Kathmandu Valley Police Office Ranipokhari (@ktmvalleypolice) 's Twitter Profile
Kathmandu Valley Police Office Ranipokhari

@ktmvalleypolice

Kathmandu Valley Police Office, Ranipokhari Kathmandu formerly called as Metropolitan Police Office was established on 01/08/2063 B.S.

ID: 3222008545

linkhttp://ktmvalley.nepalpolice.gov.np calendar_today21-05-2015 05:01:37

3,3K Tweet

28,28K Takipçi

6 Takip Edilen

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

प्र.म.नि. दिपक थापाज्यूद्वारा नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवन र जि.प्र.का. चितवन मातहत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका फरार कसुरदार १३ वर्ष पछि पक्राउ ।

कर्तव्य ज्यान  र ज्यान मार्ने उद्योग मुद्दाका फरार कसुरदार १३ वर्ष पछि पक्राउ ।
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

अवैध लागु औषध कोकिन १ किलो ५७४ किलोग्राम सहित २ जना व्यक्तिहरु पक्राउ ।

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

Highway Update: मुख्य राजमार्ग अवरोध (मिति: २०८२/०४/१८ गते १२:०० बजेसम्म) #nepalpolice #believeinblue #toserveandprotect #नेपालप्रहरी #highwayupdate

Highway Update: मुख्य राजमार्ग अवरोध 
(मिति: २०८२/०४/१८ गते १२:०० बजेसम्म)

#nepalpolice #believeinblue #toserveandprotect #नेपालप्रहरी #highwayupdate
Kathmandu Valley Police Office Ranipokhari (@ktmvalleypolice) 's Twitter Profile Photo

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न । facebook.com/ktmvalley.nepa…

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
facebook.com/ktmvalley.nepa…
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

माननीय गृहमन्त्री रमेश लेखकज्यूद्वारा केन्द्रीय अनुसन्धान ब्यूरोको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न, साथमा प्रहरी महानिरीक्षक दिपक थापाज्यू ।

सवारीको बत्ती चहकिलो बनाउँदा कसैको जीवन अन्धकार बन्न सक्छ त्यसैले सहरी क्षेत्रमा High Beam को प्रयोग आवश्यकता अनुसार मात्र गरौं। #TrafficAlert #Roadsafety #NepalPolice #Believeinblue #ToServeandToProtect #नेपालप्रहरी #ट्राफिकप्रहरी

सवारीको बत्ती चहकिलो बनाउँदा कसैको जीवन अन्धकार बन्न सक्छ त्यसैले सहरी क्षेत्रमा High Beam को प्रयोग आवश्यकता अनुसार मात्र गरौं।
#TrafficAlert  #Roadsafety #NepalPolice #Believeinblue #ToServeandToProtect #नेपालप्रहरी #ट्राफिकप्रहरी
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

काभ्रे जिल्ला स्थित पुण्यमाता खोलामा बगाउँदै गरेका व्यक्तिलाई उद्धार गर्दै नेपाल प्रहरी ।

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

७८ लाख ३० हजार ३ सय ८८ रुपैयाँ बराबरको अभौतिक मुद्रा Crypto Currency कारोबार गर्ने १ जना पक्राउ #nepalpolice #toserveandprotect #नेपाल

७८ लाख ३० हजार ३ सय ८८ रुपैयाँ बराबरको अभौतिक मुद्रा Crypto Currency कारोबार गर्ने १ जना पक्राउ
#nepalpolice #toserveandprotect #नेपाल
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

लागु औषध मुद्दाका फरार कसुरदार २२ वर्ष पछि पक्राउ ।

लागु औषध मुद्दाका फरार कसुरदार २२ वर्ष पछि पक्राउ ।
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

जिल्ला प्रहरी कार्यालय खोटाङद्वारा पीडित पुन: भेटघाट कार्यक्रम (Victim Revisit Program) सम्पन्न ।

जिल्ला प्रहरी कार्यालय खोटाङद्वारा पीडित पुन: भेटघाट कार्यक्रम (Victim Revisit Program) सम्पन्न ।
Kathmandu Valley Police Office Ranipokhari (@ktmvalleypolice) 's Twitter Profile Photo

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्धार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न । facebook.com/ktmvalley.nepa…

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्धार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न  ।
facebook.com/ktmvalley.nepa…
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

सवारी दुर्घटनामा घाईतेहरुको उद्दार कार्य गर्दै नेपाल प्रहरी तथा अन्य सुरक्षा निकाय ।

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

हवाई मार्ग हुँदै नेपाल ल्याएको ७ किलो ८०० ग्राम लागु औषध सेतो हेरोईन सहित २ जना विदेशी नागरिकहरु पक्राउ ।

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

विभिन्न स्थानहरुबाट ट्रास्फर्मरहरु चोरी गरी तामाको तार किन बेचमा संलग्न १२ जना व्यक्तिहरु पक्राउ । विस्तृत: koshi.nepalpolice.gov.np/news/2917/

विभिन्न स्थानहरुबाट ट्रास्फर्मरहरु चोरी गरी तामाको तार किन बेचमा संलग्न १२ जना व्यक्तिहरु पक्राउ ।

विस्तृत: koshi.nepalpolice.gov.np/news/2917/
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानहरूमा पहिरो तथा ढुङ्गा खसेर अवरुद्ध सडक खण्ड सुचारु गर्ने क्रममा नेपाल प्रहरी ।

कर्णाली राजमार्गअन्तर्गत विभिन्न स्थानहरूमा पहिरो तथा ढुङ्गा खसेर अवरुद्ध सडक खण्ड सुचारु गर्ने क्रममा नेपाल प्रहरी ।
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

प्रहरी महानिरीक्षक दिपक थापाज्यूद्वारा पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न । विस्तृत: nepalpolice.gov.np/news/8155/

प्रहरी महानिरीक्षक दिपक थापाज्यूद्वारा पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

विस्तृत: nepalpolice.gov.np/news/8155/
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. ६ गोसाईकुण्डमा लेक लागेका व्यक्तिको उद्धार गर्ने क्रममा नेपाल प्रहरी ।

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

३० वर्ष सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जान लाग्नु भएका प्रहरी कर्मचारीहरुको विदाई कार्यक्रम सम्पन्न ।

३० वर्ष सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा जान लाग्नु भएका प्रहरी कर्मचारीहरुको विदाई कार्यक्रम सम्पन्न ।
Kathmandu Valley Traffic Police Office (@valleytraffic) 's Twitter Profile Photo

सार्वजनिक यातायात एवं सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ---------------------------------------- facebook.com/share/p/15wfmw…

सार्वजनिक यातायात एवं सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
----------------------------------------
facebook.com/share/p/15wfmw…