मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile
मेरो प्यारो मान्छे तिमी

@kanxi_05

ID: 1554125398912675841

calendar_today01-08-2022 15:22:44

2,2K Tweet

65 Takipçi

168 Takip Edilen

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

सुन्नु नि पर्छ, सहनु पनि पर्छ, नाता छ र त गुनासो छ, नभए "तिमी को -म को.?हैन र..?

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

हराउन पनि यसरि हरायौ संसार खोजें कतै अत्तोपत्तो लागेन जहाँ भएपनि खुशि रहनु सुखि रहनु आशिर्वाद छ🥲❤️

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

बोल्न मन लाग्छ हालचाल सोध्न मन लाग्छ कतै गलत हुन्छु कि भन्ने डर लाग्छ !!

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

यहाँ के छैन र ? सब थोक छ, चिन्ता छ,अशान्ति छ, निराश छ, एक्लोपन छ, उदास छ, एक होईन अनेक छ !!

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

तिमि अर्केैकाे भाग्यमा परेकाे मान्छे,मलाई किना मन परेकाे हाेला,तिम्रो म्यासेज नआए पनि तिम्रो याद चाहिं धेरै नैं आउने गर्छ......!😭😘

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

विपनामा त आयानौ तिमी तर सपनामा आएर खुब सताउने भा छौ आजकाल ...😳😳

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

मनकाे भावनाहरू शब्दमा कति सुन्दर तरिकाले ब्यक्त गर्न सक्ने तिम्राे कलालाई सलाम नभनिदेउन है!!

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

निदाउनका लागि आँखामा निन्द्रा मात्र होइन मनमा शान्ति पनि चाहिदो रहेछ!!

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

मलाई सुख चाहिँदैन सुख भन्या छोटो हुन्छ!🙏 के भूल भयो प्रिय मसँग बोल्दैनौ!!🙏

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

मान्छेहरू त धेरै भेटिन्छन् यहाँ, तर मान्छे चिन्न सिकाउने चाहिँ समय नै रहेछ ॥

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

अधुरो नै भएपनि निकै मिठो थियो तिमी सॅंग बिताएका ति पलहरू सम्झना मै भएपनि जीवनभर सम्हालेर राखने छु ति यादहरू!!🥺🤫✍️

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

जब तिमी मुस्कुराउँछौ , सारा संसार केही क्षण रोकिन्छ किनकि तिमी जस्ती छ्यौ...अद्भूत छ्यौ, साँच्चै सुन्दर छौ....!!

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

औँसीको रातले,जुनको प्रतिक्षा गरे जस्तै..! मेरो जिन्दगी पनि, गयो तिम्रै प्रतिक्षामा...!!

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना🙏❤️ सबैमा हृदयदेखि नै माया, सम्मान र कृतज्ञता सहित मिठो सम्झना❤️

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

भकारी रित्तिए पछी मुसो त आउदैन घरमा, तिमी आफन्त टाढिदा किन गुनासो गर्छौं आमा ?😌❤️‍🩹

मेरो प्यारो मान्छे तिमी (@kanxi_05) 's Twitter Profile Photo

तिमी हाँस्दा मुटु आफैं रमाइरहन्छ, तिम्लाइ सम्झिँदा दिनैभरि मुस्काइरहन्छ! आँखामा तिम्रो तस्बिर बसिरहन्छ, मनभित्र माया झन् बढि लागिरह्न्छ !!🦋🥳❤️