Mohan Kumar Shrestha (@mohanrpp) 's Twitter Profile
Mohan Kumar Shrestha

@mohanrpp

प्रवक्ता एवं प्रचार विभाग प्रमुख, कार्यसम्पादन समिति सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति ।

ID: 2711542250

calendar_today06-08-2014 08:55:10

20,20K Tweet

10,10K Takipçi

545 Takip Edilen

NepalJapan.com (@mynepaljapan) 's Twitter Profile Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र कुशासनका विरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट प्रतिवाद गर्ने बताउनुभएको छ । nepaljapan.com/07/14/670721/

Bijay Khadka (@bjkhadka) 's Twitter Profile Photo

लिङ्देनको प्रश्न : दुई ठूला दलले देश लुटेको जनताले टुलुटुलु हेरेर बस्नुपर्ने? himalpress.com/2025/07/235448/

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

चिल आयो चिल आयो भनेर मान्छेको ध्यान माथि आकाशतिर तानेर तल चल्ला टिप्ने छट्टु स्याल जस्तो सरकार जनताको ध्यान एकातिर तानेर अर्कातिर लुट मच्चाएर बसिराख्या छ।

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

सबै प्रकारका सबै भ्रष्टाचारहरूको छानबिन र राजनीतिक नेतृत्व समेतलाई कारबाहीको माँग गर्दै अख्तियार अनुसन्धान आयोगमा र २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माँग गर्दै सम्पत्ति शुद्धिकरण कार्यालयमा उजुरी दिन भोलि साउन २ गते १ बजे

Mohan Kumar Shrestha (@mohanrpp) 's Twitter Profile Photo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सबै भ्रष्टाचारको छानविन र कारबाहीको माग गर्दै आज राप्रपा प्रदर्शन सहित अख्तियारमा ज्ञापनपत्र पेश गरेको छ। यसैगरी राप्रपाले २०४६ साल पछिका उच्च पदस्थहरुको सम्पत्ति छानविन गर्न आज सम्पत्ति शुद्धीकरण विभागको ध्यानाकर्षण गराएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सबै भ्रष्टाचारको छानविन र कारबाहीको माग गर्दै आज राप्रपा प्रदर्शन सहित अख्तियारमा ज्ञापनपत्र पेश गरेको छ।

यसैगरी राप्रपाले २०४६ साल पछिका उच्च पदस्थहरुको सम्पत्ति छानविन गर्न आज सम्पत्ति शुद्धीकरण विभागको ध्यानाकर्षण गराएको छ।
Mohan Kumar Shrestha (@mohanrpp) 's Twitter Profile Photo

हाम्रो हिन्दुराष्ट्र कसैले किस्तीमा राखेर फिर्ता दिदैन-खोसेर लिने हो, तागत निर्माण गरौं। नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा साउनको १९ गते तेश्रो सोमबार मैतीदेवी-पशुपतिनाथ बृहत् धार्मिक पदयात्रामा सहभागी बनौं। हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने हाम्रो अभियान जारी छ।

हाम्रो हिन्दुराष्ट्र कसैले किस्तीमा राखेर फिर्ता दिदैन-खोसेर लिने हो, तागत निर्माण गरौं।
नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा साउनको १९ गते तेश्रो सोमबार मैतीदेवी-पशुपतिनाथ बृहत् धार्मिक पदयात्रामा सहभागी बनौं।
हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने हाम्रो अभियान जारी छ।
Mohan Kumar Shrestha (@mohanrpp) 's Twitter Profile Photo

नयॅा पत्रिका राष्ट्रिय दैनिकमा छापिएका समाचारका शिर्षक ! अब पनि जनताले कांग्रेस, एमालेको सदस्यता परित्यागको सामूहिक अभियान नचलाउने र चुनावमा तिनै दलहरुलाई भोट दिइरहने हो भने यस्ता धेरै समाचार दिनहॅु सुनिरहन पर्नेछ ! हैट !!

नयॅा पत्रिका राष्ट्रिय दैनिकमा छापिएका समाचारका शिर्षक !

अब पनि जनताले कांग्रेस, एमालेको सदस्यता परित्यागको सामूहिक अभियान नचलाउने र चुनावमा तिनै दलहरुलाई भोट दिइरहने हो भने यस्ता धेरै समाचार दिनहॅु सुनिरहन पर्नेछ !

