Gaule Dai (@dai_gaule) 's Twitter Profile
Gaule Dai

@dai_gaule

एउटा यात्री हुँ, यात्रा गर्दैछु, न पुग्ने गन्तव्य थाहा छ, न यात्रा टुङ्गिने समय ! ✍🙋‍♂️
gauledai.vercel.app

ID: 896596934487490560

linkhttps://mobile.twitter.com/search?lang=en&q=(from%3Adai_gaule)%20-filter%3Areplies&src=typed_query calendar_today13-08-2017 04:59:01

84,84K Tweet

10,10K Takipçi

3,3K Takip Edilen

Chauhan Bhuwan (@cbbullet) 's Twitter Profile Photo

"जब राजनीतिज्ञहरू दूरदृष्टि राख्छन् र कर्मचारीहरू इमानदार भएर काम गर्छन्, तब मात्र जनताको विश्वास बलियो बन्छ।"

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

#प्रेम जब अनन्त हुन्छ तब रोम रोम सन्त हुन्छ..प्रेम पाप र पुण्यलाई जान्दैन प्रेम सिर्फ़ प्रेम रस मान्छ..प्रेम सिर्फ़ प्रेममा नै पूर्ण हुन्छ यसैमा संसार को अस्तित्व सम्पूर्ण हुन्छ.. प्रेम कसै को अहित गर्दैन प्रेम कसै को विरुद्ध हुदैन.. प्रेम सत्य हुन्छ प्रेम शाश्वत हुन्छ..⤵️⤵️

Subas Dhakal (@subasdhakal222) 's Twitter Profile Photo

गाँस छाड्नु तर साथ नछाड्नु अन्तर्राष्ट्रिय मित्रत दिवसको सम्पूर्णमा शुभकामना शुभ दिन ☕️🙏!

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

थाहा छैन आदत लाग्याे कि प्रेम,बस तिमीप्रति मन यस्तो माेहित भयो कि शब्दले बयान गर्न सक्दिन, तिमीलाई हेर्नू आवाज सुन्न अनि त्यो मुस्कान.😘 सबै कुरा मनमा गहिरिएर बसेकाे छ हरेकपल हरेक साथमा. बारम्बार तड्पिन्छु केबल तिमीलाई हेर्ने आशामा कहिलेकाहीँ लाग्छ याे प्रेम हाे कि पिडा? ☕️🙏💞🇳🇵

Subas Dhakal (@subasdhakal222) 's Twitter Profile Photo

सुखको खोजीमा जो पनि एक ठाउँ बाट अर्को ठाउँमा बसाई सर्छ नेपालको पत्रकारको काम छैन मान्छेको पछी लागेको छ लागेको छ !

गेम सारु (@gemsaru3) 's Twitter Profile Photo

कतिपय सपना रातमै हराउँछन्, तर केही सपना बिहान उठेपछि सम्झेर पूरा गर्न मन लाग्छ... तिनै सपना पछ्याउँदै आजको दिन सुरु गरौं।" 🌅 #शुभ_बिहानी_दुनियाँ ☕️🙏🌹

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

कागले कोइलको आवाज दबाउन सक्छ ढाक्न सक्छ तर आफ्नो आवाज मिठो बनाउन सक्दैन त्यसैगरी अरुको निन्दा गर्नेले सज्जन लाई बदनाम गर्न सक्छ तर आफूलाई सज्जन बनाउन सक्दैन! #शुभ_प्रभात🙏☕️🥰

Bikash Chaudhary (@bikashc92048953) 's Twitter Profile Photo

नागरिक उन्मुक्ति पार्टी हाे कि नेता भनाउँदाहरुकाे उन्मुक्ति पार्टी हाे?? यिनिहरुले गणतन्त्रलाई नै बदनाम बनाए ।

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

ढुङ्गापुजेर हिड्छाैँ आत्मा भुलेर हामी मानिसहुनै सकेनाैँ कहिले खुलेर हामी आफ्नै विचार राम्रो भएन कहिले बाठो बनेरआफैँ हिँड्छाैँ डुलेर हामी एकैछ स्वार्थ हाम्रो मानिस भएरबाँच्ने पक्कै अखण्ड बन्छाैँमिल्दा घुलेर हामी संसार हाक्न सुन्दर जुनी छ हाम्रो बेकार लाग्छ जीवन झर्दा फुलेर हामी

गेम सारु (@gemsaru3) 's Twitter Profile Photo

कुखुराको चल्लाले निशेधित एरियामा गएर आहारा खाए तिनलाई लखेट्न वा आक्रमण गर्न कोही आए भने कुखुराको माउले पखेटा फिजाएर छोपेर सुरक्षा दिए जस्तै मन्त्री बलराम अधिकारीलाई पनि झोले बाले घुर्लुम्मै तन्नाले नै छोप्ने कोसिस गर्दैछन् तर त्यो तन्ना हावाले उडाउने सम्भावना धेरै देखिदैछ 😀

पब्लिक भान्जा (@durgapunpun1) 's Twitter Profile Photo

खुशीहरु सापटी लिएको थिए, ऋण तिर्न नसकेर रहरहरु लिलाम गर्दै छु आजकल !🙂😊

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 झरीको बेला साउनको आज, खीर खानुपर्छ शिवको प्यारो महिना, शिवालयहरु जानुपर्छ जय जय शम्भु, जय जय जगद्विश्वर महादेव पवित्र महिना यो, शिवको महिमा गाउनुपर्छ 💞💞💞 #अविरल #हर_हर_महादेव #शुभदिनको_कामना❤️❤️🙏🙏

Subas Dhakal (@subasdhakal222) 's Twitter Profile Photo

यो सरकारको एउटा ठाउँमा चित्त बुझाउने बाटो खुलेछ प्रचण्ड भन्दा ओलि सरकार मितब्ययी फजुल खर्चमा कमि !

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

प्रेमले भरिएका "आँखा", श्रद्धाले झुकेको "शिर", सहयोगी "हात", असल मार्गमा हिँड्दै गरेका "पाउ" र सत्यले जोडिएको "जिब्रो" ईश्वरलाई मात्र नभई हामी सबैलाई मन पर्छ। #शुभ_प्रभात🙏☕️🥰

Aryal KP (@krishna72952181) 's Twitter Profile Photo

औंरिकानेहरुले पनि खिर खाने दिनको शुभकामना दिइसके!अनि तपाइंले पनि खानुभयो?असार पन्ध्रमा जस्तै खिरको माला प्रदर्शन गर्न नमिले पनि गरिव गुरुवा जनताले खिर खान सक्ने बाताबरण बन्ने दिने सोंच नेताजीहरुमा पलावस्।शुभकामना खिर दिवसको!🙏

Gaule Dai (@dai_gaule) 's Twitter Profile Photo

बैंकहरूले निक्षेपमा व्याज दर घटाको घटाइ छ तर कर्जा लगानिमा व्याज घटाएको खबर पढ्न पाइदैन कुरो खबर के कसो हो र छ। यता कोहि बिज्ञ हुनुहुन्छ भने जानकारी दिनु होला है त । ✍😎 नोट :- सकारात्मक सुचना र जानकारीको प्रतिक्षामा छु।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

खीर खानुभयो त? चामलको खीर त केही फरक परेन तर बोली, विचार अनि नियतचाहिं खीरभन्दा मीठो होस् है.. ❤️ श्रावण १५

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

न सोध्नु कहाँ छौ भनेर आफ्नै खोजिमा कतै हराएको छु। #GoodNightX