gs goyla (@gsgoyla) 's Twitter Profile
gs goyla

@gsgoyla

ID: 4081773477

calendar_today31-10-2015 10:25:17

441 Tweet

28 Takipçi

369 Takip Edilen

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

कति मिठो र सहि सुझाव! तब न सन्दुक रुईत! हाम्रो त उमेर गईसक्यो तपाईहरुसँग क्षमता छ सम्भावना छ। यो कार्यकाल त पहिलो पाईला मात्र हो, भविष्यका पाईलाहरु सम्झेर अगाडी बढ्नु। काम गर्दै जादा सुझाव, प्रश्नहरु आउछन् हरेक कुराको जवाफ फर्काउदै हिड्न पर्दैन।

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

केही नगर्नु तर गरेको जस्तो देखाउनु ठूलै कलाकारिता हो। केही गर्नु तर त्यो गल्तीहरूको शृंखला देखिनु ठूलै अक्षमता हो। राम्रो काम गर्नु तर देखाउन नसक्नु बजारयुग नबुझ्नु हो। केही गर्दै नगर्नु रोक्नसकिने रोग हो।

Basant Chaudhary (@basant_cg) 's Twitter Profile Photo

कर्मचारीतन्त्र भनेको अरबी घोडा हो। उसले सवारको दक्षतालाई तत्काल आँकलन गरिहाल्छ। सवार घोडचढीमा पोख्त छ, परिपक्व छ भन्ने लागेको सवारलाई सफलताका साथ गन्तव्यमा पुर्याइदिन्छ। तर, सवार सिकारु छ, हप्कीदप्की मात्र गर्न जान्छ भन्ने बुझ्नासाथ कुनचाहिँ खोल्छोमा लगेर पछारिदिन्छ पत्तो हुँदैन।

Anup Pandey (@birgha) 's Twitter Profile Photo

व्यक्ति प्रति नरम र विषय प्रति कडा हुने भएर होला जापानीजहरुले जाडोमा मुर्तीलाई पनि माया गरेको देखीयो टोक्योमा ।

व्यक्ति प्रति नरम र विषय प्रति कडा हुने भएर होला जापानीजहरुले जाडोमा मुर्तीलाई पनि माया गरेको देखीयो टोक्योमा ।
Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

अठोट छ? आँट गर बाधा आउलान् नतर्स विचलित नहोऊ। सफल हुन्छौ प्रेरणा बन्छौ। अभिनन्दन छ शुभकामना छ। शुभ होस् - नीलाम्बर आचार्य

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

जहाँ जहाँ अयोग्यहरू अगुवा हुन्छन् त्यहाँ न्याय र समृद्धि दुर्लभ हुन जान्छ।

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

आफ्नो सीप, प्रतिभा र क्षमताले जहाँसम्म पुऱ्याउँछ त्यहाँसम्म पुग। पुग्ने क्रममा आफ्नो योग्यता, क्षमता र प्रतिभा अरू बढाऊ अनि अरू अगाडि बढ। शुभ होस् - नीलाम्बर आचार्य

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

तिमी जे देख्छौ जे सुन्छौ त्यो सत्य नहुन सक्छ। इन्द्रियशक्ति अवलोकनशक्तिबाहेक तिमीसित अर्को शक्ति छ बौद्धिकशक्ति चिन्तनशक्ति। आफ्नो चिन्तनशक्तिको विकास गर देखिनेसुनिने यथार्थलाई चिन्तनशक्तिले जाँच अनि सत्यसम्म पुग। धेरैले झुक्याउन खोज्छन् नझुक्किऊ! शुभ होस् - नीलाम्बर आचार्य

New York Times World (@nytimesworld) 's Twitter Profile Photo

“There’s a diss culture in hip-hop music,” Balendra Shah, or Balen, as he is universally known in Nepal, said in a recent interview. “I used to diss politicians.” Now, he is one, after scoring an unexpected landslide victory to become mayor of Kathmandu. nyti.ms/3poCzpp

