फलानी (@dearfalani) 's Twitter Profile
फलानी

@dearfalani

छोरी होस त फलानी जस्ती😎 #lovetowrite #attitudegirl

ID: 1304204822862680064

calendar_today10-09-2020 23:47:29

3,3K Tweet

1,1K Takipçi

196 Takip Edilen

फलानी (@dearfalani) 's Twitter Profile Photo

नुनीलो समुन्द्र नुनीलै हुन्छ, चिनी मिसाउन खोज्नु मुर्खता हो😒

फलानी (@dearfalani) 's Twitter Profile Photo

फेरि एउटी ले गफलाई😆 Miranda Kerr जस्तै देखिन्छु रे म😳 Grok तपाईंलाई के लाग्छ?

फलानी (@dearfalani) 's Twitter Profile Photo

धुङ्गेधारामा , तिमलाई नै मन पर्यो संसार सारा मा😁

फलानी (@dearfalani) 's Twitter Profile Photo

कति राम्रा राम्रा मान्छे रैछन नेपालमा अब के गर्दा ठिक होला?

फलानी (@dearfalani) 's Twitter Profile Photo

कुकुर पाल्ने धेरै सोख थियो जिन्दगीमा त्यो पनि केही व्याक्तिलाई भेटेपछी यतिकै पुरा भयो ...