Jyoti Thapa (@jyotdthapa) 's Twitter Profile
Jyoti Thapa

@jyotdthapa

न कंचित् शाश्वतम् !

ID: 870551510958174208

calendar_today02-06-2017 08:03:49

177,177K Tweet

3,3K Takipçi

498 Takip Edilen

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

नयाँ दलले कैलेसम्म 'म नयाँ, तँ खिया''भन्न पाउने हो? डेट एक्सपायरी कैले हो?😄 एक चुनाव जितेपछि, एक चोटि सत्ता सम्हालेपछि नयाँ दल पनि पुरानै ठानिन्छन् के, नागरिकको नजरमा चैँ ! हामी नयाँ भन्न त काम नयाँ गर्नुपर्छ, सरकारमा पुगेपछि !

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

यसपटकका पाँचवटा सिटमा दुईजना भए पनि मुटुको सर्जरी पढ्ने हुनु भएछ। बधाई छ! तीनवर्षपछि मुटुभन्दा छाती वा रक्तनली नै ठीक भनेर लाखापाखा नलागे बादलमा चाँदीको घेरो चैँ देखियो।🙏

Nepal Premier League (@officialnplt20) 's Twitter Profile Photo

Sold! Lalit Rajbanshi to Janakpur Bolts for 15 Lakhs! The Bolts bag a spin wizard! Lalit Rajbanshi’s left-arm magic is set to electrify! ⚡ #NPLAuction | #NPLT20 | #NepalCricket

Sold! Lalit Rajbanshi to Janakpur Bolts for 15 Lakhs!
The Bolts bag a spin wizard! Lalit Rajbanshi’s left-arm magic is set to electrify! ⚡

#NPLAuction | #NPLT20 | #NepalCricket
naran 💙 (@naranjhap) 's Twitter Profile Photo

माफी माग्दैमा ७५ दिन कैद मिनाहा हुने रछ पत्रकार बन्धुहरुलाई। वहाँहरुले गरेको कुनै हिसाबले पत्रकारिता थिएन। स्वतन्त्र त हुने कुरै भएन। नेपालमा स्वतन्त्र पत्रकारिता छँदै छैन। संसारैमा छैन। कानून जात(वर्ग) अनुसार लाग्ने राणा शासन गएकै छैन हेर्नुस्!

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

ज्ञानेन्द्रसँग बैरभाव नराख्दा हुन्छ है दलीय सोल्टी हो। उनी आफ्नो बाटो र रफ्तार तय गर्न यही संविधानमा स्वतन्त्र छन्। बाँकी उनले जनताको मन र गणित दुबै जिते भने तिम्रो महंगो घडीले २५ बजाउँदैन। त्यो घडीको हैसियत पनि उही २४ नै हो। जनता जनार्दन जिन्दावाद।

Jyoti Thapa (@jyotdthapa) 's Twitter Profile Photo

कुछ खास लागेको मान्छे हेर्दा हेर्दै …………. लाग्न थाल्यो !

Jyoti Thapa (@jyotdthapa) 's Twitter Profile Photo

यि महाप्रधानमन्त्रीले संसदमा उभिएर के भनेथे रे त्यतिबेला ? संसारभरका फटाहा जति सबै यही देशमा जन्मिन्छन् हो क्या हो ?

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

Narayan Amrit नारायण, पत्रकार भनेको बिनाप्रमाण अर्काको जिन्दगी बर्बाद गर्ने छुट हो र? म त बिनाप्रमाण कसैले कतै मलाई गाली वा आरोप लगाए पनि मेरो पहलमा नभई राज्यकै पहलमा सजायभागी हुनुपर्छ भन्ठान्छु। पत्रकारिताको भेषमा अराजकता अक्षम्य हो।🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

हजार दलील दिनूस् कि, तर तपाईँमा जमीर छ भने सिरोहियालाई नागरिकतामा थुन्नु र सिधाकुरामार्फत 'न्युज् फेब्रिकेट' गर्नु दुवै गलत काम थिए। कुरो यहाँकै चेतको!🙏

Jyoti Thapa (@jyotdthapa) 's Twitter Profile Photo

तुम्हें क्या बताऊं के तुम मेरे क्या हो…. youtube.com/watch?v=B5mJQ_…

Jyoti Thapa (@jyotdthapa) 's Twitter Profile Photo

दशैँको खसी आजै काट्दिन पर्छ क्या हो ? तरकारी छोईसक्नु रैन्छ 😁