Neruda Nirvik (@nirvikjung) 's Twitter Profile
Neruda Nirvik

@nirvikjung

Nirvik Jung Rayamajhee। A UK based Freelancer Writer.
𑐣𑐶𑐨𑑂𑐬𑐷𑐎𑐖𑑄𑐐 𑐬𑐵𑐫𑐩𑐵𑐗𑐷

ID: 923497551713595392

linkhttp://www.nepalinewsuk.com calendar_today26-10-2017 10:32:28

2,2K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Dr Sangita Swechcha (@sangyshrestha) 's Twitter Profile Photo

Whispers across borders: Nirmal Kumar Thapa on art, identity, and the voice of Nepal globalvoices.org/2025/07/11/whi… via Dr Sangita Swechcha Thapa is a cultural entrepreneur, author, and advocate for Nepali heritage Nirmal Kumar Thapa

Neruda Nirvik (@nirvikjung) 's Twitter Profile Photo

बेलायतको नेपाली समाज र साहित्यमा एक गर्विलो कार्यक्रम– काव्य सन्ध्या । जहाँ कोही प्रमुख अतिथि हुँदैन । कोही अध्यक्ष हुँदैन । मात्र कविता वाचन हुन्छ । कविता हुन्छ । #nepalipoetryinuk #uknepali

बेलायतको नेपाली समाज र साहित्यमा एक गर्विलो कार्यक्रम– काव्य सन्ध्या । जहाँ कोही प्रमुख अतिथि हुँदैन । कोही अध्यक्ष हुँदैन । मात्र कविता वाचन हुन्छ । कविता हुन्छ । 
#nepalipoetryinuk
#uknepali
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

जीवन गुनासो गर्न बनेको होइन #Onlinekhabar #Blog #Life #Nirvikjung_Rayamajhi onlinekhabar.com/2025/07/172916…

Kitab Jatra (@kitabjatra) 's Twitter Profile Photo

Thank you, Nepali Books UK for joining the movement of flourishing reading culture as a Supporting Partner to Kitab Jatra UK. For partnership: +977-9851108404 (Whatsapp) Subscribe our YouTube channel: youtube.com/c/yatrastudio #kitabjatra #NepaliBooksUK

Thank you, Nepali Books UK for joining the movement of flourishing reading culture as a Supporting Partner to Kitab Jatra UK. 

For partnership:
+977-9851108404 (Whatsapp) 

Subscribe our YouTube channel:
youtube.com/c/yatrastudio

#kitabjatra #NepaliBooksUK
साहित्यपोस्ट Official (@sahityapost93) 's Twitter Profile Photo

कवि डाँडा साहित्य समाजले एक विज्ञप्ति जारी गर्दै ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१’ का लागि छनोट भएका पाँच उत्कृष्ट आख्यान कृतिहरूको दोस्रो तथा अन्तिम सूची सार्वजनिक गरेको छ।sahityapost.com/literature-new…

Neruda Nirvik (@nirvikjung) 's Twitter Profile Photo

साहित्य र पठनको क्षेत्रमा अब युकेको नेपाली समुदाय अझ बढी जागरुक भइसकेको छ । Nepali Books UK को स्थापनासँगै अहिले नेपालको स्थापित साहित्य महोत्सव किताब-जात्रा अब लन्डनमा हुँदैछ । Nepal in the UKChandra Ghimire यो सत्प्रयासका लागि धन्यवाद ! #kitabjatrauk #nepalibooksuk

साहित्य र पठनको क्षेत्रमा अब युकेको नेपाली समुदाय अझ बढी जागरुक भइसकेको छ । Nepali Books UK को स्थापनासँगै अहिले नेपालको स्थापित साहित्य महोत्सव किताब-जात्रा अब लन्डनमा हुँदैछ । <a href="/NepalEmbassyUK/">Nepal in the UK</a>  र <a href="/chandrakghimire/">Chandra Ghimire</a> यो सत्प्रयासका लागि धन्यवाद !
#kitabjatrauk
#nepalibooksuk
ravish kumar (@ravishndtv) 's Twitter Profile Photo

संसद में आग लगाने का मतलब है कि लोकतंत्र से मोह खत्म हो चुका है। बंदूकें केवल हाथ बदलती हैं अपना कैरेक्टर नहीं। नेपाल को समझना होगा कि हिंसक विद्रोह लोकतांत्रिक उद्देश्य के ख़िलाफ़ साबित होता है। उसे शांति की राह पर लौट आना चाहिए। आक्रोश और हिंसा के फर्क को हासिल करना होगा वरना

Neruda Nirvik (@nirvikjung) 's Twitter Profile Photo

कसको कुरा पत्याउने । कसको नपत्याउने । सबै गन्जागोलको अवस्थामा content creator र celebrity हरूले सकेसम्म आफू र वरपरका मानिसलाई शान्त राख्नुहोला । संयमित राख्नुहोला ।

Neruda Nirvik (@nirvikjung) 's Twitter Profile Photo

आफूलाई ढाँटेर लेख्न नपरोस् भन्ने भावना आइरहन्छ अचेल । ratopati.com/story/513035/n…

Prashant Aryal (@prashant68) 's Twitter Profile Photo

विज्ञापनै छपाएर वा सार्वजनिक रूपमा बधाई र शुभकामना दिने काम बन्द गरौँ न हो । दिन मन लाग्नेले व्यक्तिगत रूपमा भेटेर, फोनमा वा मेसेजमा दिए भैगो । अरूलाई सच्चिन भन्ने आफूचाहिँ सच्चिन नपर्ने?

Neruda Nirvik (@nirvikjung) 's Twitter Profile Photo

कतै पार्कछेउ हिँडिरहँदा मलाई लाग्यो कि विचारभन्दा माथि जीवन छ । विचारभन्दा माथि देश भनेर रविन्द्र मिश्रले लेख्नुभएको भनाइलाई व्यंग्य गरेको होइन मैले । उहाँले त्यस्तो लाइन बनाएकोमा धन्यवाद भन्छु किनकि मैले उहाँको शब्द सापटी लिएर विचारभन्दा माथि जीवन भन्ने लाइन बनाउन सकेँ ।