share marketing (@iposhare) 's Twitter Profile
share marketing

@iposhare

Stock market information .

ID: 1208998620596449280

calendar_today23-12-2019 06:31:58

221 Tweet

541 Takipçi

439 Takip Edilen

share marketing (@iposhare) 's Twitter Profile Photo

कम लगानिमा धेरै फाइदा लिन चाहाना छ भने शेयर बजारमा लगानी गर्नु होस् ।

bizmandu (@bizmandu) 's Twitter Profile Photo

निसानको 'म्यागनाइट' नेपाली बजारमा, सुरुवाती मूल्य साढे २९ लाख, यस्ता छन् सुविधा bizmandu.com/content/202102… #bizmandu

bizmandu (@bizmandu) 's Twitter Profile Photo

बजार फराकिलो अन्तरले घट्न थाल्यो, २६ सय ४० नै उच्चतम बिन्दु हो? 'राजनीतिले घट्ने बहाना मिल्यो' bizmandu.com/content/202102… #bizmandu

bizmandu (@bizmandu) 's Twitter Profile Photo

नबिल बैंकमा फेरि फर्किए उदयकृष्ण उपाध्याय, संस्थापक सेयरधनीका तर्फबाट सञ्चालकमा चयन bizmandu.com/content/202102… #bizmandu

bizmandu (@bizmandu) 's Twitter Profile Photo

राष्ट्र बैंकले ल्यायो सञ्चार नीति: कार्यकारी निर्देशकदेखि तलकाले सोधेर मात्र बोल्न पाउने bizmandu.com/content/202102… #bizmandu

bizmandu (@bizmandu) 's Twitter Profile Photo

राष्ट्र बैंकको १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोलमा, आठ वर्षे ऋणपत्रको ब्याजदर पनि बोलकबोलमै bizmandu.com/content/202102… #bizmandu

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

नेकपाको भाँडभैलोमा केपी ओली र उनका मान्छेहरू पनि उत्तिकै जिम्मेवार छन् । ‘दाइ खाना खानु भो ?’ भनेर सोधे ‘मैले नखाए तैँले दिन्छस् त ?’ भन्ने टाइपका जवाफ दिने ओली बा, सूर्जे थापा, बिस्नु रिमाल, युपराज खत्यौडा, गोउल बाँस्कोटा पनि जिम्मेदार छन् । टिमुर्किनुको पनि हद हुन्छ होला नि !

share marketing (@iposhare) 's Twitter Profile Photo

जाने शेयर बजारमा पैसा नै पैसा नजाने टिकि ट्यास 😁

share marketing (@iposhare) 's Twitter Profile Photo

loan तिर्न हाइड्रोपावरहरुले राइट शेयर निस्कासन गर्न पाउने भएरै हाइड्रो चम्केको है।

share marketing (@iposhare) 's Twitter Profile Photo

जसले जे भनेपनी म्युचल फन्ड र "क " बर्गको वाणिज्य बैंकहरुमै लगानी गरे बडि सुरक्षित हुन्छ ।

share marketing (@iposhare) 's Twitter Profile Photo

शेयर बजार दुइहजार बिन्दुको आसपास आएपछी मात्र बड्न सक्छ ।