन छलफलले सहयोग गर्ने अपेक्षा गरिएको थियो ।
राष्ट्रिय जनगणना बमोजिम
बेनीकोबजार 💙 (@parajulikamal) 's Twitter Profile Photo

पदीय दुरुपयोग गरेको आरोपमा सत्ताच्युत हुने भए नेपालको सत्ता खाली हुने रैछ । #Thailand_politics

Dhruba H. Adhikary (@dhrubahari) 's Twitter Profile Photo

गट्ठाघरको दुर्घटनाले आवागमन (ट्राफिक) प्रहरी फेरि चर्चामा आएको छ। राजस्व उठाउने नीति र कार्यशैली दुबै कुरा विवादमा परेका छन्। गम्भीर समीक्षा आवश्यक छ। ढिलो नगरौं; यसबीचमा फेरि अरूको ज्यान जाला। Kathmandu Valley Traffic Police Office Nepal Police

Badri Khanal (@badrikhanal5) 's Twitter Profile Photo

प्रदेश संरचनाको वकालत गर्नेले पढ्नै पर्ने यो लेख । ‘दुई विशाल ढुंगाका बीच च्यापिएका कमलो तरुलले चाहिँ  केही सोचविचारै नगरी संघीयताका नाममा आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नैपर्ने? यो कुरामा सबैलाई, विशेषगरी माओवादीलाई चेतना भया !’ -जैनेन्द्र जीवन ।

देवेन्द्र बर्तौला (O-)🇳🇵 (@devbartaula) 's Twitter Profile Photo

ढोका कुरेर राजनैतिक नियुक्ति पाएकाहरुले - नया ढोके/ढोकिनीहरुलाई ठाउ अनिवार्य छोडनु त्यति खराब परम्परा होइन दुख त बिदेशी राष्ट्राध्यक्षलाई हुन्छ । उस्ले महिनामा फेरिने नया नेपाली राजदुतको ओहदाको प्रमाणपत्र बुझ्ने समय निकाल्नु पर्छ गणेहरुले देशलाई लज्जित बनाउन कतैबाट छाडेका छैनन्

Badri Khanal (@badrikhanal5) 's Twitter Profile Photo

हेर्ने आँट गर यो भिडियो । थोत्रा नेता फालेर नयाँ पुस्ता ल्याउन केले रोक्यो हँ हामीहरुलाई ????

बेनीकोबजार 💙 (@parajulikamal) 's Twitter Profile Photo

पढे मैले त। राम्रै लाग्यो भन्न पनि हिच्किचाउनु पर्छ। किनभने म पहाडे बाहुन परे। मन पर्यो भनौं "प्रतिगामी"को टाइटल आईहाल्छ। तर पनि मलाई लेख मन पर्यो तर जसले बुझ्नुपर्ने हो उनीहरुले पो बुझ्लान् कि नाई? किनभने भन्छन् नि निदाएकोलाई पो ब्युझाउन सकिन्छ तर निदाएको नाटक गर्नेलाई त सकिदैन

बेनीकोबजार 💙 (@parajulikamal) 's Twitter Profile Photo

अनि त्यसमा भएको खर्च के बालेनको पकेटबाट हो? राम्रो गरेकोमा राम्रो भनौं तर गलत छ भने प्रश्न पनि गर्ने गरौं। किनकि त्यो पैसा भनेको हामीले नै तिरेको कर हो x.com/KhadkaBhoj/sta…

Bhaskar (@bhaskar_thesun) 's Twitter Profile Photo

सडक विभागको नालायकिपनको नमूना। समयमा रुख कटान आदेश लेउन नसक्ने, समयमा बिजुली पानी टेलिफोनका पोल हटाउन नसक्नि, समयमा साइट क्लिएर दिन नसक्ने। नारायणगढ-बुटवल सडक निर्माणमा अनिश्चितता थपिँदै, चाइना स्टेटले सरकारसँग उल्टै माग्यो २ अर्ब ग्यारेन्टी bizmandu.com/content/202408… #bizmandu

Bhaskar (@bhaskar_thesun) 's Twitter Profile Photo

निर्माण सामाग्री कताबाट ल्याउने हो थाहा छैन। जुन स्थानिय निकायले जति रोयल्टी मागे पनि भयो कतै अंकुस छैन। अब निर्माण ब्यवशायी आर्बिट्रेसनमा गयो भने कति क्षतिपुर्ति माग्ने हो थाहा छैन। अनि ठेकेदारले मात्र काम गरेन भनेर हुन्छ र? ४/५ बर्ष अगाडिको भाउमा कसले काम गर्न सक्छ?

