Dharma Raj (@draj_adh) 's Twitter Profile
Dharma Raj

@draj_adh

घुम्न, GamE र खोजमा रुचि, समयको पछि चल्दै .....★Civil Engineer ★ *Nothing is impossible*

ID: 1644694140

linkhttp://drajadhikari.blogspot.com calendar_today04-08-2013 08:24:46

2,2K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

. (@mayor_harka) 's Twitter Profile Photo

यसपाला हारेर पनि जितेका व्यक्ति सागर ढकाल। उहाँप्रती सम्मान छ, देश विकास गर्न एस्तै हुटहुटी चाहिन्छ। सचेत नागरिक💗

यसपाला हारेर पनि जितेका व्यक्ति सागर ढकाल।
उहाँप्रती सम्मान छ, देश विकास गर्न एस्तै हुटहुटी चाहिन्छ।
सचेत नागरिक💗
Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

थापाथलीमा बागमती तट अतिक्रमणको टाइमलाइन। कसैले ४० वर्ष देखि थिए भन्ने,कसैले ३२ वर्ष देखि थिए भन्ने! खाँस कुरा के हो यता हेरौं। Google satellite ले खिचेका दृष्यहरु हेर्दा, ६२/६३ को आन्दोलन पश्चात् गणतन्त्र आईसके पछि दलहरुको छत्रछायाँमा यो बस्ती बसाईएको देखिन्छ। By:Binod Paudyal

थापाथलीमा बागमती तट अतिक्रमणको टाइमलाइन। 

कसैले ४० वर्ष देखि थिए भन्ने,कसैले ३२ वर्ष देखि थिए भन्ने! खाँस कुरा के हो यता हेरौं।

Google satellite ले खिचेका दृष्यहरु हेर्दा, ६२/६३ को आन्दोलन पश्चात् गणतन्त्र आईसके पछि दलहरुको छत्रछायाँमा यो बस्ती बसाईएको देखिन्छ।
By:Binod Paudyal
Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

यो बर्ष स्याङ्जा जिल्लाबाट मात्र १ अर्ब ३० करोड भन्दा बढीको सुन्तलाको बिक्री भएको जानकारी आएको छ 👌👍👏

यो बर्ष स्याङ्जा जिल्लाबाट मात्र १ अर्ब ३० करोड भन्दा बढीको सुन्तलाको बिक्री भएको जानकारी आएको छ 👌👍👏
Rajendra Lingden (@rajendralingden) 's Twitter Profile Photo

पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयको हार्दिक स्वागत गर्दछु। नेपाल राष्ट्र, नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो। पृथ्वी जयन्तीलाई हर्षोल्लासपूर्ण वाातावरणमा मनाऔं !

पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयको हार्दिक स्वागत गर्दछु।
नेपाल राष्ट्र, नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो। 
पृथ्वी जयन्तीलाई हर्षोल्लासपूर्ण वाातावरणमा मनाऔं !
Dr.Dhawal Shumshere Rana (@dsjbrofficial) 's Twitter Profile Photo

पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको हार्दिक स्वागत छ।नेपाल,नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो। पृथ्वी जयन्तीलाई ऐतिहासिक पर्वको रुपमा सबै नेपालीले भब्यरुपमा मनाऔं !

पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको हार्दिक स्वागत छ।नेपाल,नेपाली नाम र पहिचान दिने राष्ट्रनिर्मातालाई सम्मान गर्नु हरेक नेपालीको कर्तव्य हो। पृथ्वी जयन्तीलाई ऐतिहासिक पर्वको रुपमा सबै नेपालीले भब्यरुपमा मनाऔं !
Ananda Raj BATAS (@rajbatas) 's Twitter Profile Photo

दुर्घटना भवितव्य हो तर नेपाली आकाशमा हवाई दुर्घटना चाहिँ हाम्रो नियति बनिसक्यो ! *हाम्रो जस्तै भूगोल र मौसम भएका देशमा यतिबिघ्न दुर्घटना हुन्छन् त ? *हामी कहाँ चुकिरहेका छौं ? *हाम्रो नियामकीय कमजोरी हो कि सेवा प्रवाहमा त्रुटि ? *हामीले विगतका दुर्घटनाबाट किन सिक्न सकेनौं ?

