शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile
शब्द चौतारी✍️कोईराला_रामहरी🌹

@koiralarhk

आउनुस मित्रहरु शब्द चौतारीमा स्वागत छ 🙏 जहाँ म समय ओकल्छु... अक्सर समय सबैलाइ सुट हुन्छ भन्ने ज्ञारेन्टी चैँ लिन सक्दिन म 🙏 ९८४१४०२६४४ यो मेरो सहयात्री हो !

ID: 1250906024

calendar_today08-03-2013 06:15:54

39,39K Tweet

10,10K Takipçi

6,6K Takip Edilen

मै पनि एमाले, सै पनि एमाले (@uml_hero) 's Twitter Profile Photo

बरबरा फाउन्डेसनको सरकार उसै भनेको हो त? आइएनजिओको खुला नाङ्गो हस्तक्षेप पो छ त। सांसद, मन्त्री, विज्ञ, सल्लाहकार, सचिवालय सबै बरबराले भर्दै। यदि कोहि छुट्नुभएको भए बरबरातिर लाग्नुस् है, भविष्य उज्यालो छ।

बरबरा फाउन्डेसनको सरकार उसै भनेको हो त?
आइएनजिओको खुला नाङ्गो हस्तक्षेप पो छ त।
सांसद, मन्त्री, विज्ञ, सल्लाहकार, सचिवालय सबै बरबराले भर्दै।
यदि कोहि छुट्नुभएको भए बरबरातिर लाग्नुस् है, भविष्य उज्यालो छ।
सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

लास बोक्ने गाडी जत्ति नी पाईन्छ ! मलामी कमाउने लोभमा गलत कुराको समर्थन नगरौ ✍🏻♥️

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

फेवाताल छेवैका करौडौ पर्ने जग्गा,कपल अफ गाडिज,काठमाण्डौमा अपार्टमेन्ट!! What a rich guy only at age of 35yo सम्पत्ती शुद्दिकरण यतापनी लाग्नपर्ने देखियो है।

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

‘सुदन गुरुङबाट - सुदन पौडेल पो भए ! 'विष्णु रे विष्णु....'😲 फिर्ता गर्यो टन्टा-खलाँस, श्रोत खोज्नु नपर्ने ??🤔

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

कुखुरा मरेर गएपनी खोर बाँची रहोस 🙏 फेरि नयाँ पाल्न काम लाग्छ ! 🙃😂

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

यदि तपाईंको जिब्रो तर्क मात्रै खाएर बाँचिरहेको छ भने सम्झनुस तपाँईको जिब्रोमाथि अन्याय भइरहेछ !🍁

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

जब अरूले गरेको तर्कको तार्किक खण्डन गर्न सकिँदैन, तब तर्कको सट्टा गाली गर्ने प्रवृत्तिकै कारण बहस ओझेलमा पर्छ... आलोचनात्मक चेत गुमेको समाजको ठूलो समस्या यही हो !🙄

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

चुनाब भनेको दुई चार जाना चुतिया जिताउने उत्सब मात्र होइन, जनताको चेतना नाप्ने ब्यारो मिटर पनि हो ! यसर्थ: घण्टे र घण्टे जस्ताका प्रशंसक रहेसम्म यो देशको मुक्ति संभब छैन चेतना भया !

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

'बोलीमा कन्ट्रोल नहुनु' राजनैतिक जीवन समाप्तिको प्रमुख लक्षण हो !🍁 सम्हालिनुस... न टुङ्याउनुस !🙏!

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

‘राजनीतिबाट नैतिकता झिकिदियो भने त्यो व्यापार हुन्छ’ ! हाँमी त्यस्तै नव ब्यापारीहरुको चङुलामा छौं !😢!

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

मनांसि यत्र गच्छन्ति तत्र गच्छन्ति वानराः ।। अर्थात: जो मनको लहडमा वा सनकमा चल्छ त्यो मान्छे मान्छे जस्तो देखिए पनि ऊ वानर हो !

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

स्वर्ग जाने इच्छामा देवस्थलहरुमा घण्टी बजाइन्छ ! निराहार व्रत बसिन्छ ! तर स्वर्ग जाने अवसर आयो भने कोही तयार हुँदैनन् ! प्रकृति ठ्याक्कै यही हो परीवर्तनको !😶

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

बालेन्द्र प्रधानमन्त्री बनेर सदनमा बोलेनन । तर, सैनिक समारोहमा गएर आज बोले । सुशीलाले प्रधानमन्त्री बनेपछि घुमेको प्रमुख आयोजना हो - फास्ट track । त्यस्को ठेकेदार सेना हो । र, जेन- जी विद्रोहपछि प्रधानमन्त्रीको दरखास्त शितल निवासले होइन जङ्गी अड्डाले मागेको थ्यो । हस्त! 🙏🏼

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

पुराना झोले र नयाँ बोरेहरु दुबैको लागि आफुले भिरेको झोला र बोरा नै उत्कृष्ट संसार हो... भ्यागुता हरुकालागि कुवा विश्व ब्रह्माण्ड भए झैं !😂

Abhijeet (@abhi_esque) 's Twitter Profile Photo

प्रतिपक्ष कमजोर हुँदा एक शब्द बोल्न नसक्ने, विधिवत् रुपमा 'माटो मुनि' पार्टीलाइ पुर्याउनेलाइ कसैले प्रश्न गरे कि गरेनन? अब भन्नुस लास को हो दास को हो? रुख चिन्ह पाउने लोभमा हिजो देउवाले लोकतन्त्र ज्ञानेन्द्रको पाउमा बुझाए आज गगनले सेनाको पाउमा बुझाए।