Bhaskar (@bhaskar_thesun) 's Twitter Profile Photo

बिजुली/टेलिफोनका पोल, खानीपानीका लाईन,रूख कटान अनि स्थानिय निर्माण सामाग्रीको सुनिश्चिता बिना किन ठेक्का लगाइयो? समयमा काम हुन नसकेर जनताले पाएको दुखको क्षतिपुर्ति कसरी हुने हो? सायद अदालतको आदेश पनि थियो क्यारे सबै पुर्व तयारी नसकिकन ठेक्का नलगाउनु भन्ने।जिम्मेवारी खै सडक विभाग?

बेनीकोबजार 💙 (@parajulikamal) 's Twitter Profile Photo

सुखद समाचार १. रिङरोड दोश्रो चरणको काम शुरु हुने २. कोरला नाकामा आइसिडी निर्माणको संभावित अध्ययन गर्ने ३. अरनिको राजमार्ग सुधारको अध्ययन गर्ने ४. हिल्सा सिमिकोट २ लेनमा बिस्तार अध्ययन गर्ने हिल्सा–सिमिकोट सडक २ लेनमा विस्तार गर्न चीनसँग सम्झौता onlinekhabar.com/2024/08/1528168

भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

हिजो शुक्रबार दिनको ठिक २ बजेदेखि बर्ष ७ को सुयोग आधिकारी नाम गरेको बालक हराएको हुँदा देख्नु वा भेट्नु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा माेबाइल नम्बर +9779767971438 मा सम्पर्क गरेर खोजीकार्यमा सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौँ।

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

आज दिउसो करिब १२ बजे स्कुटीमा कोटेश्वर-बानेश्वर हुँदै कुपन्डोल जाने क्रममा मोबाइल सहित साम्राज्ञी न्याैपानेको महत्वपूर्ण कागजात सहित भेल्भेटको खैरो रङको ब्याग हराएकोले पाउनु हुने महानुुभावले नजिकको प्रहरी चाैकी या मोबाइल नं. 9841288556ं मा खबर गरिदिए उचित पुरस्कार दिइने छ।

तहक्षी™ tehxi தக்ஷி (@yajnshri) 's Twitter Profile Photo

🧵महाभारत युद्ध का 18 दिनों का घटनाक्रम : जानिए किस दिन क्या हुआ था #Thread मार्गशीर्ष शुक्ल 14 को महाभारत युद्ध प्रारम्भ हुआ था जो 18 दिनों तक चला था। जानिए महाभारत युद्ध के 18 दिनों में किस दिन क्या हुआ था ? 1. पहला दिन युद्ध के पहले दिन पांडव पक्ष को भारी हानि हुई थी। विराट

🧵महाभारत युद्ध का 18 दिनों का घटनाक्रम : जानिए किस दिन क्या हुआ था #Thread

मार्गशीर्ष शुक्ल 14 को महाभारत युद्ध प्रारम्भ हुआ था जो 18 दिनों तक चला था। जानिए महाभारत युद्ध के 18 दिनों में किस दिन क्या हुआ था ?

1. पहला दिन

युद्ध के पहले दिन पांडव पक्ष को भारी हानि हुई थी। विराट
बेनीकोबजार 💙 (@parajulikamal) 's Twitter Profile Photo

दसैंअघि नै सरकारले निर्माण व्यवसायीको बक्यौता राफसाफ गर्ने - सरकार नारा हैन, ब्यवहारमा हेर्ने हो- व्यवशायी setopati.com/kinmel/economy…