Rupesh Bhandari (@m_into_u) 's Twitter Profile
Rupesh Bhandari

@m_into_u

Doctor, Nepali cricket lover.

ID: 1120356200

calendar_today25-01-2013 21:58:39

552 Tweet

190 Takipçi

488 Takip Edilen

𝓓𝓻 𝓞𝓿𝓮𝓵𝓼 (@ovelsofficial) 's Twitter Profile Photo

अब के हुन्छ ? - बिज्ञप्ति आउछ ⁃७२ घन्टे अल्टिमेटम ⁃ओपिडि बन्द ⁃अर्थ र ब्यर्थको सहमति ⁃सबै नर्मल • • • अनि फेरी कुटाई फेरी बिज्ञप्ति ....................................

SUDAN (@apurosudan) 's Twitter Profile Photo

यति गरेकाले मरेपछि नर्गभन्दा खराव ठाउँ पुगिएछ भनेपनि पुगियोस् ! तर, स्वास्थ्यकर्मीमाथीको आक्रमणको एउटै मात्र समाधान "अनिश्चितकालिन इमर्जेन्सीसहितको स्वास्थ्यसेवा बन्द" नै हो! ...

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

यो कुरा समाचार बन्यो? कुनैले छापे ? लेखे? कुन मंत्रीले के निर्देशन दियो ? कुन नेता कति दिनलाई विदेश गयो ? र भ्रमण सफल भन्दै को फर्कियो - शायद आज हामीले पाउने 'सूचनाको अधिकार'! 'लापरबाही' कसले गर्दैछ, यस्सो एकचोटी आफ्नो आङ्‍‍ग पनि हेर्ने कि, महाशय!

Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

Crowd,Queues,Chaos ! के के नै काम गरे जस्तो लाग्छ ऑफुलाई..विदेशमा आफ्ना समकक्षि १०/१५ जना बिरामी हेर्दा क्या भिड बुझ्यौ ? भन्छन्.. यता हिजो मात्रै एक्लैले ५७ जना बिरामी हेरेको..ओपिडिमा अनि के को गुणस्तर , कताको काउन्सेलिङ , कताको सहज सेवा !!

Blue Marble™ (@aviscaar) 's Twitter Profile Photo

निजी अस्पतालले (NBMS) फि लिदैनन् कम्तिमा आठौं तह वा त्यो भन्दा बेसी निर्वाह भत्ता उपलब्ध गराउछन् - घाटा भयो भन्दैनन् । मेडिकल कलेजले (PG) २३ लाख बढि फि लिन्छन् र पनि आठौं तह बरावर निर्वाह भत्ता दिँदा घाटा हुन्छ सक्दैनौ भन्छन् ।

SUDAN (@apurosudan) 's Twitter Profile Photo

अन्ततः नेपालका चिकित्सक फेरि एकपटक माफियाको दास बन्न स्वयं मन्जुर भए! .. डाक्टरी एकता जिन्दावाद 😏👎️😡

अन्ततः 
नेपालका चिकित्सक फेरि एकपटक माफियाको दास बन्न स्वयं मन्जुर भए!
..
डाक्टरी एकता जिन्दावाद 😏👎️😡
शेषराज घिमिरे (@dr_sheshraj) 's Twitter Profile Photo

आफैले गठन गरेको दुई-दुइवटा विज्ञ टोलिले दिएको सुझावलाई लत्याएर आवासिय चिकित्सकहरुमाथी चरम श्रम शोषण हुनेगरी मेडिकल व्यापारीलाई अत्याधिक आर्थिक लाभ गराउन गलत निर्णय गरिनुजस्तो लज्जास्पद विषय के हुनसक्छ? #आवाशिय_चिकित्सकहरुमाथिको_चरम_श्रमशोषण_र_अन्याय_बन्द_गरैयोस!

Dr.Rojee Thapaliya (@crazyy_neuron) 's Twitter Profile Photo

खोइ कसरी 25 हजार निर्वाह भत्तामा लगातार ३६ देखि ७२ घण्टा काम गर्नु! श्रम ऎन बनेको के को लागि हो?श्रम शोषण अनि उचित मुल्यांकन पनि छैन??हामी भने मरी मेटिरहने! अनि हामीमाथी श्रम शोषण भै'रहने हो भने,के साच्चै यो देशलाई डाक्टर नचाहिएकै हो त!Free PG को कुरा त बन्धक बनाउने योजना मात्र!

खोइ कसरी 25 हजार निर्वाह भत्तामा लगातार ३६ देखि ७२ घण्टा काम गर्नु!
श्रम ऎन बनेको के को लागि हो?श्रम शोषण अनि उचित मुल्यांकन पनि छैन??हामी भने मरी मेटिरहने! अनि हामीमाथी श्रम शोषण भै'रहने हो भने,के साच्चै यो देशलाई डाक्टर नचाहिएकै हो त!Free PG  को कुरा त बन्धक बनाउने योजना मात्र!
Samaya📀 (@samaya290) 's Twitter Profile Photo

आधुनिक युगको "दास प्रथा " बोल्यो भने कार्यवाही ड्युटी त २४ घण्टा हप्ताको सातै दिन नयाँ सिनियरहरुको "हामीले भोग्येउ तँ पनि भोग" भन्ने रवैया पुस्तान्तरण पछि पनि परिवर्तन भएँन नेपालमा | उही छर-छिमेकको सडे-गलेको पारा सिके, त्यही अपनाए | ratopati.com/story/471278

IN- Depth Story (@in_depthstory) 's Twitter Profile Photo

KIIT University Officials are threatening Nepali Students to leave the university. A nepali girl student was found de@d this morning.

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

Justice for Prakriti Lamsal! Justice for Nepali Students KIIT University student death!| The Nepalese government must immediately take notice and draw the attention of the Indian government regarding the suicide of a Nepalese student in KIIT University in India, the mistreatment,

Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

समाचार... "आठ महिना देखि फरार सॉसदको तलब नियमित आठ महिना देखि करार डाक्टर तलब बिहिन...." यति समाचार नै काफी छैन र देशको अवस्था बुझ्न ?😡😡