Narendra pal (@narendra22000) 's Twitter Profile
Narendra pal

@narendra22000

ID: 3358243395

calendar_today04-07-2015 08:25:03

253 Tweet

506 Takipçi

802 Takip Edilen

Narendra pal (@narendra22000) 's Twitter Profile Photo

मित्र, नया वर्ष तपाईको लागि धेरै नै वास्तविक खुशी लिएर आउदैछ, स्वागत गर्न नभुल्नुहोला । नयाँ वर्षमा तपाईलाई सुखद शुभकामना । Happy new year 2079 ko agrim subakamna x shabailae.

Narendra pal (@narendra22000) 's Twitter Profile Photo

एउटी आमा हुन् जसले अन्य सबैको ठाउँ लिन सक्छिन तर जसको ठाउँ अरू कसैले लिन सक्दैनन् | मातातीर्थ औंसीको शुभकामना ! आकाश छर्लङ खुलेको सफा होस्, घरमा खुशिहरु छावोस् । कठिनाई सधैको लागि गायब होस् । Happy Mother’s day

Narendra pal (@narendra22000) 's Twitter Profile Photo

कसैको जिन्दगी मात्र दुई चीजले बदलिन्छ, एक कोही धेरै खास मानिस उसको जिन्दगीमा आउछ, अर्को कोही धेरै खास मानिस उसको जिन्दगीबाट जान्छ ।

कसैको जिन्दगी मात्र दुई चीजले बदलिन्छ,
एक कोही धेरै खास मानिस उसको जिन्दगीमा आउछ,
अर्को कोही धेरै खास मानिस उसको जिन्दगीबाट जान्छ ।
Narendra pal (@narendra22000) 's Twitter Profile Photo

आज हुन गइरहेको स्थानिय तहको निर्वाचनमा आफ्नो मताधिकारको सहि सदुपयोग गरौँ। हाम्रोलाई होइन राम्रोलाई मत हालौँ। सम्पुर्ण उम्मेद्वारहरुलाई शुभकामना 🙏❤️🙏🇳🇵🙏

Narendra pal (@narendra22000) 's Twitter Profile Photo

जस परिस्थितिलाई मनले स्वीकार गर्छ त्यही सुःख हो 🌿🍵शुभ दिन🍵🌿 बालेन शाहको क्रेज यता पनि

Narendra pal (@narendra22000) 's Twitter Profile Photo

समय र आफन्ता... यी दुबैले एकसाथ चोट दिन थाल्छ, तब मानिस भित्र बाटै कठोर अनि निर्दय बन्दछ। #शुभप्रभात

समय र आफन्ता...
 यी दुबैले एकसाथ चोट दिन थाल्छ,
तब मानिस भित्र बाटै कठोर अनि निर्दय बन्दछ।
#शुभप्रभात
Narendra pal (@narendra22000) 's Twitter Profile Photo

रातो र चन्द्र सुर्य 🇳🇵 जङ्गी निशान हाम्रो !! 🇳🇵 हार्दिक बधाई नेपाली राष्ट्रिय क्रीकेट टिम! 🇳🇵👏🇳🇵#AccPremierCup

Narendra pal (@narendra22000) 's Twitter Profile Photo

जीवन अनुभवकाे संगालाे हाे ! जस्तो सुकै परस्तिथतिमा पनि आफू र अरूलाई समायाेजन गर्न र गराउन सक्नु पर्छ!! #शुभपल 🙏😍💕🌹

Narendra pal (@narendra22000) 's Twitter Profile Photo

“ समयले अनगिन्ती घाउ दिएर जान्छ। फरक यत्ती हो, कुनै घाउको मलम हुन्छ अनि कुनै घाउ सहने चलन हुन्छ । ”

Narendra pal (@narendra22000) 's Twitter Profile Photo

मेरो गन्तव्य त्यही सम्म पुग्छ जहाँ पुगेर फर्केर हेर्दा सबैभन्दा पहिला आमा बाको मुस्कान देख्न पाम

मेरो गन्तव्य त्यही सम्म पुग्छ जहाँ पुगेर फर्केर हेर्दा सबैभन्दा पहिला आमा बाको मुस्कान देख्न पाम
Narendra pal (@narendra22000) 's Twitter Profile Photo

भविष्य तिनीहरूकै हो जसले आफना सपनाहरूको सुन्दरतामा विश्वास गर्छन् । Eleanor Roosevelt

भविष्य तिनीहरूकै हो जसले आफना सपनाहरूको सुन्दरतामा विश्वास गर्छन् । Eleanor Roosevelt