Herne Katha (@hernekatha) 's Twitter Profile Photo

आज पनि जौँ जौँ भोल पनि जौँ जौँ , पर्खिन्त नइ जौँ ला ! तपाईंलाई लोक स्टुडियोको पहिलो अंक कस्तो लाग्यो ? आफ्ना सल्लाह र सुझाव दिदै गर्नुस् है ! #hernekatha #lokstudio youtu.be/gy8ZAY8FUaE 👈

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

अनावश्यक नबोल बोलीको वजन गुम्छ। चुप नलाग तिम्रो वजन गुम्छ। वजन गुम्न हुँदैन न बोलीको, न तिम्रो। बोल, विषयमा बोल बोल, समयमा बोल बोल, वजनसाथ बोल! शुभ होस् - नीलाम्बर आचार्य

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

प्रशंसा सुन्दा राम्रो लाग्छ तर कसो कसो असहज पनि लाग्छ। आलोचना सुन्छु तर छान्ने गर्छु जे ग्राह्य हुन्छ त्यो मात्र लिन्छु। गालीगलौजलाई छुदै छुन्न जसको हो उतै रहन दिन्छु आफू बिथोलिन्नँ। जसले जे भनोस् आफ्नो बाटो हिँड्छु। आफ्नो गन्तव्यमा पुग्न त आफ्नै बाटो हिँड्नुपर्छ। शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

के राख्ने के फाल्ने के सङ्कलन गर्ने के नगर्ने के सम्झने के बिर्सने के मान्ने के नमान्ने के गर्नु ठीक के नगर्नु ठीक के राम्रो के नराम्रो? यस्ता निर्णय दिनहुँ गरिरहनुपर्छ। उपयुक्त निर्णय गरौँ स्वाधीन निर्णय गरौँ स्वच्छ निर्णय गरौँ। स्वच्छ रहौँ सामर्थ्य बढाऔँ। शुभ होस् नमस्कार

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

आज @nksthaprakash लाई धन्यवाद भन्न मन लाग्यो। -नक्कली भुटानी शरणार्थी काण्ड, -सुन तस्करी काण्ड, -ललिता निवास जग्गा काण्ड, -बाँसवारी जग्गा काण्ड कमसेकम फाईल त खुल्यो।जनताले अपराधी चिने। तर राजनीतिक नेतृत्व र परिवारको नाम जोडिएपछि सबै काण्ड तुहियो।'प्रकाश' निरिह भए,पद धरापमा पर्‍यो

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

घाम लाग्यो प्यारो लाग्यो ताप्न मन लाग्यो आँगनमा ताप्न लागेँ। ताप्दै थिएँ पोल्न थाल्यो ठुस्केर भित्र पसेँ ओछ्यानमा पल्टिएँ। सोचेँ ठुस्कनु नपर्ने लाग्यो अति गरेँ आफैले अति तापेँ सोच्दै निदाएँ। भन्छु अति गर्न हुँदैन जहाँ जति बस्न उचित छ त्यति मात्र बस्नुपर्छ नत्र पोल्छ। शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

उही समय, उही स्थान, उही परिवेशमा फर्कन सकिन्न ती अर्कै भैसक्छन् र तिमी पनि अर्कै हुन्छौ। जहिले जहाँ छौ त्यसकै महत्व बुझ्नुपर्छ आनन्द लिनुपर्छ, जे उपयुक्त लाग्छ त्यो गर्नुपर्छ। जीवन जिउने नै समय, स्थान र परिवेशमा हो जीवन जिऊ, स्वस्थ तरिकाले जिऊ, पूरापूर जिऊ! शुभ होस्

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

मानिसलाई विश्वास गर्न हुन्छ तर भर परिहाल्न हुँदैन। राजनीतिमा त झन् होसियार रहनुपर्छ। विश्वास गर्नलाई पनि परिस्थिति र पृष्ठभूमिले विश्वसनीय भन्ने देखिनुपर्छ। धोका दिनेलाई दोष दिएर मात्र हुँदैन, धोका खानेले पनि आफ्ना त्रुटि र कमजोरी हेर्नुपर्छ। शुभ होस्

Fact (@fact) 's Twitter Profile Photo

Actions speak louder than words. We can apologize over and over, but if our actions don't change, the words become meaningless.