Madan (@mdnpkh) 's Twitter Profile
Madan

@mdnpkh

Likes and reposts are not endorsements. Tweets are personal. #LawAndPolicy #LliberalDemocracy #LimitedGovernment

ID: 585484734

calendar_today20-05-2012 05:57:45

467 Tweet

724 Takipçi

408 Takip Edilen

Madan (@mdnpkh) 's Twitter Profile Photo

न्यायालय राजनैतिक कुटनीतिभन्दा टाढा वसेकै सुहाउने। ekantipur.com/news/2025/11/2…

Madan (@mdnpkh) 's Twitter Profile Photo

यो मुद्दालाई यत्तिकै डिसमिस गर्नु जायज हो, सम्माननीय ⁦ Sushila Karki ⁩ ज्यू ? एजेन्ट खटाएर कलेजमा किशोरी खोजिन्थ्यो, होप ल्याएर डिम्ब झिकिन्थ्यो – Online Khabar

Madan (@mdnpkh) 's Twitter Profile Photo

सविता भण्डारीको आफू र आफ्नालाई कानुनी परीक्षणबाट जोगाउन गरेको बदनियतपूर्ण निर्णयप्रतिको मौनताले उनको कार्कीको बाहिरी छवि र नियत ठूलो प्रश्नको घेरामा परेको छ। सम्पादकीय : वचनमा पक्का कि ढोंगी ! इतिहास के लेखाउने कार्कीकै इच्छा ukeraa.com/news/detail/16…

Madan (@mdnpkh) 's Twitter Profile Photo

जेन्जी सरकारको सवैभन्दा ठूलो धब्बा सुशासनको खिल्ली उडाउने कर्तुत एजेन्ट खटाएर कलेजमा किशोरी खोजिन्थ्यो, होप ल्याएर डिम्ब झिकिन्थ्यो onlinekhabar.com/2025/11/180889…

Lekhnath Pandey (@lekhwrites) 's Twitter Profile Photo

काँग्रेस जत्तिको लैतु पार्टी देखिएन। एमालेले महाधिवेशन एक वर्ष अगावै सार्यो, भलै चुनावमा जान्नौं भन्दैछ। काँग्रेस चुनावमा जान्छु भन्छ, तर म्याद गुज्रिसकेको महाधिवेशन गर्न आनाकानी गर्दैछ। बरु, प्रचण्डले नयाँ 'न्वारन' गरे, काँग्रेस फेज आउट भएकाको बालहठमा अल्झिरहेछ।कुछ तो शर्म करो!

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

"सेनाको अक्षमताबारे हामीले धेरै कोणबाट सार्वजनिक बहस र पुनर्विचार गर्नुपर्ने देखिन्छ । आखिर मुलुकको महत्त्वपूर्ण संस्थाहरू, जस्तै– सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत, संसद् भवन रक्षा गर्न सेनाको टुकडी त्यहाँ किन राखेको ? जेको सुरक्षा गर्न भनेर टुकडी बसेको छ त्यसैको

Madan (@mdnpkh) 's Twitter Profile Photo

कानुनी पृष्ठभूमिको वहुलता भएको सरकारबाट कानुनी राज्यको उपहास अपराधको राजनीतिकरण की राजनीतिको अपराधीकरण? जेन्जी आन्दोलन संसारभर फैलिएको छ तर जनताका सूचना रहने सरकारी संरचनामा आगजनी र जिउँदै मान्छे जलाउने काम भएको छैन। ratopati.com/story/529705/c…

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

'नागरिक' को सम्पादकीय: 'सम्झौतामै समस्या' "देशबाट लोकतन्त्र बिदा गर्ने गरी विध्वंस मच्चाइएको घटनालाई 'जनआन्दोलन'का रूपमा स्वीकार गर्न सकिँदैन। प्रम कार्कीले सरकारकै तर्फबाट भनेर अहिले हस्ताक्षर गरे पनि संविधान विपरीतका प्रावधान कार्यान्वयन हुन सक्दैनन्।" nagariknews.nagariknetwork.com/editorial/prob…

Madan (@mdnpkh) 's Twitter Profile Photo

प्राइमरी इलेक्सन लोकतन्त्रको आधार र नेतातन्त्रको अन्त्यको मुख्य औजार हो। नयाँदलले यसलाई देखाउने दाँत बनाए। काँग्रेसले सही अर्थमा शुरु गरे सवैको लागि अनिवार्य जस्तै बन्नेछ। राजनीतिक दल र निर्वाचन प्रणाली सुधारका लागि गगन थापाका प्रस्तावहरू setopati.com/politics/379349

