ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile
ध्रुब बन्जाडे

@dhrubabanjade

मलाई शब्द प्यारा लाग्छन्, आफ्ना साथै जस्तै।#📝🙏

ID: 804425407713841152

linkhttps://www.facebook.com/profile.php?id=100002942087490 calendar_today01-12-2016 20:42:17

461 Tweet

4,4K Takipçi

3,3K Takip Edilen

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

कसैलाई यति धेरै भाउ पनि नदिनुस् कि उसको नजरमा तपाँईको कुनै भाउ नहोस्। #शुभ_दिन 🙏

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

बल्दै गरेको दियो निभ्यो भन्दैमा प्रत्यक पटक दोष हावालाई लगाउन मिल्दैन। कहिले काँही तेल सकिएर पनि दियो निभ्छ। #सम्बन्ध पनि त्यस्तै हो।

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

अनुहारमा हिरा फलेर केही अर्थ छैन हजुर,दिमागमा आलु फले पछी।

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

प्रेमको समुन्द्रमा डुब्दै गरेको अबस्थामा छाडेकि उनले,अहिले के छ खबर भनेर सोध्छिन।😏

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

आजकाल दिलको चोट अरुलाई देखाउंदै हिंड्दिन म।बुझिसके,मलम् केहिको घरमा मात्रै हुने रैछ अनि नुन सबैको घरमा।

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

आज के होला भन्ने डरमा हिजो बिताईयो,भोलि के होला भन्ने डरमा आजलाई बितांईदै छ। यही डर हो जिन्दगी झन्डवा बन्नुको कारण।😕

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

बस्,तिमिलाई गुमाउन चाहान्न। यसलाई मेरो कमजोरी भन या तिमि प्रतिको प्रेम,त्यो तिम्रो हातमा छ।

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

त्यो ट्याक्सी चालकले फ्याकेको ब्याक्ति तपाँईको बाबा भएको भए तपाँई के गर्नुहुन्थ्यो? खै मानबता हराएछ देशमा।

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

जिन्दगी रंगाउने भाग दौडमा, आफ्नै रहरहरु फिक्का-फिक्का भै गएछन पत्तै भएन।

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

अँध्यारो रातले ति कुराहरु सिकाउँछ जुन,उज्यालो दिनले ले कहिलै सिकाउन सक्दैन।🙄

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

दु:ख त्यती बेला लाग्छ, १००%दिएर गरेको काममा जब O%रिजल्ट आउँछ।😌

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

दिल बुझ्न आउने र दिलमा बस्न आउनेहरु लाई चिन्न जरुरी छ।प्राय मान्छे बुझ्न आउनेको दलदलमा फसिरहेको हुन्छ।

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

दिनमा हजार पटक अरुको कुरा सुनेर हिँड्न भ्याउने मान्छे,एक मिनेट समय निकालेर आफ्नो मनलाई सुन्न सक्दैन। #मनुवा आफ्नै कारणले दुखी भएको प्राणी हो।

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

जरुरी यो हैन कि, कोई मान्छे सुन्दर होस्,प्यारो होस्,या धनवान् होस्। बस्,तपाँईको आबश्यकतामा तपाँईको साथ होस् र नजिक भएको आभास दिलाओस्।

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

एउटा पुल बन्न १२ बर्ष लाग्ने देशमा,बिश्वस्तरीय स्टेडियम बनाउन खोज्दैछन् र्धुमुस सुन्तली। बधाहरु आउनु स्वभाबिक हो। सक्नुहुन्छ सहभागी बन्नुस्,सक्नुहुन्न बिरोध नगरीदिनुस।🙏

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

बरु,स्वास्थ्य खराब हुनेको सँगत गर्नुस तर नियत खराब हुनेको सँगत कहिलै नगर्नुस। #शुभ_दिन

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

कसैको बिगत बन्दा सम्हालिने हिम्मत छैन भने,कसैको भबिष्य बन्ने सपना बुन्नु पनि गलत् हो।

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

ठुला बडाको सँगतमा भएको आधारमा आफुलाई ठुलो मान्नुहुन्छ भने तपाँई ठुलै भ्रममा हुनुहुन्छ। थोरै होस् तर सबै आफ्नै क्षमताले खडा गरेको होस्।

ध्रुब बन्जाडे (@dhrubabanjade) 's Twitter Profile Photo

स्वार्थ अनी असा मात्रै भरिएको मनले गुलाब दिएर प्रेम अनी गुलाब दुबैको अस्स्तित्व मेटाउने काम नगर ! #Happy_Rose_Day 🌹