Krishna Dev Joshi (@kd_np) 's Twitter Profile
Krishna Dev Joshi

@kd_np

Science practitioner, researcher, striving for transformative change in the agriculture sector of Nepal. Tweets are my personal. RT is not an endorsement.

ID: 858320811412738048

calendar_today29-04-2017 14:03:23

6,6K Tweet

898 Takipçi

2,2K Takip Edilen

Rama oli - रमा ओली (@ramaoli55) 's Twitter Profile Photo

कान्तिपुर टेलिभिजनको आयस्रोत के ? पत्रिका चल्दैन, झुटा समाचार प्रस्तुत गर्ने कान्तिपुर जनताले हेर्ने छाडे, विज्ञापन त छँदै-छैन् ,अनि कान्तिपुरको खर्च कसले र कहाबाट धानेको छ। यसको वास्तविक स्रोत के हो ? कान्तिपुरको सम्पती शुद्दीकरण गरियोस् हैन भने २०६४ सालको ऐन नं. २४ हटाए हुन्छ।

च्याङ्वा (@sapkl) 's Twitter Profile Photo

बालेनको प्रश्न- स्थानीय सरकारका समस्या संघमै भन्नुपर्ने भए प्रदेश किन चाहियो? nepalkhabar.com/bagmati/223875…

FAO Director-General QU Dongyu (@faodg) 's Twitter Profile Photo

Wishing everyone a happy and prosperous #ChineseLunarNewYear! 🐍 The #YearOfTheSnake calls for wisdom and adaptability—essential for tackling global challenges. Let’s work together to achieve the #4Betters & ensure no one is left behind!

. (@dip911204) 's Twitter Profile Photo

जंगलमा छरिएको फोहोर टिपेर बेच्छु भन्दा पनि थुच्चुकै बस्ने गरि कर लिने रहेछन् !

Purushottam Dhungel (@dhungelpuru) 's Twitter Profile Photo

विचारभन्दा माथि देश। देशका लागि नरेश। नवीन समझदारी। राष्ट र राष्टियताको लागि। राष्टिय प्रजातन्त्र पार्टि।

विचारभन्दा माथि देश।
देशका लागि नरेश।
नवीन समझदारी।

                          राष्ट र राष्टियताको लागि।
                           राष्टिय प्रजातन्त्र पार्टि।
manchala jha,PhD (@jhamanchala) 's Twitter Profile Photo

नेटोको सदस्य बन्ने लालसाले हजारौैंको ज्यान र खरबौंको भौतिक क्षति व्योहरेका युक्रनी राष्ट्रपतिको अवस्था त घरको न घाट जस्तो हुने भयो !!

@jibram bhandari (@jibrambhandari) 's Twitter Profile Photo

राप्रपा प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई बृद्धाश्रम भनेकोमा राष्ट्रियसभाले आपत्ति जनाउँदै खेद प्रस्ताव पारित गरेछ। शाही जनताबाट प्रत्यक्ष निर्वाचित जुम्लाका सांसद ,उनलेे उठाएको प्रश्न जनताको हो,मनोनीतले निर्वाचितलाई खेदप्रकट गर्नु जनताको अपमान हो।

Saurendra B. Shah (@saurendrashah) 's Twitter Profile Photo

राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: राजा ज्ञानेन्द्र शाह 🇳🇵❤️🙏🏼

राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: राजा ज्ञानेन्द्र शाह
🇳🇵❤️🙏🏼
Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: राजा ज्ञानेन्द्र

राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: राजा ज्ञानेन्द्र
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

राजाको संवोधनका बारे: (मन परे श्यर गरिदिनोस् है) १। राजसंस्थाबाट गल्ती नै भएन भन्ने हुँदै होइन। राजासंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएका छन्। तर ती हजार गल्ती यति गम्भिर भए कि तिनले देशमा #नैतिकसंकट र #ज्ञानकोसंकट चरम अवस्थामा पुर्याएर देशलाई नै

Chandrakishore चन्द्रकिशोर (@kishore_chandra) 's Twitter Profile Photo

आई मातृभाषा दिवस हई । अपन भाषा बोलेमे गर्व करू । ई भाषा सभ विश्व के अनमोल सम्पदा हय । एकरा बचावे के एगो निमन तरीका हय , दोसरो भाषा के आदर करू ।

आई मातृभाषा दिवस हई । अपन भाषा बोलेमे गर्व करू । 
ई भाषा सभ विश्व के अनमोल सम्पदा हय । एकरा बचावे के एगो निमन तरीका हय , दोसरो भाषा के आदर करू ।
Saurendra B. Shah (@saurendrashah) 's Twitter Profile Photo

राजसंस्था, सनातन सापेक्ष हिन्दु अधिराज्य पूनःस्थापना, प्रदेश खारेजी, भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य सहित यही फागुन १३ गते, धनगढीको अतरियाबाट दिनको १२ बजे बृहत मोटरसाइकल र्‍याली हुँदैछ।एकजुट भएर सहभागी हुन दिदीबहिनी दाजुभाइ, समान विचारधारा भएका समूह,अभियान,संस्थालाई अनुरोध ।

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । onlinekhabar.com/2025/02/163299…