झनक (@dcdhungana1) 's Twitter Profile
झनक

@dcdhungana1

कारिन्दा

ID: 3556287433

calendar_today14-09-2015 03:57:21

745 Tweet

437 Takipçi

1,1K Takip Edilen

António Guterres (@antonioguterres) 's Twitter Profile Photo

I just left Nepal where I saw how glaciers are dramatically retreating. We cannot retreat. We need #ClimateAction now to end the fossil fuel age.

झनक (@dcdhungana1) 's Twitter Profile Photo

भूत ले त खालि दाेष मात्र पाउँछ। तर्साउने त भविश्यले रैछ।

Census Nepal (@censusnepal) 's Twitter Profile Photo

राष्ट्रिय जनगणना २०७८ अनुसार ७५३ ओटा स्थानीय तहहरुमध्ये ३१९ ओटा स्थानीय तहको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ भने ४३४ ओटा स्थानीय तहको वार्षिक जनसंख्या वृद्धिदर धनात्मक छ । विस्तृत रुपमा अध्ययन गर्नका लागि तलको लिङ्क अध्ययन गरौं । censusnepal.cbs.gov.np/results/downlo…

राष्ट्रिय जनगणना २०७८ अनुसार ७५३ ओटा स्थानीय तहहरुमध्ये ३१९ ओटा स्थानीय तहको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ भने ४३४ ओटा स्थानीय तहको वार्षिक जनसंख्या वृद्धिदर धनात्मक छ ।  विस्तृत रुपमा अध्ययन गर्नका लागि तलको लिङ्क  अध्ययन गरौं ।
censusnepal.cbs.gov.np/results/downlo…
FinePrint (@fineprintbooks) 's Twitter Profile Photo

डा. भेष बहादुर थापाको पुस्तकमा कस्ता विषयवस्तुहरु छन् ? full video : youtube.com/watch?v=wIAK-3… Swarnim Waglé Manjushree Thapa

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

१२ जना अमेरिकी राष्ट्रपतिलाई सल्लाह दिने विश्वकै एक प्रभावशाली व्यक्तिको अवसान Excellent piece on Kissinger by our Setopati English edition editor Prem Dhakal. Enjoy. 'मानवजातिको भविष्य अमेरिका र चीन नलडी बस्न सक्छन् कि सक्दैनन् भन्नेमा निर्भर' setopati.com/social/317003

Ukaalo (@ukaalonews) 's Twitter Profile Photo

गलत ढंगबाट व्यवसाय सञ्चालन गरेर राज्यलाई दोहन गर्ने संस्थापकले समाज र देशको त कुरै छोडौँ, आफ्नै सीमित कर्मचारीको पनि नेता बन्न सक्ने इमान र क्षमता राख्दैन। ukaalo.com/opinion/202312…

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

१) पटक पटक संविधान र व्यवस्था परिवर्तन गर्‍यौ, तर सोच परिवर्तन हुन बाँकी छ।  २) कोर्स परिवर्तन भयो तर अभ्यास परिवर्तन भएन। ३) Restrucring our perspective according to restructured politics is important.

World Index (@theworldindex) 's Twitter Profile Photo

Most Popular Nature Destination Worldwide for 2024 1.🇳🇵 Kathmandu 2.🇻🇳 Halong Bay 3.🇪🇬 Hurghada 4.🇲🇺 Mauritius 5.🇮🇩 Lombok 6.🇺🇸 Kauai 7.🇹🇿 Zanzibar Island 8.🇰🇾 Grand Cayman 9.🇬🇵 Guadeloupe 10.🇿🇦 Kruger National Park (Tripadvisor 2024 Travellers’ Choice Awards)

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

पालिका प्रमुख नगए पनि फरक नपर्ने कार्यक्रमहरू प्रधानमन्त्रीले उद्धघाटन गर्ने ! वडा सदस्यले फोन गरेर बन्ने कामका लागी सांसदहरू दर्गुर्ने ! स्कूलमा पढाउनु पर्ने सर्मिसहरू संविधान संशोधनको कुरा गरेर बोकाले सिङ्गो कुभिण्डो खान्छु झै गर्ने ! नेपाल छिट्टै सिङ्गापुर बन्छ कि क्या हो ?

ICIMOD (@icimod) 's Twitter Profile Photo

The biosphere in the Hindu Kush Himalaya region is on the brink. Read this article by ICIMOD DDG Izabella Koziell and find out how we can save this biodiversity hotspot. hkh.pub/biosphere #HKH #biodiversity #nature

The biosphere in the Hindu Kush Himalaya region is on the brink.

Read this article by ICIMOD DDG Izabella Koziell and find out how we can save this biodiversity hotspot.

hkh.pub/biosphere

#HKH #biodiversity #nature
World Index (@theworldindex) 's Twitter Profile Photo

Most Popular Nature Destination Worldwide 1.🇳🇵 Kathmandu 2.🇻🇳 Halong Bay 3.🇪🇬 Hurghada 4.🇲🇺 Mauritius 5.🇮🇩 Lombok 6.🇺🇸 Kauai 7.🇹🇿 Zanzibar Island 8.🇰🇾 Grand Cayman 9.🇬🇵 Guadeloupe 10.🇿🇦 Kruger National Park (Tripadvisor 2024 Travellers’ Choice Awards)

झनक (@dcdhungana1) 's Twitter Profile Photo

अर्काे एउटा जिनिस पनि सरकारि नै भरपर्दाे हुनेरैछ: ईन्टरनेट🤔

झनक (@dcdhungana1) 's Twitter Profile Photo

भनेपछि अहिलेसम्म ठग लाई कारवाही गर्ने कानून बनाउन भ्या'छैन? समितिले गर्ने? हामी पत्याउने🤪

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

भ्रष्टाचारको काण्ड अरुको भए उधिन, मेरो भए छोप भन्न पाइन्न : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ #KantipurNews #KantipurTVHD #Kantipur

झनक (@dcdhungana1) 's Twitter Profile Photo

हन त्याे डिव्रुने लाई किन लेजर लाईट लगाएर दुःख दिएकाे यार ।