ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile
ヤムダ याम Yam कडेल

@kandel_yam

सपना पूरा नभए गन्तव्य बदल्नुस्, सिद्धान्त होइन जय नेपाल

ID: 3253117824

calendar_today23-06-2015 01:27:51

3,3K Tweet

1,1K Takipçi

356 Takip Edilen

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

सवैले समानुपातीक मागी खाने भाँडो वनाए ! यसलाई खारेज गरेर तिनीहरुलाई दिने तलव भत्ता त्यो वर्गलाई दिंदा राम्रो हुनेछ !!

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

अरुलाई गाली गर्नी मुखमा आएको बोल्नी लाई श्रम संस्कृति भनिन्छ हाम्रो देशमा अहिले ??

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

खेगेन्द्र सुनार,सागर ढकाल,केपि खनाल लगायत लाई रास्वपामा हार्दिक स्वागत । अब भागबन्डा हैन योग्यता,क्षमता हेर्नुपर्छ । जय घण्टी 🔔🙏🇳🇵

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

चुनाब भएकै छैन अहिले जितिहाले हाम्रा नेताले कोही प्रधानमन्त्री भइसके कोही अर्थमन्त्री भइसकेकै कोही श्रम मन्त्री भइसके के हो पारा लाज लाग्दैन्😁😁😁😁🤣🤣

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

पाटीको उपसभापति भाको मान्छे कुलमान, आफ्नो मन्त्री पद खुस्किन्छ भनेर पाटि को म सदस्य होइन भन्न कुन नैतिकता ले दिन्छ ??

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

कुलमानलाई निकाल्दा हुन्छ न संगठन छ न जित्न सक्ने हैसियत छ ल्याङल्याङ गरेर राख्नु हुँदैन रास्वपा एक्लै लड्छ।

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

देशलाई प्राथमिकता मा राखेको भयपो मिल्नु पदको लागि जोडीयका छुट्नु स्वाभाबिक हो यस्ता पिपलपाते हरू साईडलायकै राम्रो जय देश !!

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

रवि लामिछानेको पाप—कांग्रेसको विनाश। अरूलाई सक्न खोज्दा कांग्रेस आफै सकियो।

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

20 30 बर्ष सम्म भाउजु को फरिया बोक्दा नथाकेको जा..चो...हरु युवा जेन्जिहरुले लखेटेपछि सुद्रीए जस्तो गरेको छ भ्रम मा नपरौ सुद्रीएको चाहि छैन ।

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

हिजो आफूले बिना तथ्य रबि लामिछानेलाई थुनाउदा चाहिँ महान्यायाधिवक्ता , प्रधान न्यायाधीश सबै ठिक?????? सबै कानुन सम्मत ????अनि आज झूठो मुद्दा फिर्ता भएपछी सबै गलत , कानुनको दुरुपयोग? ??????

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

काग्रेस का दुबै पक्ष हेर्नुस आज बास्तविक बिधि बिधान लोकतांन्त्रिक चरित्र के हो भनेर खोज्नु पर्ने भएको छ यिनिहरु अलि अलि बचेको जनता को झिनो आश दुबै पक्ष लडेर सक्नेछन् कॅहा होलान् बि पि कहॅा होला गणेशमान

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

कुलमान घिसिङ को मोटरसाइकल र्याली हेर्दा त एक सिट पनि नआऊने अड्कल काटियो।

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

के थाहा चुनाव पछि कति वटा दल मिलेर सरकार बनाउनु पर्ने हो।। अहिले जनता आफु आफै केसका लागि मारा मार गर्छौ?

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

नेपाल मा चुनाब हुने नहुने तनाब, जापान मा भिसा देला कि नदेला तनाब, तनाबै तनाब छ नेपाली लाइ

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

कतार कुवेत दुबैमा इरानले भीषण हमला गरेको देखाएको छ सबै नेपाली दाजुभाइ दिदिबहिनी सुरक्षित रहन आग्र गर्छु।😭आफ्नो र परिवारको खुसी किन्न सात समुद्र पारी पुगेका यी दाजुभाइ दिदीबहिनी को आँसुले आज सिङ्गो देश रोएको छ। 😭

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

नेपालीहरु को नडं र बुढीऔला को रिपोर्ट आईसक्यो दिमाख को रिपोर्ट आऊन भोलिसम्म कुरनुपर्नी 😝😝😝

ヤムダ याम Yam कडेल (@kandel_yam) 's Twitter Profile Photo

यो राजीनामाको नाटक अलि cheap देखियो, के गरेका होलान् यस्तो !?