ट्युबलाइट (@eklomanch) 's Twitter Profile
ट्युबलाइट

@eklomanch

An expert in nothing except what i am paid for ।। Interest in Almost Everything ।😄।🇳🇵।।

ID: 1141228633836539905

calendar_today19-06-2019 06:18:04

636 Tweet

416 Takipçi

1,1K Takip Edilen

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

कति ठग्न सकेका होलान यि मेनपावरका ठगहरूले । हेर बिजोग परदेशमा । कठै ।

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

यदी यी देउवा र अरु छोटे देउवाहरुलाई स्वयम कांग्रेसले नै थान्को लाएन भने, यो कांग्रेस नामको पसल बन्द गरे हुन्छ|?

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

बिचरी एउटी चेलीलाई त्यसै लखेट्छन् यार। सब कुरा भीडले नै decide गर्ने, यस्तो पनि हुन्छ ? उनको सुन्दर मुहार मुस्कुराएकै राम्रो !

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

कम्नीस्ट लम्पसार पथका बरिष्ठ पात्रले आत्मरक्षाको अन्तिम अस्त्रका रूपमा भूराजनिती प्रयोग गरेछन्। हुॅदा हुदा केही अमेरिकाने ट्वीटे समेत स्क्रिप्टेड हो भनिरा रछन् ! हामी नेफोलीका विरोधाभास पनी हेरी साध्यको छैन।

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

कांग्रेस आउँछ भनेर कोई लाइन लागेर बसेका छैनन्। केन्द्रीय समितिको बहुमतको निर्णयले मात्र चुनाव जितिँदैन। विधान मिच्नेहरूका भाषण अब कसैले सिरियस लिँदैन। धेरै नाटक भयो, अब move on।

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

केन्द्रीय समितिका पूर्व सभापति तथा पूर्व नेपाली कांग्रेस (प्रजातान्त्रिक) का पार्टी सभापति शेरबहादुर देउवाले जीवनको उत्तरार्धमा पार्टीलाई दोस्रो पटक विभाजनतर्फ लैजाने निर्णय लिएछन्/ ७ भाई लासहरुसंगै अब फेरि नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बन्नु होला शुभकामना !

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

विधिले जित्दाको मजा भन्छु म, भलै संघर्षका चाङ छन्। आफ्नै हारहरूलाई सम्झाउन बाॅकी छ।

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

यो समय पपुलिज्म हाबी छ, यसलाई चिर्न नयाँ अभ्यास सुरु गर्न सकिन्छ कि। देशका विविध विषयमा मेरो प्रधानमन्त्रीको धारणा के छ भन्ने कुरा जनताले बुझ्न पाउनुपर्छ। नेपालमा यो अभ्यास सुरु गर्न सायद अझै चाँडो होला, तर चुनावअघि नै हुने बहस (pre-election debate) बाट फाईदा हुन सक्छ है। 🤔

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

अमेरिकाको यो पक्ष साँच्चै मन छुने खालको छ 😇🥹 #WalkForPeace लाई अमेरिकी जनताले गजबको Response दिइरहेका रहेछन्। ❣️

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

फेसबुक हेरो, माहौल देखो | यसो हेरी हालौँ भयो, ठाँउमै पुगो| घरआर मोबाईल हेरो झनठुलो माहौल देखो| तो माहौल अरुलेपनी हेरो, अर्काकोसंग तुलनागरो..अनि धारणा बनायो| कन्टेन्ट क्रियटरकोको कम्प्लिमेन्ट्री हुलहुज्जत छँदैछ|.. सानोतिनो लुप चल्याछ 🤦‍♂️

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

म गगन थापाको समर्थक हो, तर “यो गोजीबाट १ रुपैयाँ पनि नतिरी स्वास्थ्य उपचारको सुनिश्चितता गर्छु” भन्ने कुरा चाहिँ अलि अप्ठ्यारो लाग्यो। तर पनि यो चुनावमा म गगनलाई नै इन्डोर्स गर्छु। धन्यवाद।

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

देशको आयु फगत ५ वर्षको हुँदैन। जुनसुकै पार्टीका भए पनि दूरदर्शी नेताहरू त्यसपछि पनि चाहिन्छन्। सामाजिक सञ्जालले मात्र देश चल्दैन। चेतना भए। 🙏

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

Ravi Lamichhane, great orientation speech. 8/10 from me, no doubt. He’s really good at being vocal, and that’s exactly what I look for in a leader. Iimpressed 😊

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

शपथमा जे–जे गर्नुस्, बालै हो। तर अबको ५ वर्षपछि प्रश्न गर्दा, १० वर्षअघि चाॅही के नै भाको थियो र भन्ने टाईपको “मोदी तर्क” भने नदिनु होला 🙏 शुभकामना छ।

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

निष्कल राई… उनी कांग्रेस संसदीय दलको नेता बन्ने तयारीमा छन्, र म खुसी हुँदै समर्थन गर्छु ल 🫡! This Man is goooooood ☺️

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

राजनीति त पेशा हो नी, रिटायर्ड हुने त कुरै छैन । पेशागत हक हितका लागि लाग्ने पेशेवर राजनीतिकर्मीलाई श्रम दिवसको शुभकामना ल। यी कङ्ग्रेसी पेशाकर्मीलाई, बे सिजनको शुभकामना दिएकोमा हार्दिक क्षमा याचना पनि छ है संग संगै।!!

ट्युबलाइट (@eklomanch) 's Twitter Profile Photo

हर्मुजको जलडमरू choking ले संसारभरि हलचल छ… ऊर्जा को चरम अभाव छ| तर नेपालमा ऊर्जा को संचार छ। टुडुन टुडुन ठिस्स.. ढ्ढ्यान टड्ड्यान वाला भिडियो ले हप्याक भैयो 😂 लाग्छ नेपाल पृथ्वीलोक मै छैन, पृथ्वीमा लागू हुने नियम नेपाललाई लागू हुँदैन 😂