Dream girl ❣️ (@guffadi45) 's Twitter Profile
Dream girl ❣️

@guffadi45

ID: 1431546893037879302

linkhttps://twitter.com/search?q=from%3A%40guffadi98%20-filter%3Areplies&src=typed_query calendar_today28-08-2021 09:19:35

16,16K Tweet

4,4K Takipçi

167 Takip Edilen

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

नबोलेर उ खुशी छ भने उसको खुशी खोस्ने अधिकार छैन मसंग।❣️🥀 #शुभ_प्रभात_वंदन ☕🌄🫰

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

व्यबहार ठूलो कुरा हो, राम्रो शब्द त भित्ता भित्तामा पनि लेखिएको हुन्छ ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सबैको आआफ्नो भोगाइ हुन्छन् तस्बिर जस्तै तकदिर सबैको राम्रो हुँदैन।😴

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

रातकी रानी पारिजात सबैको प्रिय गुलाब यति सुन्दर र नाजुक सपनै देखिएन, किन कि पृष्ठभुमि पहाडको माथि देउराली भन्दा पर उन्यु र बनमारासंग लड्दै बढेर फूलेको कहिल्यै न ओइलाउने बुकी र पहरासंग जुध्दै फूलेको सुनगाभाको कथा जस्तै रोमान्चक र साहसिक जो छ ।✍️✨

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

चिया लाई रंग दिने चियापत्ती लाई त अन्त्यमा छानेर फालिन्छ भने यो स्वार्थी दुनियाले तिमिलाइ किन बाँकी राख्ला र!!

प्रकृति (@prakri_01) 's Twitter Profile Photo

संस्कारमा हुर्केकी छोरी हुँ ! हरेक सम्बन्धलाई निभाउन जानेकी पनि छु तर पनि मलाई प्रेम भन्दा घरको ईज्जत नै प्यारो लाग्छ! #माया💜

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सफलता मिल्छ कि मिल्दैन जिन्दगीमा त्यो त , भाग्यकाे कुरा हो तर काेशिस त गर्ने पर्छ , त्यो नै समय र जीवनकाे नियम हो । 🥀 शुभ साँझ 🥀

रुपालि (@a_iphona) 's Twitter Profile Photo

प्रेमको गहिराई कुनै पनि शब्दले नापिदैन, शायद मेहेनतले बनाएको भएर होला !!

पब्लिक भान्जा (@durgapunpun1) 's Twitter Profile Photo

घमण्डी लाग्नु स्वभाविक नै हो, किनकी म कसैको हैसियत हेरेर उसलाई सम्मान गर्दिन ।🌿🙏

Riddi (@riddi515646) 's Twitter Profile Photo

तिमी आफ्ना दिदी बहिनीका लागि जस्तो केटा चाहान्छौ अरुका दिदी बहिनीका लागि तिमी पनि त्यस्तै बनिदेउ न है

💫Muso💫 (@subinabhattarai) 's Twitter Profile Photo

सुन्दरताले नजरको ध्यान खिच्न सक्ला , तर सम्मान सधैं असल व्याक्तित्व र सफा आचरणले नै पाउछ । #शुभबिहानी 🕉️♥️ #शुभ_दिनको_कामना 🕉️♥️

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

पाउने अपेक्षा छैन, गुमाउने भय पनि छैन; किनकि जहाँ प्रेम आफ्नो सत्यतामा टल्किन्छ, त्यहाँ समर्पण स्वतः निसंकोच जन्मिन्छ। #शुभ_प्रभात ❤️🙏☕️

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

उदाएपछि दिनभरी उज्यालै रहन जान्नुपर्छ। उदाउँन सुरु नहुदै अस्ताउन त भएन नि महोदय।।

Dream girl ❣️ (@guffadi45) 's Twitter Profile Photo

सफल हुनु भन्दा अगाडी प्रेम गरेर गल्ती गरे थाहा थिएन प्रेम गर्नलाई पहिले सफल हुनु पर्ने रहेछ 💔💔

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

जाडो पनि यति धेरै बढ्यो की आफ्नै देब्रे खुट्टाले दाहिने खुट्टालाई छुँदा पनि सातो जान्छ 😒😀

🥰 luri ❣️ (@lurimaya600) 's Twitter Profile Photo

सबै कुराको नक्कल गर्न सकिन्छ, तर चरित्र, संस्कार र ज्ञानको होइन। ☘️🕊️✨❤️🦚 #luri

❤️MuTu❤️ (@srijana_7295) 's Twitter Profile Photo

कदर गरेनौ भने भगवानले खोसीदिन्छन #समय अनि #मान्छे

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

मिठो बोल्ने सँग भन्दा सत्य बोल्ने सँग संगत गर्नुहोस्। #Goodnight :) Peace 🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हरेक मानिस विकल्पको खोजिमा हुन्छ! त्यसैले पुरानोमा कमजोरी र नयाँमा खुबि देख्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Riddi (@riddi515646) 's Twitter Profile Photo

यो जाडोमा चिसो भात पस्केको र तिमी आर्कै सङ्ग मस्केको मलाइ फिटिक्कै मन पर्दैन 😂🤪🤔