
Jainendra Jeevan
@jainendrajeevan
Trolls, fanatics, dogmatists, extremists and abusive language users maybe muted or blocked. Healthy skepticism is welcome!
ID: 1328455260
05-04-2013 05:44:29
38,38K Tweet
15,15K Takipçi
1,1K Takip Edilen

Deependra (DC) अबकाश पछि बिक्ने कुनै skill छ न ब्यस्त हुने hobby. बिहान उठेदेखि शक्तिकेन्द्र र हाकिमका चाकरी गर्दैमा फुर्सत भएन; भैहाले म्यारेज खेलेर बिताइयो अनि, आज त्यो फलानाले बाटां देख्दा मलाई नमस्ते गरेन भनेर कुडिंदै घरै बसिरहनु सट्टा संबैधानिक संस्थाहरुमा नियुक्ती पाउँदा कति डाहाड हउ😉😁






अमृत TheBackbencher एमालेमा नेतृत्वको succession plan देखिंदैन। कारण अनेक होलान- ओलीको अरुचि, बिद्या factor, plan मा नपर्नेहरुको बिद्रोह/पलायनको भय, माके-एस nexus को खेलको भय…









Krishna Sharma यति कुरामा उन्लाई पूर्ण समर्थन🙏 तर यी भावना कुनै चालबाजी वा क्षणिक उद्देश्य प्राप्तिका रणनीति नहुन।यो लाइनलाई उनी र उन्को पार्टीले निरन्तर pursue गरिरहोस,असार ७ मा एकफेर लेखिने status नहोस।यो शंका किनकि आजभन्दा अगाडि त यति स्पष्टसंग यो कुरा बोलिन्नथ्यो,संधै safe play गरिन्थ्यो?

