Arjun Karki (@drakarki) 's Twitter Profile
Arjun Karki

@drakarki

Physician interested in quality higher education, national development, social justice and planetary health

ID: 2805817142

calendar_today12-09-2014 16:16:51

625 Tweet

1,1K Takipçi

160 Takip Edilen

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

पौरख र परिश्रमको आधारमा देशको उन्नति र इज्जत नवढे सम्म विदेशिवाट हेपिने र पेलिने कार्य कायमै रहन्छ । यो कुरा विदेशिने विद्यार्थी र श्रमिक दुवैमा लागु हुन्छ । तसर्थ गुणस्तरिय र रोजगारमुलक शिक्षा दिन सक्ने नेपालकै प्राज्ञिक संस्थाहरुलाइ सुदृढ वनाउन लागौ himalkhabar.com/news/144036

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

“TU को समस्याको चुरो भनेको, यहाँका कैयन् प्राध्यापकहरूले आफूलाई ज्ञान-विज्ञानको अमृतरूपी समुद्रमा रमाउने अवसरलाई बिर्सेर दल र गुटगत स्वार्थमा चुर्लुम्म डुब्नु हो” प्रा. डा. टंकनाथ धमला onlinekhabar.com/2025/03/163676…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

स्वायतता प्राप्त विश्वविद्यालय, जसको प्रतिरक्षा स्वतन्त्र संरक्षक परिषदले गर्ने परिकल्पना गरिएको थियो, लाइ समेत अदालतले हस्तक्षेप गर्दो रहेछ त ! ratopati.com/story/481608/g…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

यो समाचार यदि सत्य हो भने यि व्यक्तिले आचार संहिताको न्युनतम मापदण्डको क्रुर उल्लंघन मात्र गरेका छैनन, जघन्य र दण्डनिय कार्य गरेका छन । सक्कली चिकित्सकले यस्तो कुरा सोच्न पनि सक्दैनन, गर्नु त धेरै टाढाको कुरा !! swasthyakhabar.com/story/59613

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

नेपालको उच्चशिक्षाको क्षेत्रमा गहिरिदै गएको संकटको एउटा अर्को लक्षण पून: प्रकट भएको छ । ratopati.com/story/484143/i…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

राम्रो काम पो गरेछ त केरेलाको सरकारले । हाम्रा राजनैतिक नेतृत्व (सवै विचारधाराका) ले पनि यसवाट अलिकति प्रेरणा लिए हुन्थ्यो । ratopati.com/story/485534/c…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

स्वास्थ्य मन्त्रीज्यूको अडान एकदम ठिक छ । विशेषज्ञ वन्ने तालीममा रहेका प्रशिक्षार्थी चिकित्सकहरु वाट शिक्षण शुल्क नलिने मात्र होइन मनासीव निर्वाह भत्ता दिने प्रचलन विश्वव्यापी हो । निजी मेडिकल कलेजका संचालकहरुले यो कुरामा आनाकानी गर्नु हुंदैन । onlinekhabar.com/2025/04/166841…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

स्वार्थ समुहहरुको संजाल यति तल्लो निकाय सम्म पुगेको जस्तो पो देखियो त ! के भएको हो यो देशमा ? सम्वन्धित निकायले आवश्यक र वस्तुनिष्ठ अनुसन्धान गरेर यस घटनाको सत्य तथ्य सार्वजनिक गर्नु जरुरि छ । baahrakhari.com/detail/451695

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

नेपालका प्राज्ञिक संस्थाहरु र शैक्षिक कार्यक्रमहरुलाइ समसामयीक, गुणस्तरिय र विश्वासलाग्दो वनाउन नसके सम्म यो क्रम रोकिने संभावना देखिदैन । यसमा हामी सवै गम्भिर हुनु जरुरि छ । baahrakhari.com/detail/454355

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

प्राज्ञिक संस्थामा यस्तो अराजकता भए पछि गुणस्तरिय शिक्षा कसरि संभव होला ? onlinekhabar.com/2025/06/170267…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

यो समाचार सत्य हो भने यसले एउटा डरलाग्दो परिस्थिति तर्फ संकेत गर्छ । प्राज्ञिक क्षेत्रमा प्रवेश गर्न चाहनेहरु यति कमजोर र फितला छन भने हाम्रो शैक्षिक क्षेत्र संकटग्रस्त छ । तसर्थ विद्यमान प्राज्ञिक पर्यावरण र प्रणालीलाइ यथाशीघ्र सुधार गरिनु जरुरि छ । nepalkhabar.com/society/241443…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

Congratulations Anup Dr. S’ab ! I think this person accurately characterized your value and spirit of professionalism. We all are proud of you !!

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

यस्ता पहलहरुले कमिसनतन्त्रलाइ त फाइदै होला । तर यस्ता कार्यले मुलुकको दीर्घकालीन हित गर्ला कि नगर्ला ? onlinekhabar.com/2025/07/172097…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

चिकित्सा शिक्षामा भएको यो अपवित्र घटना भारतमा मात्र सिमित हुनु नपर्ने हो । नेपालमा पनि भइ राखेको पो छ कि ? सम्वन्धित निकायको ध्यान जाओस Medical education scam busted, involves high officials universityworldnews.com/post.php?story…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

“जसै विद्यार्थी बिदेसिए, तिनीहरूसँगै पुँजीसमेत पलायन भइरहेको छ । ७ लाख विद्यार्थी बाहिरिँदा देशले झन्डै ६ खर्ब २५ अर्ब रुपैयाँ गुमाएको छ । यो केवल आर्थिक घाटा होइन, ‘ब्रेन ड्रेन’ को भयावह संकेत पनि हो ।” पठन योग्य सम्पादकीय ! annapurnapost.com/story/482243/

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

गुणस्तरिय शिक्षा प्राप्त गर्न यस्तो जोखिम मोलेर विदेशमा जानु पर्ने अवस्थालाइ न्युनिकरण गर्न स्वदेशकै विश्वविद्यालयहरुलाइ अव्वल वनाउन सरकारले आवश्यक लगानी गरोस । onlinekhabar.com/2025/07/172740…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

नेपाली समाज / राज्य संयन्त्रमा नैतिक मूल्य-मान्यताको वर्तमान स्थितिलाइ दृष्टिगत गर्दा यस्तो नीतिगत निर्णयले भ्रष्टाचार र विकृति मौलाउने ठुलो जोखिम छ । onlinekhabar.com/2025/07/172842…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

शिक्षा क्षेत्रमा विकृति वढाउने विभिन्न खाले अराजक गतिविधिहरु मध्य एउटा यो पनि देखियो : onlinekhabar.com/2025/07/172960…

Arjun Karki (@drakarki) 's Twitter Profile Photo

अति सुन्दर र मानवीय कार्य, अनि कर्तव्यपरायणता र पेशाधर्मिता (Professionalism) को उत्कृष्ट नमुना ! हार्दिक वधाइ र नमन छ यि नानीलाइ !! हाम्रो मुलुक विवेक र धर्म नछोड्ने यस्तै सिमित व्यक्तिहरुको कारणले धर्मराउदै भएपनि अगाडी वढदै छ । annapurnapost.com/story/483172/