KEHAR SINGH THAPA (@keharthapa2) 's Twitter Profile
KEHAR SINGH THAPA

@keharthapa2

Business Private र अध्ययन गर्न मनपर्छ ।

ID: 897384037248942080

calendar_today15-08-2017 09:06:41

477 Tweet

95 Takipçi

675 Takip Edilen

KEHAR SINGH THAPA (@keharthapa2) 's Twitter Profile Photo

पेनाल्टी सुटआउटमा किपर नायक बनेपछि बंगलादेश च्याम्पियन onlinekhabar.com/2024/03/1447305

KEHAR SINGH THAPA (@keharthapa2) 's Twitter Profile Photo

बुढासुब्बामा एनआरटी दोस्रो पटक विजेता ekantipur.com/sports/2024/03…

Karobar Daily (@karobar_daily) 's Twitter Profile Photo

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा karobardaily.com/news/250840

Karobar Daily (@karobar_daily) 's Twitter Profile Photo

बागलुङमा थपियो अर्को लामो झोलुंगे पुल karobardaily.com/news/251403

Dr. Damodar Regmi (@damodarregmi) 's Twitter Profile Photo

UNOको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाउन थालेको हो ।यसवर्ष ‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नारा रहेको छ।

KEHAR SINGH THAPA (@keharthapa2) 's Twitter Profile Photo

शाइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड ekantipur.com/business/2024/…

𝗦𝗲𝗰𝘁𝗶𝗼𝗻 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿 (@sectionofficer_) 's Twitter Profile Photo

कामिरिता शेर्पाले आज बिहान ७:२५ मा २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्!

कामिरिता शेर्पाले आज बिहान ७:२५ मा २९औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्!
Nepali Paisa (@nepalipaisa) 's Twitter Profile Photo

बलेफी हाइड्रोपावरको फागुन ५ गतेबाट १७ लाख ९८ कित्ता सेयर लिलामी खुला हुँदै nepalipaisa.com/news-detail/78…

बलेफी हाइड्रोपावरको फागुन ५ गतेबाट १७ लाख ९८ कित्ता सेयर लिलामी खुला हुँदै
nepalipaisa.com/news-detail/78…
अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

स्याङजालीलाई स्याङजामा नै गएर कसरी झापालीले तह लगाउछन हेर्नुस । मोटरसाईकल कुदाउने झापाली पछाडी बोक्नेहरू स्याङजालीहरू । 😂😂

KEHAR SINGH THAPA (@keharthapa2) 's Twitter Profile Photo

नयाँ दिल्लीमा डब्लूएचओको दोस्रो शिखर सम्मेलन आजदेखि   prasashan.com/2025/12/17/726…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

सरकारले २८ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । #onlinekhabar onlinekhabar.com/2026/01/184724…

KEHAR SINGH THAPA (@keharthapa2) 's Twitter Profile Photo

राष्ट्रसंघीय सुरक्षा परिषद् सदस्यमा पाँच नयाँ राष्ट्र निर्विरोध चयन ekantipur.com/world/2025/06/…

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

भारतले जित्यो तेस्रोपटक टी २० विश्वकप न्युजील्याण्ड फेरि पनि अभागी nayapatrikadaily.com/news-details/1…