Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile
Jasmine Gurung🇳🇵

@grgjasmine2017

सबैको जिन्दगी उस्तै हो फरक त केवल जिउनुमा हुन्छ !🚫NO DM💌🇳🇵 youtube.com/channel/UCAPuM…

ID: 860091867291045888

linkhttps://mobile.twitter.com/search?q=(from%3AGrgJasmine2017)-filter%3Areplies&src=typeahead_click calendar_today04-05-2017 11:20:55

2,2K Tweet

5,5K Takipçi

4,4K Takip Edilen

Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

जति नै हरियो सागपात खाए पनि रिस उठेको बेला आँखा नदेखिने रहेछ अचम्म 🤔🫣🤭

Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

बाबा हजुर बिना- बेकम्मा बनमाराको झाडी जस्तै जीवन मरुभूमिको बञ्जर खाडी जस्तै जीवन गन्तव्यहीन आफ्नै नियन्त्रण भन्दा बाहिर न्युट्रलमा ओरालो गुड्ने गाडी जस्तै जीवन...😢

Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

ढिलो हुन्छ तर सबै राम्रो हुन्छ, समय खराब हो जिन्दगी हैन..!

Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

कुरेको हैन, जुरेको मिल्छ, देखेको हैन लेखेको मिल्छ..✍️✍️

कुरेको हैन,
जुरेको मिल्छ,
देखेको हैन लेखेको मिल्छ..✍️✍️
Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

“आकाशलाई छुनु सफलता होइन ! सफलता त हातले आकाश छुदा, खुट्टाले भुई नछाड्नु हो।”😊

एउटै मान्छे कसैको लागि अमृत त कसैको लागि विष हुँदो रहेछ ।

नेपालीहरुको महान चाड विजयादशमीको पवन शुभ उपलक्ष्यमा देश तथा बिदेशमा छरिएर रहेका सम्पुर्ण नेपाली बाबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धी एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना !🙏 #Happy Dashain-2081 #loveislove

Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

जो जस्तो छ त्यसलाई त्यस्तै व्यवहार गर्न जान्नु पर्छ धेरै राम्रो भएर पनि काम छैन यो दुनियाँमा ।

Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

सम्बन्धले ठुलो पाठ सिकायो आशा गर्नु भरोसा नगर्नु माया गर्नु तर मरिहत्ते कसैले नगर्नु ❤️‍🩹

मान्छेहरु चिन्दै जानुपर्छ अनुहार एक, रूप अनेक भेटिन्छन् यहाँ....✍️ #शुभ_संध्या

Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

याद बनेर जानेछु तर कसैमाथि बोझ बनेर कदापि बस्ने छैन ! #शुभ_संध्या

Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

बोलिने शब्द र गरिने व्यवहार नै मानिसको पहिचान हो,अनुहार र चरित्र त कति बेला बदलिन्छ थाहा नै हुँदैन ।❤️🦋

Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

केहि कुरा बिर्सिनै सक्दिन,केहि कुरा सम्झिनै सक्दिन यसरी नै जिन्दगी चलिरहेछ ।

सब ठीक छ भनेर आमा लाई सुनाउँछु अनि सबै ठीक हुन्छ भनेर आफैलाई सम्झाउँछु.!!😊

सब ठीक छ भनेर आमा लाई सुनाउँछु
अनि सबै ठीक हुन्छ भनेर आफैलाई सम्झाउँछु.!!😊
Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

हुँदा नै कदर गर गुमाई सके पछि न त जीवन फर्केर आउँछ न त जीवनमा माया गर्ने मान्छे नै!🕊️

हुँदा नै कदर गर गुमाई सके पछि न त जीवन 
फर्केर आउँछ न त जीवनमा माया गर्ने मान्छे नै!🕊️
Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

जे छ आफ्नै मनमा छ अब अरुलाई सुनाएर तमासा बनाईराख्न चाहान्न म♥️

Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

चुडियको चप्पलमा बारम्बार अल्झिरहनु भन्दा त खालि खुट्टाले नै गन्तव्य तय गर्नु ठिक हुन्छ !!❤️❤️ #शुभ_प्रभात_वंदन

चुडियको चप्पलमा बारम्बार अल्झिरहनु भन्दा त खालि खुट्टाले नै गन्तव्य तय गर्नु ठिक हुन्छ !!❤️❤️
#शुभ_प्रभात_वंदन
Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

भगवानले भाग्य त लेखे तर, भाग्यमानि लेख्न बिर्से छन ! #शुभ_प्रभात_वंदन

Jasmine Gurung🇳🇵 (@grgjasmine2017) 's Twitter Profile Photo

जीवन त साधारण नै छ , कठिन त सपना र जिम्मेवारी छन् | ❤️😊 #goodnight