Zoti Kaphle (@kaphlezoti) 's Twitter Profile
Zoti Kaphle

@kaphlezoti

Tubelight
🤐🤐

ID: 1243333451031277570

calendar_today27-03-2020 00:26:28

87 Tweet

96 Takipçi

439 Takip Edilen

Zoti Kaphle (@kaphlezoti) 's Twitter Profile Photo

संक्रमित-२६३४ मृत्यु-१०Recover-२९० सरकार का लागि हामी मात्र संख्या हौ।😒 तर हाम्रा परिवार का लागि हामी सबथोक हौ।😣 Stay safe dear people♥️♥️

Kishor Subedi🇳🇵 (@mindkisor) 's Twitter Profile Photo

कहाँ #सरिता_गिरी,कहाँ डा• #राजेश_अहिराज। वाह!देशभक्त मधेसी डा• #राजेश_अहिराज लाई सलाम छ।👌👌सबै मधेसीको सोचाइ एउटै हुँदैन। एक पटक सच्चा मधेसीको कुरा सुनौं ।

Zoti Kaphle (@kaphlezoti) 's Twitter Profile Photo

साबुन पानीले हात धुनुस् सामाजिक दूरीमा ध्यान दिनुहोस। आफ्नो स्वास्थ्य को ख्याल राख्नुहोस🙏 #फोटो_for_actraction 💁🙊😜😂😂

साबुन पानीले हात धुनुस् सामाजिक दूरीमा ध्यान दिनुहोस। आफ्नो स्वास्थ्य को ख्याल राख्नुहोस🙏
#फोटो_for_actraction 💁🙊😜😂😂
Zoti Kaphle (@kaphlezoti) 's Twitter Profile Photo

अनि या भारतीय न्युज चनाल बन्द गर्दा के न्युज बनायो होला है ती चनल ले🧐🧐 कस्तो खस खस लायर आइरैछ भने😣

Zoti Kaphle (@kaphlezoti) 's Twitter Profile Photo

सारा जनता हनुमान अनि जहाँ हनुमान त्यही त हो नि राम🙄😉 #pm❤️

Birendra KM🇳🇵 (@birendrakmnp) 's Twitter Profile Photo

नेपालबाट प्रतिनिधित्व गर्दै Zee News को डिवेडमा यसरी प्रस्तूत भईयो ! With #सचिन अरोरा #प्रेम शुक्ला, प्रवक्ता BJP #आचार्य नवलकिशोर दास #फुन्चुक सतोवदान, पुर्वराजदूत @तर मेरो नाम मिस्टेक गरेकोमा खेद छ !

Zoti Kaphle (@kaphlezoti) 's Twitter Profile Photo

Dear मेरा अग्रज समाजसेवी ज्यु हरु हजुरहरुको काम सम्मान योग्य छ। तर पनि मलाई के लाग्छ भने अहिले बाटा मास्क बढ्ने सेनिटाइजर कसरी प्रयोग गर्ने अनि हात धुन सिकाउने बेला छैन अब सकेको सामाजिक दूरी अनावश्यक भेला रोकथम नै पहिलो प्राथमिकता मा राख्न जरुरी छ जस्तो लाग्छ संयोग मात्र हुनेछ🙏

SusiTa KC (@su_c_ta) 's Twitter Profile Photo

छोरी भएर जन्मनु पाप् हो? होइन। यदि हो नै भने पनि सजाय बलात्कार नै हुनु पर्छ? होइन। त्यसो भए पीडित र पीडितको परिवारलाई न्याय खोई? बलात्कारीलाई सजाय कहिले? न्यायको लागि जनता सडकमा आउनै पर्छ? अनि यस्ता घटना कहिलेसम्म?? #saveallsinglegirls🙏🙏

छोरी भएर जन्मनु पाप् हो? होइन। यदि हो नै भने पनि सजाय बलात्कार नै हुनु पर्छ? होइन। त्यसो भए पीडित र पीडितको परिवारलाई न्याय खोई? बलात्कारीलाई सजाय कहिले? न्यायको लागि जनता सडकमा आउनै पर्छ? अनि यस्ता घटना कहिलेसम्म??
#saveallsinglegirls🙏🙏
Zoti Kaphle (@kaphlezoti) 's Twitter Profile Photo

साँच्ची यो दराज बाट पिलेन अर्डर गर्ने पाइएला की नै??🙄🙄

Nepali Cook भान्छे (@nepalicook) 's Twitter Profile Photo

७ दिन भो कर्कलो खाँदेको। आज येन्या पूनी हो र कर्कलोको अचार खाने दिन। एकदम मिठो र बनाउन पनि सजिलो + #achaar #nepalifood #nepal

७ दिन भो कर्कलो खाँदेको। आज येन्या पूनी हो र कर्कलोको अचार खाने दिन। एकदम मिठो र बनाउन पनि सजिलो +
#achaar #nepalifood #nepal
Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

प्रधानमन्त्री मोदीको ट्वीटर अकाउन्ट ह्याक annapurnapost.com/news/165251 via Annapurna Post

Zoti Kaphle (@kaphlezoti) 's Twitter Profile Photo

हार के भि जित्ने वाले को वाजिगर नहीं वामदेव केहते है वामदेव 😎😪

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!

बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!
Zoti Kaphle (@kaphlezoti) 's Twitter Profile Photo

फेरि कस्ले हो सर्वोच्च अदालतको IPO निस्कासन हुँदै छ भनेर हल्ला फिजाको ? 🙄