Girish Pokhrel (@jaya_hos) 's Twitter Profile Photo

“गल्ती गरेर अर्को बाटोतिर लाग्नुभन्दा गल्ती महसुस गरेर सही बाटोमा फर्कनु राम्रो हो ।” धन्यवाद । #आजकोज्ञान

The Kathmandu Post (@kathmandupost) 's Twitter Profile Photo

OPINION: Can goodness survive with political power? Expectation of a morally pure leader fuels saviour politics, shifting duty away from citizens. kathmandupost.com/columns/2026/0… —by Pragya Pokharel

Madan (@mdnpkh) 's Twitter Profile Photo

छोरी प्रज्ञाले यस्तो लेखिछन्। Expecting a morally pure leader creates an illusion of saviour politics, which shifts responsibility away from citizens. kathmandupost.com/columns/2026/0…

Madan (@mdnpkh) 's Twitter Profile Photo

गगन दाइ हावाले पात हल्लाउँछ, पहाड होइन onlinekhabar.com/2026/02/187239…

Madan (@mdnpkh) 's Twitter Profile Photo

विपिनको तर्कसंग सहमत तर साँसदको पिए सुविधा विज्ञ सहयोगीको लागि होइन, निजी सचिवको रुपमा दैनिक अफिसियल रुटीन, पत्र र सम्पर्क व्यवस्थापनका लागि दिएको हो। विज्ञ समूह चै सचिवालयले उपलब्ध गराउनु पर्छ। त्यो छैन नेपालमा कसले बताइदेला रास्वपाको टिमलाई।

Madan (@mdnpkh) 's Twitter Profile Photo

खुश्वुजीको मातृभाषा संस्कृत भए नभएको अभिलेखबाट एकीन गरे ठीकै हो। नभए सचिवालयले कानुन विपरित स्टन्टलाई प्रमोट गर्न मिल्ला र? खुश्बु ओलीले संस्कृतमा शपथ लिने, अरु को-को सांसदले रोजे मातृभाषा ? ratopati.com/story/552321/k…

Madan (@mdnpkh) 's Twitter Profile Photo

सरकारको सय वुदे कार्सूची ठूला गफ होईन, हुने र गर्न सकिने काम छन्. opmcm.gov.np/content/497/go…

Madan (@mdnpkh) 's Twitter Profile Photo

सरकारवाट स्विकृत कार्यसूचीमा आफूले स्वीकारिसकेको कुरा परेकोमा खुशी लागेको छ।

सरकारवाट स्विकृत कार्यसूचीमा आफूले स्वीकारिसकेको कुरा परेकोमा खुशी लागेको छ।
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

पतिको पद गएपछि निवर्तमान श्रम मन्त्रीकी पत्नी जुनु श्रेष्ठको यस्तो आक्रोश र असन्तुश्टी #NepalPress

Madan (@mdnpkh) 's Twitter Profile Photo

यो पत्रको सार्वजनिकीकरण प्रधानमन्त्रीको भूमिका खुम्च्याउने स्टन्ट मात्र हो। प्रधानमन्त्रीले जहिलेसुकै मन्त्रीमण्डल हेरफेर गर्न र विना स्पष्टिकरण मन्त्रीलाई पदबाट हटाउन सक्छ। पार्टी र सरकार भिन्दै हो। दलको आन्तरिक कारवाही चै प्रकृयागत हुन्छ जसमा स्पष्टिकरण र सफाई समावेश हुनु पर्छ।

यो पत्रको सार्वजनिकीकरण प्रधानमन्त्रीको भूमिका खुम्च्याउने स्टन्ट मात्र हो।
प्रधानमन्त्रीले जहिलेसुकै मन्त्रीमण्डल हेरफेर गर्न र विना स्पष्टिकरण मन्त्रीलाई पदबाट हटाउन सक्छ।
पार्टी र सरकार भिन्दै हो।
दलको आन्तरिक कारवाही चै प्रकृयागत हुन्छ जसमा स्पष्टिकरण र सफाई समावेश हुनु पर्छ।
Madan (@mdnpkh) 's Twitter Profile Photo

अवस्था यही हो। सुधारको काम सिस्टमलाई लेखापढीबाट सेवाग्राहीको access मा ल्याएर गर्नु पर्छ। सक्नेले आफै manage गर्छन्। नसक्नेलाई कार्यालयले सहयोग डेस्क राखेर सेवा दिओस् पूर्व डकुमेन्टेसनको लागि। onlinekhabar.com/2026/04/190830…