अमिगो (@ispdai) 's Twitter Profile
अमिगो

@ispdai

नदी सागरसँग मिल्न जानु प्रेम हो वा बाध्यता !!!! #संधैको_प्रतिपक्ष #घुमन्ते_हुने_रहर🇳🇵🇳🇪🇶🇦🇩🇰🇸🇪 🇵🇹 🇱🇻🇮🇹

ID: 3739408402

calendar_today22-09-2015 13:51:29

22,22K Tweet

981 Takipçi

769 Takip Edilen

अमिगो (@ispdai) 's Twitter Profile Photo

१. सहकारी ठगि २. संगठित अपराध ३. सहकारी बचत अपचलन ४. कागजात किर्ते ५. आयकर छलि ६. लाभकार छलि ७. शेयर खरिद विक्रिमा कर छलि ८. दोहोरो पासपोर्ट धेरै हैन जम्मा आठ ओटा मात्र अभियोजन हुने रहेछ l

अमिगो (@ispdai) 's Twitter Profile Photo

लो आइक्यु त्यतिकै भन्या हैन.... गोर्खे कुरा बुझ्नु सुझ्नु छैन जता पनि भिड्ने जोसँग पनि भिड्ने

अमिगो (@ispdai) 's Twitter Profile Photo

प्रयाप्त प्रमाणहरू र अनुसन्धान बिना गृह मन्त्रीको निर्देशनमा उबेला कैलाश सिरोहिया पक्राउ गर्नु र अहिले रवी लामिछाने पक्राउ गर्न खोज्नु एकै हो l "कसैको निर्देशनमा पक्राउ गर्नु गलत हो" भनेर उ बेला पनि बिरोध गरिएको थियो अहिले पनि बिरोध गरिन्छ l

अमिगो (@ispdai) 's Twitter Profile Photo

चाइना गएको घण्टी टिम कहिबेला नेपाल आइपुग्ने ? घण्टी बजाउँदै स्वागत गर्न जान मन लागेको थियो l

अमिगो (@ispdai) 's Twitter Profile Photo

दोहोरो पासपोर्ट मुद्दा पनि चाडैं प्रकृयामा जाओस र यिनीहरु अर्थात नटवरलालहरुको को महिसा रवी लामिछाने चाडैं जेल परोस् l

अमिगो (@ispdai) 's Twitter Profile Photo

हिजो देखि निलो क्रान्ति शुरु भयो l रातो क्रान्ति त २०५२ साल देखि नै थियो l अब, रातो क्रान्तीसँग निलो क्रान्तिले कार्यगत एकता गरे पछि "रालो क्रान्ति" हुनेछ। रालो क्रान्तिले दलाल पूँजिवादी नोकरशाही व्यवस्थालाई परिवर्तन गर्ने छ। ✊🔔 - नलेखिएको डायरी २०८१

अमिगो (@ispdai) 's Twitter Profile Photo

पुराना बीपी: राजद्रोह लगाइने थाहा पाएर पनि बिनाप्रतिरोध हिरासतमा गए। हराइन्छ भनेर धेरैले भनेता पनि कानूनमा विश्वास गरे। आधुनिक बीपी: मिलेसम्म अनुसन्धान प्रभावित पारे, नेता मिलाए र समातिने डरमा कार्यकर्तालाई प्रतिरोधमा उतार्ने धम्की दिए। दाजुलाई आफ्नो बीपी देखेर बडो स्वाद आइरा'छ।

अमिगो (@ispdai) 's Twitter Profile Photo

जान्नेलाई ठग्ने ! निलो क्रान्ति ! जय घण्टी ! बजाउ घण्टी !🔔

जान्नेलाई ठग्ने !
निलो क्रान्ति !
जय घण्टी !
बजाउ घण्टी !🔔
अमिगो (@ispdai) 's Twitter Profile Photo

पाटी कार्यलयमा कार्यकर्ता भेला गर्ने "गुहार" भन्ने फेसबुकमा लाइभ बसेर " गुहार" भन्ने यसरी त कसरी हुन्छ ? ठगी गरेको हो कि नाइँ कानूनले भन्छ, कानूनी प्रकृयामा जान दादालाई अनुरोध गरे !

अमिगो (@ispdai) 's Twitter Profile Photo

टाइमलाइन हेर्नुस दोहोरो पासपोर्ट हो हैन आफै छुट्याउनुस् ! - २०७०/११/९ अमेरिकी नागरिक - २०७०/११/२१ अमेरिकी राहदानी - २०७१/२/२२ नातेदार भिसामा नेपाल - २०७२/२/१३ नेपाली राहदानी - २०७५/२/४ अमेरिकी नागरिकता र राहदानी त्याग्न निवेदन - २०७२/२/१३ देखि २०७५/२/४ सम्म दुवै देशको राहदानी

अमिगो (@ispdai) 's Twitter Profile Photo

बैंकिंग क्षेत्रमा काम गर्दा कुनै बेला यिनलाई अर्थात अनिल केशरी शाहलाई आदर्श मानेर बसिएको थियो l हैट ! कस्तालाई आदर्श मानिएछ सम्झदै दिक्क लाग्यो l