NP Joshi (@npjoshi16) 's Twitter Profile
NP Joshi

@npjoshi16

ID: 1610284847070859264

calendar_today03-01-2023 14:40:22

76 Tweet

53 Takipçi

74 Takip Edilen

NP Joshi (@npjoshi16) 's Twitter Profile Photo

भक्तपुरमा नेमकिपा हार्नुपर्ने कुनै कारण छ ? अनि गर्भवती महिलाको छातिमा बुट बजार्ने राजु पाण्डे जित्नुपर्ने कुनै कारण छ ?

dinesh pant (@pantdinesh1991) 's Twitter Profile Photo

रास्वपाहरुले संघीयता र समानुपातिक समावेशीता चलाउन सक्दैनन् त्यसबारे त्यति चिन्ता छैन । मजदुर, कर्मचारी, विद्यार्थी, शिक्षकलगायतका जनताको संगठित हुन पाउने एवं ट्रेड युनियन बनाउन पाउने अधिकार र धर्मनिरपेक्षतामा खेलवाड हुने प्रबल सम्भावना छ । सबै सचेत रहौं ।

लीबाङ्गी 王龙 (@libangi13) 's Twitter Profile Photo

नाबालिक बलात्कार आरोपीको वकिल त महान्यायधिवक्ता यो सरकारले बलत्कारीलाई सजाय दिन्छ भनेर मैले पताउन पर्ने हुन त, जिउदोलाई पो न्याय नदिने……मरेपछि न्याय दे भन्दै उफ्रने देश न परो

NP Joshi (@npjoshi16) 's Twitter Profile Photo

नेपालले अपनाउँदै आएको असंग्लग्न पररास्ट्र नीति विपरीत काठमाडौ स्थिति इण्डो-अमेरिकी साम्राज्यवादको कठपुतली सरकारले गरेको आपत्तिजनक निर्णयलाई खारेज गर्दछौँ । हामी नेपाली देशभक्तहरु इरानी देशभक्तहरुको पक्षमा छौँ ।

नेपालले अपनाउँदै आएको असंग्लग्न पररास्ट्र नीति विपरीत काठमाडौ स्थिति इण्डो-अमेरिकी साम्राज्यवादको कठपुतली सरकारले गरेको आपत्तिजनक निर्णयलाई खारेज गर्दछौँ ।

हामी नेपाली देशभक्तहरु इरानी देशभक्तहरुको पक्षमा छौँ ।