द्वारिका बराल (@dwarika_baral) 's Twitter Profile
द्वारिका बराल

@dwarika_baral

just a dude ⚽️💙

ID: 124788701

calendar_today20-03-2010 15:25:30

2,2K Tweet

330 Takipçi

555 Takip Edilen

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

रवि लामिछानेलाई धक्का, निर्वाचन अगाडि नै सांसद बनेर संसद् जाने प्रयास असफल ukeraa.com/news/detail/17…

Blue 🦁Lion🥶 (@cfc_ldn1905) 's Twitter Profile Photo

आज एकजना प्रधानमन्त्रीका उम्मेद्वारले बाटो बनाउन रूखमा झुण्डाउने भनेछन, अर्काले १ हप्ता अगाडी नै यसबारे कानुनी झंझट लगाएत Policy level changes चाहिने भनेर discourse शुरू गरेका छन । उत्तेजना कि समाधान? Answer is easy.

Gita Di (@1woman_army) 's Twitter Profile Photo

ग्वा ग्वा ग्वा 😭😭🤣🤣 ती रुनेको घरका बच्चाहरू कति असुरक्षित महसुस गर्लान्?! घरको खम्बा भनाउँदो मान्छे यसरी ग्वा ग्वा रोएपछि। त्यो पनि Justify नहुने कुरामा रोएपछि।

द्वारिका बराल (@dwarika_baral) 's Twitter Profile Photo

कम्युनिस्ट मुक्त समाज निर्माण गरौ। कम्युनिस्ट बाहेकका उम्मेदवारलाई मतदान गरौ । #NepalElection

द्वारिका बराल (@dwarika_baral) 's Twitter Profile Photo

नेपालीले पनि अमेरिकाबाट ग्यास किनेर प्रयोग गर्ने भए!

द्वारिका बराल (@dwarika_baral) 's Twitter Profile Photo

नयाँ संसदहरु, नयाँ गफाडीहरु! उही पूरानो देश । उही पूराना व्यापारीहरु ।

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

पहिला घन्टीका सांसदलाई यीनै पत्रकार र युटयुबर चाहिन्थ्यो, अल्गोरिदम नै सही, तर अहिले दुई तिहाई ल्याए पछि उल्टै भन्न थाले, `प्रश्न सोध्नु अघि अनुमति चाहिन्छ कि चाहिन्न ?´

NASA (@nasa) 's Twitter Profile Photo

We see our home planet as a whole, lit up in spectacular blues and browns. A green aurora even lights up the atmosphere. That's us, together, watching as our astronauts make their journey to the Moon.