काजी Ⓜ️🅱️ (@madhabbasnet5) 's Twitter Profile
काजी Ⓜ️🅱️

@madhabbasnet5

फलो गर्नुहोस आफ्नो इच्छा ले फलोब्याक पाउनुहुनेछ मेरो इच्छाले !!😍

👉️Follow your heart👈️not your mind😍✍️

ID: 1152542872744292352

calendar_today20-07-2019 11:36:48

1,1K Tweet

424 Takipçi

954 Takip Edilen

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

राम्रो अनुहार भन्दा असल हृदय भएका मानिसहरूको सुन्दरता बढी हुन्छ। #Goodnight :) Peace 🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हिसाब किताब बराबरको हुनेछ, कस्ले सोच्यो र कस्ले घोच्यो सबै याद छ मलाई !! #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"गलत सम्झनेहरुलाई प्रतिक्रिया शब्दले होइन कर्मले दिनुस, किनकी शब्दको भन्दा कर्मको ध्वनि कयौं गुणा ठुलो हुन्छ।" #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सफा मन अनि असल व्यवहारनै मानिसको सबै भन्दा ठुलो सम्पती हो । धन–सम्पत्ति हराउन सक्छ, पद–प्रतिष्ठा फेरिन सक्छ, तर सफा मनले दिएको शान्ति र असल व्यवहारले कमाएको सम्मान सधैं साथमा रहन्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

पहिले देश नबनेको चिन्ता थियो, अहिले देश नरहने चिन्ता छ– पूर्वराजा ज्ञानेन्द्र #NepalPress

काजी Ⓜ️🅱️ (@madhabbasnet5) 's Twitter Profile Photo

बाइसे चौबिसे राज्य मा विभाजित नेपाललाई एकीकरण गरी आज हामीलाई नेपाली हुँ भन्ने पहिचान दिन अहम् भूमिका निर्वाह गर्ने राष्ट्र निर्माता पृथ्बीनारायण शाहप्रति हार्दिक नमन्! जय नेपाल!!🙏

बाइसे चौबिसे राज्य मा विभाजित नेपाललाई एकीकरण गरी आज हामीलाई नेपाली हुँ भन्ने पहिचान दिन अहम् भूमिका निर्वाह गर्ने राष्ट्र निर्माता पृथ्बीनारायण शाहप्रति हार्दिक नमन्! 
जय नेपाल!!🙏
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो सन्तुष्टि सबैभन्दा ठूलो सम्पत्ती हो बिश्वास सबैभन्दा ठूलो सम्बन्ध हो ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Setopati (@setopati) 's Twitter Profile Photo

रुखमा बाधेर हुन्छ कि खोरमा जाकेर हुन्छ दुई वर्षमा बन्ने बाटो डेढ वर्षमा बन्नुपर्छः बालेन

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

राम्रो दिनको खोजीमा उमेर बित्छ , पछि थाहा हुन्छ कि बितेका दिनहरु नै राम्रा थिए l❤️

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

जुनसुकै क्षेत्रमा नेपालमा अराजकताले सिमा नाँघेको छ।कानुन छैन भन्दा छ तर छ भन्दा काम गर्न सकेको छैन।कोहि कसैको नियन्त्रणमा छैनन्।डलरसँग साटिएका कानुनहरु यस्तै हुन।कानुन भन्दा माथि कोहि नहुनुपर्ने हो तर हेर्दा लाग्छ यहाँ पहुँच हुनेहरु कानुन भन्दा माथि छन।सुशासन शब्दमा मात्र सिमित।

निश्चल चापागाईं (@ncktm) 's Twitter Profile Photo

अब बन्ने सरकारको पहीलो काम कर्मचारी संगठन,शिक्षक संगठन,विद्यार्थी संगठन,कालोकोटे संगठन,रिक्सा-ठेलागाडा संगठन.... यसरी समाज र राज्यका पत्र-पत्रमा राजनीति छिराइएको कार्यलाई एकै झट्कामा स्वाहा पार्नु पर्दछ। नत्र देश त उही पुरानै पारामा हुन्छ

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

जसले जिते पनि यति मात्रै सम्झियोस् — यो जित जनताको भरोसाबाट बनेको हो। जवान छोराको रगत धोएर कपाउदै आएकि आमाको आशा हो ! # शुभबिहानी!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

साच्चै जनता र नेता सुध्रिएको हो भने अब सुध्रिने पालो कर्मचारीको हो तब मात्र देशले निकास पाउँछ !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

खुट्टामा चोट ल‍ाग्दैमा हिड्न बिर्सन हुदैन निको भएर दौडने हिम्मत राख्नु पर्छ ॥♥️

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

सबै सँग सबै गुण हुँदैन, तिमी सँग सुन्दरता होला, तर म सँग इमान्दारिता छ!!🥹☘️🥀❣️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

जिन्दगीलाई रमाएर जिउनुहोस्, किनकि हरेक साझँ घाम मात्र होइन... तपाईंको जिन्दगी पनि ढलिरहेको छ !!😘❤ #शुभबिहानी ☕️❤️ #दारी💞

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, "जो ढिलो मिल्छ त्यो लामो समयसम्म चल्छन् त्यसैले धैर्य र भरोसा दुवै राख्नुपर्छ !" #शुभबिहानी ☕️💖 #दारी💞

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

चाप्लुसीले क्षणिक खुसी दिन्छ तर भविष्य अस्पष्ट बनाउँछ ।आलोचनाले क्षणिक पीडा दिन्छ तर भविष्य स्पष्ट बनाउँछ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

यस्तो पनि गर्न थाले त यिनिहरुले महिला,केटाकेटी,वृद्ध हरु कोहि नछाड्ने भए त 🤔🤔 कोहि कसैले केही बोल्न नै नहुने भयो र फरक बिचार पनि राख्न नपाउने कस्तो लोकतन्त्र रहेछ एमाले पनौतिको ओहो🤔

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

प्रेम र साथ शब्द नै फरक छन्😌 भ्रममा नपर्नु कि प्रेम हुदैमा साथ पाउॅंछौ ॥