हैट !!
Mohan Kumar Shrestha (@mohanrpp) 's Twitter Profile Photo

द्रव्यको बलमा जसरी पनि राज्य सत्ता र पार्टी सत्तामा वर्चस्व राखिराख्ने ठूला दलका कथित ठूला नेताहरु र तिनलाई द्रव्य जुटाइदिन विदेशी कम्पनीका नेपाली एजेन्टको रुपमा कार्यरत बिचौलिया पुत्ररत्नहरु, पुत्रीलक्ष्मीहरुको खोजी हुन जरुरी छ। हाम्रो देशलाई खोक्रो बनाउन तिनको अतुलनीय योगदान छ।

Yubaraj Ghimire (@yubarajghimire3) 's Twitter Profile Photo

खरिद ऐन लत्याएर ८ अर्बको राहदानी छाप्ने ठेक्का सम्झौता, देशलाई २९ करोड घाटा deshsanchar.com/2025/07/28/107…

Mohan Kumar Shrestha (@mohanrpp) 's Twitter Profile Photo

राप्रपाले पार्टीको जिल्ला र स्थानीय तहहरुको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्नका लागि पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार देहायका व्यक्तिहरुलाई देहायका जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ। जुन यसप्रकार रहेको छ:

राप्रपाले पार्टीको जिल्ला र स्थानीय तहहरुको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्नका लागि पार्टीको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार देहायका व्यक्तिहरुलाई देहायका जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ। 
जुन यसप्रकार रहेको छ:
Bijay Khadka (@bjkhadka) 's Twitter Profile Photo

माओवादीलाई राप्रपाको प्रश्न : हृदयेन्द्रबारे सांसद लामाको अभिव्यक्तिमा पार्टीको धारणा प्रतिविम्बित छ ? nagariknews.nagariknetwork.com/politics/rpp-s…

Mohan Kumar Shrestha (@mohanrpp) 's Twitter Profile Photo

कांग्रेस, एमाले, माओवादी वा अन्य कुनै दलमा हुनुहुन्छ तर नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ भने हिन्दु राष्ट्र पुन:स्थापनाको पक्षमा दबाव दिनु र जनमत सिर्जना गर्नु तपाईंको धर्म हो। मैतिदेवी-पशुपतिनाथ धार्मिक पदयात्रामा सहभागी बनौं। १९ साउन, सोमबार अपरान्ह १२ बजे

कांग्रेस, एमाले, माओवादी वा अन्य कुनै दलमा हुनुहुन्छ तर नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ भने हिन्दु राष्ट्र पुन:स्थापनाको पक्षमा दबाव दिनु र जनमत सिर्जना गर्नु तपाईंको धर्म हो।

मैतिदेवी-पशुपतिनाथ धार्मिक पदयात्रामा सहभागी बनौं।

१९ साउन, सोमबार अपरान्ह १२ बजे
Mohan Kumar Shrestha (@mohanrpp) 's Twitter Profile Photo

एउटा कृष्ण प्रसाद न्यौपानेलाई नियुक्त गर्ने, अर्को कृष्ण प्रसाद न्यौपानेले नियुक्ति पत्र लिने र ३/३ वर्षसम्म तलब, सेवा सुविधा लिइराख्ने ! राज्यले थाहा नपाएको यो भाषा आयोगको कुरा रैछ ! कस्ता हुस्सु, वेवकुफ र निर्लज्जहरुको हातमा पुग्यो हो देश त !

Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

संविधान र संवैधानिक व्यवस्था विपरीत कार्यविधि निर्माण गरेर दलहरूको आन्तरिक संरचनामाथि प्रवेश गर्ने र दलहरूमाथि नियन्त्रण राख्ने निर्वाचन आयोगको सोच गलत छ । निर्वाचन आयोगको काम दलहरुलाई कमजोर बनाउने होइन मजबुत बनाउनेमा हुनुपर्छ।

संविधान र संवैधानिक व्यवस्था विपरीत कार्यविधि निर्माण गरेर दलहरूको आन्तरिक संरचनामाथि प्रवेश गर्ने र दलहरूमाथि नियन्त्रण राख्ने निर्वाचन आयोगको सोच गलत छ ।
निर्वाचन आयोगको काम दलहरुलाई कमजोर बनाउने होइन मजबुत बनाउनेमा हुनुपर्छ।
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुरयाउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो।

Mohan Kumar Shrestha (@mohanrpp) 's Twitter Profile Photo

राप्रपामा जोड्ने, जोडिने क्रम जारी : बिरगञ्ज महानगरका पूर्व मेयर, लोकप्रिय व्यक्तित्व प्रदीप सुवेदी राप्रपामा प्रवेश गर्नुभएको छ। राप्रपाका नेता, सांसद दिपक बहादुर सिंहले बिरगञ्जमा आयोजित विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टीमा स्वागत गर्नुभएको छ।

राप्रपामा जोड्ने, जोडिने क्रम जारी : बिरगञ्ज महानगरका पूर्व मेयर, लोकप्रिय व्यक्तित्व प्रदीप सुवेदी राप्रपामा प्रवेश गर्नुभएको छ। राप्रपाका नेता, सांसद दिपक बहादुर सिंहले बिरगञ्जमा आयोजित विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टीमा स्वागत गर्नुभएको छ।
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

भारत र चीनबीच हालै भएको सहमति अनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयबारे राष्ट्रिय प्रजातन्त्र पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा प्रत्यक्ष असर पार्ने यस्ता कुनै पनि निर्णयमा नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै