गम्बिरा (@gambira8) 's Twitter Profile
गम्बिरा

@gambira8

अहम् ब्रम्हास्मी🙂।

ID: 1349708494581030915

calendar_today14-01-2021 13:22:53

1,1K Tweet

3,3K Takipçi

20 Takip Edilen

गम्बिरा (@gambira8) 's Twitter Profile Photo

केही बन्धनहरु रक्षा गर्ने खालका पनि हुन्छन्! सबै बन्धनमा पीडा हुँदैन😊❣️।

गम्बिरा (@gambira8) 's Twitter Profile Photo

दिमाग दिनुपर्नेलाइ दिल दिएपछी ब्रेकअप नभए के बिहे हुन्छ त बैनी🤭😝!

गम्बिरा (@gambira8) 's Twitter Profile Photo

के सकम्बरी राजनितीमा आउलिन्..?? आइन् भने कुन पार्टिमा जालिन्...?

गम्बिरा (@gambira8) 's Twitter Profile Photo

यस्तै ताल रहने हो भने काङ्ग्रेस ,माओवादी र एमालेलाई भोट मात्र होइनअब छोरी पनि दिदैनन् मान्छेहरुले..😂😂

गम्बिरा (@gambira8) 's Twitter Profile Photo

गणतन्त्र दिवसमा एउटा हत्याराले... अब मज्दुर दिवसमा कुन बलात्कारिले, अर्को के दिवसमा भ्रष्टाचारीले यसरी सब अपराधीले आम माफी पाउछन्... प्रचण्ड जस्तो जाबो मान्छेको ज्यान मार्नु के ठुलो कुरो हो भन्नि प्रधानमन्त्री खोजेर पनि कहाँ पाइन्छ....

Suresh Badal (@authorbadal) 's Twitter Profile Photo

पाटनको कृष्ण मन्दिरमा भन्दा ज्यादा भीड इस्कोनमा लाग्न थालेछ । कृष्ण यसै ग्ल्यामरस छन्, त्यसमा क्लास थपिएपछि झन् इलिगेन्ट देखिए । ब्राण्ड टिकिरहने भनेको समय समयमा अपडेट भएर हो !

Simant Banerjee (@simantb42) 's Twitter Profile Photo

एक बार जान जाओ तुम्हारे लिए अच्छा क्या है, उसके बाद परवाह मत करो कि क्या कीमत देनी पड़ेगी, कौन अच्छा बोलेगा, कौन बुरा बोलेगा, चोट लगेगी कि नहीं लगेगी। ~ आचार्य प्रशांत

punam sapkota(आरोही) (@ghamjun) 's Twitter Profile Photo

"आकासको कालो बादलले,कि ओझेल पार्छ कि त पानी पार्छ!! दोस्ती र दुश्मनी बराबर निभाउँनुस साहेब.......🙌 बिचको सम्बन्धले जहाँ अप्ठ्यारो पर्छ त्यहीँ बिगार्छ।। #बिचारौं😊

गम्बिरा (@gambira8) 's Twitter Profile Photo

मलाइ टेक्ने जति सबै उचाइमा पुगे... म केही बन्न सकिन भर्याङ भन्दा🤦‍♀️!

Ramesh Sayan (@rashayans) 's Twitter Profile Photo

एक्लै यात्रा गर्न सके थाहाहुन्छ, संसार सुन्दर र सहयोगी छ । घर छाड्न सके संसारले पाल्छ ।

गम्बिरा (@gambira8) 's Twitter Profile Photo

आफुसङ्ग भागेर अरुसम्म पुग्ने आकाङ्क्षाले दौडिएको मान्छे। उफ्🙊

गम्बिरा (@gambira8) 's Twitter Profile Photo

जिन्दगीमा यस्ता थुप्रै हकिकतहरुको सामना गरिरहन्छ मानिस ! छोड्न अत्यावश्यक हुन्छ, छोड्न चाहन्छ पनि.. र पनि तर सक्दैन...!

गम्बिरा (@gambira8) 's Twitter Profile Photo

छोरीमान्छे हास्नु हुदैँन, चर्को चर्को बाज्नु हुँदैन, घरको धन्धा र चुलोचौको माथी आफ्ना सपना राख्नु हुँदैन.. भन्ने हाम्रो समाजले अहिले त्यहि छोरी मान्छे हाँसेको हेर... धरती हल्लिने गरी बाझेको हेर... छोरीले देश हाँकेको हेर...।

Ramesh Sayan (@rashayans) 's Twitter Profile Photo

बरु ढुङ्गाको बुद्वि पलाउला तर, पार्टीका झोलेको बुद्वि नपलाउने रछ । आफ्नो मगज नेतालाई जिम्मा लगाएपछि, स्वास चाहि लिदो रछ, जिउँदो चाहि नहुँदो रछ !

गम्बिरा (@gambira8) 's Twitter Profile Photo

ब्यबस्था परिवर्तन मागेका थिएनन्, भ्रष्टाचार अन्त्य होस् भन्दा बिद्यार्थीलाइ निशाना बनाइ गोलि हानेर मारियो। राज्यले प्रतिशोध कोसङ्ग साधेको देशका कर्णधारहरु जो यो राज्यको भविस्य थिए। वीर सपुतहरुको आत्माको चीर शान्तिको कामना। त्यो कालो दिन हाम्रो भावी पुस्ताले कहिले नदेखुन् नभोगुन्