प्रविन आङबो लिम्बु (@limbu_prbn) 's Twitter Profile
प्रविन आङबो लिम्बु

@limbu_prbn

निरङकुश पिताको, लोकतान्त्रिक पुत्र।

ID: 934804705162563585

calendar_today26-11-2017 15:23:04

151 Tweet

1,1K Takipçi

3,3K Takip Edilen

Ronish Ghale (@ronishghale) 's Twitter Profile Photo

-भारत लक डाउँनको कारण यी महिलाले रेल स्टेशनमा ज्यान गुमाउँन पर्यो।उनका दुई वर्षे वालकलाई थाहा छैनकी आमा अब कहिल्य उठ्दिनन।ती अबोध वालक आमाको शब सङ्गै जिस्किरहेका छन।

Global Times (@globaltimesnews) 's Twitter Profile Photo

A die-in staged! Demanding justice, hundreds of protestors lied prone on the ground in Times Square, New York City, just how #GeorgeFloyd was restrained by a cop a week back and chanted "I can't breathe".

Lilu Dumre (@dumrelilu) 's Twitter Profile Photo

मलाई नेपाल भन्दा विदेश मनपर्छ। त्यहाँ नेपाली बने पुग्छ। यहाँ कांग्रेस, कम्युनिष्ट बन्नुपर्छ।

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

कुकुर तिहारमा कुकुरको पुजा तेसै गरिन्न । सनातन धर्मले जनावरलाई पूजा गर्ने र स्वयं मान्छेलाई झुक्ने अनि सिक्ने पाठ पढाउँथ्यो । सायद यस्तै कारणले होला……… x.com/kazimozatak/st…

Durga Pangeni (@dpangenee) 's Twitter Profile Photo

मध्यम वर्गिय कामकाजी युवतीलाई स्कुटी किन्न कतिसम्म दुख हुन्छ..के कती ऋणधन जोहो गरेर स्कुटी किनेर हिंडेका हुन्छन त्यो अलिकतिपनि वचार गर्न नसक्ने अविवेकी र मतिहिन जनता भएको हाम्रो देश/नेता लाई मात्रै दोष थोपरेर के गर्नु/यो स्कुटी पोल्नेहरु किरा परेर मरुन !

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

राजनीतिले एउटा हद पार गरेपछि त रमिता जस्तो पो हुने रहेछ जहाँ डर,अपेक्षा,निराशा, सम्मान,अपमान,चिन्ता, आशा केही नहुने।

प्रविन आङबो लिम्बु (@limbu_prbn) 's Twitter Profile Photo

Salute to those people जसले भर्खर बैशाखमा बिहे गरेका छन। र, यो झरीको सिजन भरपूर उपयोग गर्दैछन् !😀

🇸🇦ȷᓅᒪɹɹɹܩᒧl ᴝබᓅ (@fa__ha_d33) 's Twitter Profile Photo

اذكار خفيفه ، وأجرها عظيم👇 انشر وفضل/كتب الله الاجر لي ولك🤲 #قروب_المسافر_فهد

اذكار خفيفه ، وأجرها عظيم👇
انشر وفضل/كتب الله الاجر لي ولك🤲
#قروب_المسافر_فهد
भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

मिडियाको ‘भ्रम’ पछाडी नदौडिनुस!राजनिती गर्न ओलीबाट सिक्नुस!हिजो ‘संबिधान जलाउनेहरु’ लाई आज त्यही संविधान अनुसार बनेको सरकारमा ल्याएर ओलीले उनीहरुलाई यो संबिधान अगाडी ‘आत्म समर्पण’ गर्न बाध्य बनाई दिएका छन।तराई पहाड र हिमाललाई एक कसैले बनाएर लान्छ भने त्यो ‘ओली’नै हो!अरु त गफै हो!

Setopati (@setopati) 's Twitter Profile Photo

नेपाली सेनाका उपरथी कार्की रथीमा बढुवा, दर्ज्यानी चिन्ह प्रदान setopati.com/politics/249081

A Silent Music 𝕏 (@timalsenabishal) 's Twitter Profile Photo

🌱 आँखा चिम्लिएपछि निदाइन्छ निदाएपछि— सपना देखिन्छ त्यो सपनाले आश देखाउँछ त्यही आशले जिवन डोऱ्याउँछ यस्तै सुनेथें तर सोच्न थाल्छु— जिवन डोहोऱ्याउन आशा हुनै पर्छ? आशा हुन सपना देख्नै पर्छ? सपना देख्न निदाउनै पर्छ? निदाउन आँखा चिम्लनै पर्छ? सोच्दा सोच्दै— निदाउँछु सपना विहीन भएर✍️