𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile
𝚠𝚒𝚖𝚊𝚕

@gimalto

▶️भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर डोको कहाँ भरिन्छ र! ▶️𝙴𝚗𝚐𝚒𝚗𝚎𝚎𝚛𝚒𝚗𝚐 𝚂𝚝𝚞𝚍𝚎𝚗𝚝

ID: 1895639887

calendar_today23-09-2013 00:38:12

3,3K Tweet

263 Takipçi

914 Takip Edilen

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

पहिलाको र अहिलेकोमा के फरक? आन्दोलनमा मृतकको संख्या ७२ पुग्यो, आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई १० लाख दिने निर्णय।के १०,००,०००(दश लाख)को लागि आन्दोलन गरेका थिए जेन्जीले?यो जनयुद्धको नाममा धनयुद्ध लडेका खाओवादी र कुशासन,भ्रष्टाचार,परीवारवाद विरुद्ध लडेका जेन्जीमा के फरक छ?

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

कुनै दलको एउटा सुप्रिमोले २५-३० बर्षमा नेपाललाई खण्डहर झिंगापुर बनाए अब विघटन गर्नुपर्ने राष्ट्रिय सभा सभाका अर्धदक्ष भिखारीलाउकेले सिंगापुरको जेनेभाकोअन्तर व्यवस्थापिका संघको बैठकमा अन्तराष्ट्रिय समुदायसंग भिख मागेर देशलाई सिंगापुर बनाउने अठोट गरेछ तैट।

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

सरकार गठन गर्दा गर्दै ६ महिना बित्ने भो। सरकार अझै पूर्ण हुन सकेन।६महिना पछी सरकार चैट।चुनाव नहुने संकेत।जुन जोगी आयपनी कानै चिरेका।

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

पूर्व प्रधान न्यायधीस /अहिलेका प्र.म. शुसिला कार्की पनि भ्रष्टाचारी रहेछ।घरजग्गा उनको नाममा नभय पनि दशकौ देखी सरकारी जग्गा हडपेर बस्नु भयको रहेछ।भ्रष्टाचार भन्नाले आर्थिक हिनामीना मात्र हैन सरकारी सम्पत्ति दूरुपयोग गर्नु पनि भ्रष्टाचार हो।जो रक्षक उहीनै भक्षक।#डवलस्ट्याण्डर्ड

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

कहिल्यै चुनाव जित्न नसकेका दलका लठैत कार्यकर्ता,उठेर पनि चुनाव हारेका दुम्वाहरुलाई राष्ट्रिय सभामा?सबैले यस मुद्दामा बृलन्द आवाज उठाऔ।यस बारेमा डा. सुरेन्द्र के.सी बाहेक अरु कसैले आवाज उठायको सुनिदैन,अवसरवादको पराकाष्टा।

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

२०७४ मा ओली,दाहाल र २०८२ मा लामीछाने, साह बीच भयको भद्र लिखीत सहमतीको कुनै अन्तर्य देखिदैन।जनता गांस,बास र कपासबाट भोका छन् भने राजनीतिको दोकान थाप्नेहरु पद,पैसा,बिलासी,एैस आराम र मान सम्मानबाट सधै भोका,नाङ्गा देखिन्छ।अझै पुराना भन्छ:हामी देश बनाउछौ, हामी बिना देश बन्दैन,तैट।

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

पुरानो बोत्तलमा नयॅा रक्सी भनु या नयॅा बोत्तलमा पुरानो रक्सी भनेझै २०२५ पछी २०२६मा पनि समाजमा कुनै आर्थिक, राजनीतिक,सामाजिक परिवर्तन होला जस्तो छैन मात्र उमेरमा एक सिढी चढियो, नयॅा सालको खासै हर्षोल्लास छैन।मिहेनत गरिरहेकै छु तर फल प्राप्त होला जस्तो लाग्दैन।

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

बादर(नेपालका लेण्डुप)को पुच्छर लौरो न हतियार। #भेनेज्वयलाप्रकरण

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

शेषनागले फेरी रुकुमपूर्वलाई नेपालको स्वीजरल्याण्ड बनाउने भयछ।🤪

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

माघ १ गते निर्दोष जनावर गोरुलाई जुधायर आनन्द लिनेहरु पनि गोरुनै हुन्।

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

ईण्डियाको स्वशाशित बिहारलाई गुणडाको राज, भिकारी भनेर २ दशक भन्दा अगाडी सम्म चिनिन्थ्यो तर ठिक त्यसको उल्टो अहिले नेपालले बिश्व सामुदायबाट त्यस्तै किसिमको उपनाम पायको छ।मानौ कबाडीको डम्पिङ राष्ट्र। जाबो एउटा साधन पनि भिकारीले भिकारीलाई सहयोगको रुपमा उपलव्ध गराउनु पर्ने?

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

ओलीको अहंकार, घमण्ड , दम्भ तहस नहस हुनु पर्छ तर झापा-५ मा प्रतिनीधी सभा निर्वाचन २०८२ को दृष्टान्त हेर्दा मलाई युक्रेनको झल्को आउछ।

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

राजनीति गर्नेले मिडियामा जाबो पव्लिक डिवेट गर्रेर वास्तविक कुरा बताउन सक्दैन भने त्यसले देशको बारेमा कसरी सोच्न सक्छ?यो त भुसमा आगो सल्कायर देशलाई खरानी बनाउने प्रपञ्च त हैन?अब त कागजी बाघ झै लाग्न थाल्यो ,कतै लुसिफर नै हुन भन्ने शंका गर्ने प्रसस्त ठाउमा रह्यो।

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

के नेपाल ईण्डियाको प्रान्त हो ? किन रछ्यानका झिंगाहरु अनेक बहानामा ईण्डिया धाइरहन्छ? नयां भनेपनि पुराना भनेपनि यी लेण्डुपहरुको बुद्धिमा बिर्को लागेकै हो?यिनीहरुलाई मतदान होईन, बहिष्कार गरौं।यिनीहरुले पैसाको लागि जन्म दिनेलाई पनि बेच्छन,बेलैमा सचेत रह्औ।

𝚠𝚒𝚖𝚊𝚕 (@gimalto) 's Twitter Profile Photo

बुद्ध जन्मेको देशका बुद्धु ,हिंशावादी हामी।सुनको कटौरा लियर चौवाटोमा भिख मागी रहेका छौ।लुम्बिनी र सगरमाथालाई पर्यटकको गन्तब्य बनाउने हो भने नेपाल समृद्ध हुन सक्छ।बिदाको दिन स्वदेशी र बिदेशी पर्यटकको आकर्षक गन्तब्य Big Buddha(Tian Tan in Lantau Island).

देश चुनावी माहोलमा होमिदै गर्दा कुनै दल विशेष,कुनै शक्ति वा कुनै राजनीतिक व्यक्त्तिलाई जेल भित्र राखेर चुनाव गरिन्छ भने त्यो चुनाव अवैधानीक ठहरिनु पर्छ,यस्तो चुनावको कुनै अर्थ हुदैन, यसले हिंसा उत्पन्न गराउदछ,बदलाको भावना श्रृजना हुन्छ र अन्त्यमा गृहयुद्धको चपेटामा पर्न सक्छ।