डा.चोपेन्द्र प्रताप राणा (@chopendra08) 's Twitter Profile
डा.चोपेन्द्र प्रताप राणा

@chopendra08

कसैले मनै बाट मन पराएको उपन्यास हु ,जुन पढ्नै अनि बुझ्नै नसक्ने गरि च्यात्तिएको छ,जसले पढेको थियो उसैले मात्र बुझ्यो अरुले त च्यात्तिएको पाना मात्र देख्दछन !!

ID: 1182938132561498112

linkhttps://mobile.twitter.com/search?q=from%3Achopendra08%20-filter%3Areplies&s=09 calendar_today12-10-2019 08:37:19

69,69K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

मन पर्दैन मलाई तिम्ले कुनै अरुसित कुनै प्रकारको सम्बन्ध गासेको तिम्ले घिणा गरेपनी मलाई मात्रै गर्नु पर्छ 🙏😏

OMG!! (@omg_55k) 's Twitter Profile Photo

बिश्वास"भरोसा अनि प्रेम स्वयम आफुलाई गरे ताकत बन्छ अनि अरुलाई गरे कमजोरि"…!✌️

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

पंखा फोहोर भो भनेर टेबल माथि चढे थे सफा गर्न घरकाले पासो लगाउन लागी भनेर खुट्टै खुट्टामा लट्ठीले हानेर हिड्न नसक्ने बनाए ! 😞😂😂😂😂

डा.चोपेन्द्र प्रताप राणा (@chopendra08) 's Twitter Profile Photo

हिजोआज प्रेमिल शब्द फुर्नै छोड्यो, बिहे गरेपछि मन किन यस्तो निष्ठुरी हुने रैछ हँ ?🤔😉😂

डाAरी✍️ (@chabitra1) 's Twitter Profile Photo

जीवन एक आईने की तरह है ये आप पर मुस्कुराएगा अगर आप इसपर मुस्कुराऐगे तो ॥

आजाद पन्छी🕊️ (@kandel_prashna) 's Twitter Profile Photo

अाफुले अाफैलाई अाफैसँग टाढा बनाएर ,तिम्रो नजिक सर्दा म हराए भने भाेलि कहाँ खाेजाैला अाफैलाई ।

सम्झना उपाध्याय (@upadhyayasamjh1) 's Twitter Profile Photo

जिन्दगीमा सबैभन्दा महत्त्वपूर्ण ब्यक्ति उहीँ हाे जसले कखरा देखि नखरा सम्म सिकाउछन् 😍😅

डा.चोपेन्द्र प्रताप राणा (@chopendra08) 's Twitter Profile Photo

बिप्लप दाजुले चिनलाइ ताइवान बिरुद्द सहयोग गर्न सक्ने भन्दै पक्राउ पुर्जी रे..!!! क्षा 😂😂😂

डा.चोपेन्द्र प्रताप राणा (@chopendra08) 's Twitter Profile Photo

बिप्लप दाजुलाइ पक्राउ पुर्जी जारी गर्दा खुशी नहुनुहोला, ४६ साल पछिका सबै राजनैतिक पार्टी र सरकारी सेवामा रहनुभएका सबैको सम्पती सार्बजनिक गर्ने जो भने एक घर एक जेल नीति योजना कार्यनयन गर्नुपर्ने देखिन्च..!!! बुझै 😂😂😂

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

प्रेम सम्बन्ध यति धेरै मजबुत बनाउनुस कि! कहिल्यै पनि तेस्रो ब्यक्तीको कारणले सम्बन्ध टुटन नपरोस" #शुभ_प्रभात 🌻 #शुभदिनको_कामना 🇨🇦🇨🇦☕️☕️🥰

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

कृपया भ्रममा नपर्नु होला, मेरो डिपि को म होइन 😆🫢

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

कहि कतै अज्ञात मित्र संग दुरुस्तै मिल्ने ट्विट देख्नु भयो भने कृपया अरुलाई दोष नदिई ति शब्दहरु मैले नै सापटी लिएको थिए भनेर मलाई माफ गर्दिनु होला 😌

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

नसाेध मलाई खबर के छ भनेर , जति नै पिडा भएपनि मेरो जवाफ एउटै हुनेछ , सब ठिक छ , 🌷 शुभ सन्ध्या 🌷