Laxu Ghising (@laxughising) 's Twitter Profile
Laxu Ghising

@laxughising

tweets are strictly personal:

ID: 1370508005381435393

linkhttps://tamangrenovation.com/ calendar_today12-03-2021 22:52:46

2,2K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

ढुंगाको मूर्तिलाई प्राण प्रतिस्ठा गरेर सास भर्नु र ……… बेकार ! यसको अर्थ गहिरो छ !

Laxu Ghising (@laxughising) 's Twitter Profile Photo

सावित्राको अनुपस्थितिमा मैले आसा गरेको दुई खेलाडी प्रीती राई र रश्मी घिसिङ घाईते भएपछि,निरासिएको म, निरास नै हुनुपर्यो । (जोर्डनको रफ खेल)फाइनलमा नेपाली टिम देख्दा खुसी लाग्यो जसरी खेल्दै हुनुहुन्छ त्यसरी नै खेल खेलिरहनुहोस्। सबैलाई धन्यवाद 🙏🙏🙏

सुरेश तामाङ Sur Esh Tamang, PhD (@mailalama) 's Twitter Profile Photo

आज फेरि दुई चन्डालहरुको जालमा केही थान आदिवासी, दलित र मधेसीहरु परे होईन त 😂 ?! #दौराशुरुवाल जिन्दावाद !

Dhurba Adhikari (@dhurbaadhikar) 's Twitter Profile Photo

सुन तस्करसंग घाटी जोडिएको व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएर आफु ठण्डाराम हुने एमालेबाट केही आशा नगरेपनि रास्वपाबाट जनताले अलिकति भएपनि आशा गरेका थिए। सुन तस्कर भनेर शंकाको घेरामा रहेका व्यक्तिको अलिकति बिरोध गर्नुपर्छ कि पर्दैन सत्ताभोगीहरु हो।

सुन तस्करसंग घाटी जोडिएको व्यक्तिलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएर आफु ठण्डाराम हुने एमालेबाट केही आशा नगरेपनि रास्वपाबाट जनताले अलिकति भएपनि आशा गरेका थिए। सुन तस्कर भनेर शंकाको घेरामा रहेका व्यक्तिको अलिकति बिरोध गर्नुपर्छ कि पर्दैन सत्ताभोगीहरु हो।
Laxu Ghising (@laxughising) 's Twitter Profile Photo

अरूलाई राजा मान्ने राजावादी हुन् आफैलाई राजा मान्ने गणतन्त्रवादी हुन्। हस्त नमस्कार!🙏🙏🙏

Routine of Quotes_69 (@giri_parmila) 's Twitter Profile Photo

हैन, यो पास्टर हर्क दाइ नै हुन् कि? नकि AI ले बनाएको फोटो हो? अब म कसलाई ‘भौमान’, ‘विदेशीको खेल’ भनेर बुझूँ? यदि हाम्रो भूमिपुत्र नै पास्टर भएको कुरा साँचो हो भने मन कसरी नदुखोस्… आज त भात खानै मन लागेन। 😭 #HarkaSampang #ARevolution #सामाजिकमिडियामाAI #भावनाहरू #Nepal

हैन, यो पास्टर हर्क दाइ नै हुन् कि?
नकि AI ले बनाएको फोटो हो?
अब म कसलाई ‘भौमान’, ‘विदेशीको खेल’ भनेर बुझूँ?

यदि हाम्रो भूमिपुत्र नै पास्टर भएको कुरा साँचो हो भने
मन कसरी नदुखोस्…
आज त भात खानै मन लागेन। 😭
#HarkaSampang #ARevolution #सामाजिकमिडियामाAI #भावनाहरू #Nepal
Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

जसले आफूलाई नैतिकवान् र इमान्दार देखाउँदै अरूलाई गाली गर्छ, त्यो मान्छे जत्तिको फटाह अरू कोही हुँदैन भन्ने कुराको उदाहरण हो, हर्क साम्पाङ । नक्कली माओवादी बनेर चन्दा उठाउन जाँदा भाटा खाएका उही हर्क सम्पाङ अहिले इमान्दारिता र नैतिकताको पाठ सिकाउँदैछन् । np.cijnepal.org/detail/15507

Bipin (@bipindhungana95) 's Twitter Profile Photo

कलिला युवालाई मार्यो ताकि गोली ! अब चाहिन्न केपि ओलि ! #Nepal #EnoughIsEnough #GenZProtest

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

देश जल्दा खुशी मनाउनेहरु कुन मुख लिएर चुनावमा उठिरहेका छन् ? अन्न खाने जनता जिवित छन भने यस्ता ढोंगीहरुलाई जुत्ताको माला लगाएर लखेट |

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

यो नक्सा डिजाईन गर्ने इञ्जीनियरलाई सख्त कार्वाही गर्नु पर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ। 🤣😂हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरवारको नक्सा बनाई दिनु हुन्छ त उसले । कहाँ सम्मको लापरवाही हो यो ?😂😆🤣 एक छिन

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

यी हुन् पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका ५६ प्रतिवादीहरू ० सम्बन्धित समाचार पढ्न यस लिंक ➡️ nayapatrikadaily.com/news-details/1… ⬅️ क्लिक गर्नुहोस् #pokharaairport #nayapatrika

यी हुन् पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाका ५६ प्रतिवादीहरू
० सम्बन्धित समाचार पढ्न यस लिंक ➡️ nayapatrikadaily.com/news-details/1… ⬅️ क्लिक गर्नुहोस्
#pokharaairport #nayapatrika