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

गण्डकी प्रदेश सरकारले र सबै नेपालीले त्यहाँ बनाउन सुरु गरिएको व्याबहारिक अनुसन्धानका कामहरुको पहिलो भिडियो हेर्नु होस् । यी कामहरु गण्डकी बिश्वबिद्यालयको गण्डकी अनुसन्धान तथा आविष्कार केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रले मिलेर सुरु गरेको हो । अन्य ७ वटा मशीनहरु बनाउंदै छन्🙏

Ranjan Karki (@ranjankaarki) 's Twitter Profile Photo

यो देशलाई संकटबाट मुक्तगर्न तपाईंको भूमिका अपरिहार्य छ! देशको आवश्यकता र हुटहुटी बुझ्न सक्ने नेता आजसम्म यो देशले पाएको छैन। मैले तपाईं भित्र त्यो सम्भावना देख्छु, तपाईंमा यो देशलाई लयमा हिँडाउन सक्ने ल्याकत छ।

. (@mayor_harka) 's Twitter Profile Photo

देशको गौरवको क्षण, लाखौं मानिसहरुका दृष्टि देवतालाई इशा अवार्डको लागी बधाई।

देशको गौरवको क्षण,
लाखौं मानिसहरुका दृष्टि देवतालाई इशा अवार्डको लागी बधाई।
Bikalpa Adhikari (@adh_bi) 's Twitter Profile Photo

मिडियामा किन लगानी भयो? किन ति मिडियाले नेपालीको धर्म, संस्कृति र समाज माथी निरन्तर प्रहार गरे? लेखक, 'मिडिया हाउस', पत्रकार, सम्पादकलाई कसरी प्रयोग गरिन्छ? गणतन्त्र आएपछिका १५ वर्षमा केके भए ? को को परिचालित भए भिडीयो हेरौ।

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

लगभग १०० वर्ष अघि अमेरिकी कार्टुनिस्ट Bob Minor ले कोरेको कार्टुन।

लगभग १०० वर्ष अघि अमेरिकी कार्टुनिस्ट Bob Minor ले कोरेको कार्टुन।
एलिजा ढकाल...✍️ (@alive_aleeza) 's Twitter Profile Photo

ई: समाजको एउटा तप्काको आवाज बनेर उभिएका छन् । व्यक्तिगत स्वार्थबाट माथि उठेर सामुहिक हितको निम्ति लड्ने उनलाई समर्थन गर्नु हामी सबैको दायित्व हो। र आफुलाई कष्ट दिएर कोहि अरुको लागि उभिन्छ भने उसको जीवन रक्षामा राज्यले ढिलाइ गर्नु हुँदैन। #solidarity

ई: समाजको एउटा तप्काको आवाज बनेर उभिएका छन् । व्यक्तिगत स्वार्थबाट माथि उठेर सामुहिक हितको निम्ति लड्ने उनलाई समर्थन गर्नु हामी सबैको दायित्व हो। र आफुलाई कष्ट दिएर कोहि अरुको लागि उभिन्छ भने उसको जीवन रक्षामा राज्यले ढिलाइ गर्नु हुँदैन।
#solidarity
Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

नेपाल संसार मै आयातको तुलनामा निर्यात अति कम (२०२२ मा १५.८ % मात्र) भएको देशमा पर्दछ। व्यापार घाटाका विविध कारण छन् नै! सन् २००४ मा नेपाल WTO को सदस्य भए पछि आयात-निर्यातको खाडल झनै फराकिलो भएको छ। WTO मा सदस्य हुँदा नेपाललाई हुने लाभ-हानीको राम्रो विश्लेषण हुन नसकेको हो कि?

नेपाल संसार मै आयातको तुलनामा निर्यात अति कम (२०२२ मा १५.८ % मात्र) भएको देशमा पर्दछ। व्यापार घाटाका विविध कारण छन् नै!
सन् २००४ मा नेपाल WTO को सदस्य भए पछि आयात-निर्यातको खाडल झनै फराकिलो भएको छ। WTO मा सदस्य हुँदा नेपाललाई हुने लाभ-हानीको राम्रो विश्लेषण हुन नसकेको हो कि?