आशुतोष (@dnjoshi8) 's Twitter Profile
आशुतोष

@dnjoshi8

सत्य र प्रिय बोलौ,अप्रिय असत्य नबोलौ, प्रिय असत्य पनि नबोलौ यहि नै मानव धर्म हो🙏🙏
सत्यमेव जयते(Truth always wins)
Follow =100% follow back

ID: 769097621852024832

calendar_today26-08-2016 09:02:16

839 Tweet

976 Takipçi

1,1K Takip Edilen

आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

जब कानुनको अन्त्य हुन्छ, तब अत्याचारको श्रीगणेश हुन्छ।

आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

जबर्जस्ती खाएको खाना र माया उस्तै हो सानू जबर्जस्ती खाएको खानाले अपछ गराउछ भने जबर्जस्ती लाएको मायाले मुटु जलाउछ।

आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

ब्यवस्थित काठमाडौ महानगर निर्माणकालागी नगरप्रमुख बालेन साहले चालेको कदम एकदैम सराहनिय छ। अबैधानिक रुपमा बनेका संरचना भत्काउनु पर्छ, सार्बजनिक जग्गाको अतिक्रमण नियन्त्रण हुनुपर्छ, सहर ब्यवस्थित र सफा हुनुपर्छ यस्को लागि उहाले चालेका कदम स्थानीय सरकारको अधिकार भित्र पर्छन।

आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार नक्सापास नगरी बनाएका संरचना भत्काउन सक्ने तथा त्यस्तो संरचना भत्काउन लागेको रकम समेतको संबंधित ब्यक्तीबाट उठाउन सक्ने अधिकार नगरप्रमुखलाई रहेको छ।@_Baalen🙏🙏🙏🙏

आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

मेयर बालेन शाहले काठमाडौ ब्यवस्थित काठमाडौका लागि डोजर चलाएजस्तै मंसिर ४ को निर्वाचनमा तपाईहामिले मतदानको डोजरमार्फत गन्हाउने नेताहरुलाई सधैका बढार्नुपर्छ।

आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

अहिलेको चुनावमा राजनितिक दलका नेताहरु भन्दा पनि स्वतन्त्र उम्मेदवारहरुले बढी उम्मेदवारी दर्ता गराउलान जस्ता छन चुनावको नतिजा जे सुकै पनि होस तर यसले के देखाउछ भने राजनितिक दलहरुप्रती तिब्र बितृष्णा देखाउछ। र यो राजनितिक दलहरुकोलागी ठूलो लाजमर्दो कुरा र चुनौती हो।

आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

कतिको जवाफदेहिता देशको सर्बोच्चपदमा आसिन भएर मैले नै महाबिर पुनलाई माईतिघरमण्डलामा बस्नुस भनेको हु,आबिस्कारको लागि सामधान खोज्न आउने मान्छेलाई समस्या दिएर पठाउने प्रचण्ड जि, त्यति सानो बिषयमा निर्णय गर्ने क्षमता छैन भने किन प्रधानमन्त्री बनिरहनु लाजलागेन यस्तो बोल्न ..PMO Nepal

आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

देशद्रोही टोपबहादुर रायमाझिलाई पानी भित्र लुके पनि खोजेर जिउदै जलाउनु पर्छ, अपराधको नि सिमा नागिसकेका नरपिचासहरुलाई जोगाउन हुदैन , नेपाल प्रहरीले आफ्नो जिम्मेवारि निर्धक्क साथ निभाएर यस्ता पापिहरुलाई ठेगान लाउन सक्नुपर्छ 😭😭😭

आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

अब तिम्रो चरित्र 10 रुपैयाको माक्सले ढाक्न सक्दैन माननिय, न त्यो स्ट्यान्डर्ड पहिरनले जोगाउछ पाप धुरीबाट कराउछ ।

अब तिम्रो चरित्र 10 रुपैयाको माक्सले ढाक्न सक्दैन  माननिय, न त्यो स्ट्यान्डर्ड पहिरनले जोगाउछ पाप धुरीबाट कराउछ ।
आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

सरकार गणतन्त्र, लोकतन्त्र, समाजबाद ,को वास्तबिक परिभाषा यै हो कि ? ज्यानमारा मुद्दामा जेलचलान भएको अपराधी गणतन्त्र दिवसको अवसरमा रिहायी हुने हो भने कारागार कुनप्रकृतीको अपराधीको लागी स्थापित गरिएको हो? निर्मम तरिकाले मान्छे मार्नु भन्दा ठुलो अपराध पनि छ कि ??

आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

राजनितिक बेइमानी र चरम दलिय स्वार्थ बर्तमान समस्याको कारण हो ।

आशुतोष (@dnjoshi8) 's Twitter Profile Photo

म आत्मसम्मान र स्वाभिमानका साथ बाच्न चाहान्छु त्यसैले म झोले होइन ।