Sangharsha (@cmstruggle) 's Twitter Profile
Sangharsha

@cmstruggle

PhD candidate in Xi'an Jiaotong University, China.
Interested in #IR #IPE #BRI #Geopolitics #Revolution #Travel
'Study and Struggle for Social Justice'

ID: 707109137142775808

linkhttp://thesangharsha.wordpress.com calendar_today08-03-2016 07:42:10

7,7K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Sangharsha (@cmstruggle) 's Twitter Profile Photo

समानुपातिक प्रणाली शहरका सम्भ्रान्त र सोसल मिडिया इन्फ्लुएन्सरका लागि रजगज गर्ने थलो भएछ । नत, जनताका बिच जानुपर्यो, नत संघर्ष गर्नपर्यो । क्यामेरा बोक्यो भिडियो बनायो, संसद पद पड्कायो ।

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

रास्वपा सूचीमा ‘नेपो किड्स’ : कुलमानका भाञ्जादेखि चन्द्र ढकालका छाेरासम्म shilapatra.com/detail/174360

Sangharsha (@cmstruggle) 's Twitter Profile Photo

थोरै पनि लाज भन्ने जिनिस छैन पाण्डे जी ! नेपो किड भनेर आन्दोलन गर्ने, अनि घरानियाँ-सम्भ्रान्त र उद्योगपति र उनका सन्तानहरूलाई समानुपातिक सांसदमा सिफारिस गर्ने । कुछ तो सरम‌ करो ! @MilanPand

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

ग्लोबल आइएमई बैंकले किन र कुन स्वार्थमा मध्यरातमा बैंक खोलेर धरौटी बापतको बैंक ग्यारेन्टी दिएको थियो भन्ने अब त प्रष्ट भयो होला नि !

Sangharsha (@cmstruggle) 's Twitter Profile Photo

अन्ततः, ट्रम्पले नोवेल शान्ति पुरस्कार प्राप्त गर्ने योग्यता पूरा गरेका छन्।

अन्ततः, ट्रम्पले नोवेल शान्ति पुरस्कार प्राप्त गर्ने योग्यता पूरा गरेका छन्।
ramesh parajuli (@parajulilr) 's Twitter Profile Photo

रेसिजम्, जेनोसाइडको युग सक्कियो, टेरेटोरियल एनेक्सेसनको युग सक्कियो, मत्स्य न्याय सक्कियो भनेको--फर्केर आयो। अब स्लेभरी पनि फर्केर आउने हो कि? अब आक्रमण/एनेक्स गर्ने चीनको पालो? अनि भारतको? कि के हो?

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

नैतिकता? next question plz, रास्वपा उपसभापतिमा सहमति गरेका कुलमानको दाबी : म कुनै पार्टी सदस्य छैन onlinekhabar.com/2026/01/184306…

dinesh pant (@pantdinesh1991) 's Twitter Profile Photo

भेनेजुएलाकी प्रथम महिला सिलिया फ्लोरेसलाई भुसतिघ्रे अमेरिकी सेनाहरुले अपहरण गर्नुअघि हातपात नै गरेका रहेछन. यिनीहरु सारा विश्वलाई मानवअधिकार, महिलावाद, महिला हिंसाा विरुद्ध अभियान चलाउछन. विश्वमा आतंकवादको प्रमुख कारण दुष्ट राज्य अमेरिका हो भन्न कुनै हिचकिचाहट मान्नु पर्दैन.

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

२२ वर्षअघि वसन्तपुरमा चिनेको एउटा भाइ। कतार गयो। पैसा कमायो। चितवनमा जग्गा किन्यो। ट्याक्सी किन्यो। संयोगवश गोरखाकै चिनेकै बहिनीसँग प्रेम विवाह गरेछ। राम्रै गरेको थियो। ट्याक्सी चाहिए रातबिरात पनि उही थियो सम्झने। १८ महिनादेखि सम्पर्कविहीन थियो। ७५ लाख खर्च गरेर डंकी रुटबाट

Sangharsha (@cmstruggle) 's Twitter Profile Photo

'अमेरिकी दलाल मुर्दाबाद!' एउटा कांग्रेसले र अर्को काँग्रेस विरुद्ध यो नारा लाउँदा चैं अचम्मै सुनिदो रहेछ । 😆

Sangharsha (@cmstruggle) 's Twitter Profile Photo

पछिल्लो समय 'सबै दल एकै हुन् !' भन्ने भाष्यको निर्माण नियतवस समाजलाई दिग्भ्रमित पार्दै देशलाई अस्थिर बनाउने षड्यन्त्र हैन र !?

पछिल्लो समय 'सबै दल एकै हुन् !' भन्ने भाष्यको निर्माण नियतवस समाजलाई दिग्भ्रमित पार्दै देशलाई अस्थिर बनाउने षड्यन्त्र हैन र !?
Sangharsha (@cmstruggle) 's Twitter Profile Photo

आज सम्मको परिवर्तनमा जिवनको आहुति दिने सम्पूर्ण शहिदहरु प्रति सम्मान व्यक्त गर्दछु । #शहिददिवस

SRIKRISHNA NEUPANE (@npsrikrishna) 's Twitter Profile Photo

देश भनेको एउटा भूगोल मात्रै होइन यसका अनेक component हुन्छन् राष्ट्रिय अन्तर्राष्ट्रिय अवयव हरु जोडिएका हुन्छन दैनिक प्रशासनले मात्रै देश चल्दैन तसर्थ देश जिम्मा लाउनु अघि सोचौ! धेरै मुलुकहरु निर्वाचित सरकार बाटै पराधिन भएका छन् देश खेलाची होइन 🙏

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

दोस्रो विश्वयुद्धपछि स्थापित सहअस्तित्व र सार्वभौमिकताको अब कुनै मूल्य बाँकी रहेन। देशहरु शक्तिशालीको सनकमा जुनसुकै बेला चिहानमा परिणत हुन लागे। जोसँग आणविक वम छ, ऊ बच्यो। जोसँग छैन, ऊ गयो। विश्व- दोस्रो विश्वयुद्ध अघिको अवस्थामा फर्कियो।

Sangharsha (@cmstruggle) 's Twitter Profile Photo

'समाज नै ढोंगी छ ।" यसैले म यो निष्कर्षमा पुगेको हुँ।