shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile
shambhu Gharti

@lyakshaamfu

welcome

ID: 1287766999905341442

calendar_today27-07-2020 15:09:21

832 Tweet

2,2K Takipçi

2,2K Takip Edilen

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

रौतहटका एक युवाको गुनासो : यत्रो वर्ष सम्ममा ट्राफिकले चेक नगरेको मलाई म्यादि पुलिसले चेक गर्यो रे l 😀

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

म्यादि प्रहरीले पनि लाइसेन्स हेल्मेट खोज्न थाले पछि भयो हानाहान 😉निर्वाचन कडै हुन्छ कि क्याहो यस्पालि😌

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

Rishi Dhamala 7 votes😅😜 -जेरी वाला दाई, -उखु वाला दाई, -अटो वाला दाई, 'चटपटे वाला दिदी, -“चिन्नुहुन्छ उहाँलाई?” भन्ने वाला दाई 😅 -हात मिलाएर Hug गरेको वाला दाई 😜 अनि ट्याक्टर वाला दाई… आफैँले घण्टीमा हालेका रे😅

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

कमाएको 2/4 पैसा ऋषि धमलाले स्वास्नी कै कारणले स्वात्तै डुबायो सक्कायो सक्कायो स्वास्नी गतिलो परेन भने छोरा मान्छेले दुख पाउँछ हेर ऋषिको हरिबिजोक

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

ज्योति मगरजी यस्तो बोल्न त सुएन हजुर नै यस्तो बोलेपछि हजुर जस्तो बुझ्ने मान्छे यस्तो के बोल्नुभएक तपाईँलाई त्यो पार्टी मनपर्यो त्यही पार्टीमा हिँड्नुस् ठिक छ। अरु पार्टीलाई घोचेर नबोल्नु आफ्नो आफ्नो इच्छा हो। आफूले चुनेर पार्टी छान्न पाइयो।

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

आकाश जस्तै सुनसान छ जिन्दगी अनि तारा जस्तै छरिएका छन् सपनाहरु !!

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

20 रुपियाँ बचाउन Bus नचढि हिडेको 100 रुपियाँ हरायो ..!😭😭

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

छोरा मान्छेको जिन्दगी सबैको चित्त बुझाउदा बुझाउदै आफ्नो चित्त कति खेर दुख्छ थाहा नै हुदैन

श्रेया (@me_sherya) 's Twitter Profile Photo

सबै एमाले एक हौं ! एकैठाउँ भए सरकारलाई समाउन सजिलो हुन्छ 😀

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

तेरो बाउको निजी सम्पत्तिहरू राजीनामा दिनलाई देश जनताले बनाएको मन्त्री हो। जस्तै साथीले दिनडाडै गोली खाएर रगत बगाएको याद छैन कुकुर नि

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

, यस्ता झोलेहरू बिना कारण रो डमा जाम गरेर बसेछ भने आम नागरिकलाई दुःख हुने गरी सबैलाई जेल मा कोचे हुन्छ।

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

आज आन्दोलन गर्ने क्रममा पक्राउ परेकाहरु कसलाई फोन गर्लान्

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

कति पैसा देर बिहोश हुन लायछन केपि बाले मलाई नि पैसा दिय यस्तो नाटक त म नि गर्छु रिन ले मर्नु भन्दा 😁

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

त्याे खुशीयालीमा दिपावली मनाएका हुन के 😂😂 अस्ति दमकबाट एकदम कम भाेट खसेकाे थियाे रे 😂😂

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

ओलिले हग्न नपाई पुलिसले बिहानै उठाईहाल्यो, झोलेहरु गुं खान नपाएर छ्टपटी रा'छन।

shambhu Gharti (@lyakshaamfu) 's Twitter Profile Photo

ठिकै भयो । छोरी मान्छेहरूलाई लास बोक्न दिँदैन नत्र भने लास लाई पनिआदि बाटो में छोडेर जान्थ्यो होला है।