बृहत् नागरिक आन्दोलन (@bna_nepal) 's Twitter Profile
बृहत् नागरिक आन्दोलन

@bna_nepal

सबै प्रकारका प्रतिगामी विचार र राजनीतिविरुद्ध सचेत नागरिक पहल । सँधै जनसाधरणको पक्षमा, जनअधिकारको पक्षमा र सँधै अग्रगामी विचारसहित सडकमा।

ID: 1229773016248324098

calendar_today18-02-2020 14:22:03

810 Tweet

2,2K Takipçi

0 Takip Edilen

बृहत् नागरिक आन्दोलन (@bna_nepal) 's Twitter Profile Photo

जनतालाई लोकतन्त्रको नाममा नजरअन्दाज गर्ने काम भएको छ: हरि शर्मा #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj

बृहत् नागरिक आन्दोलन (@bna_nepal) 's Twitter Profile Photo

सबैलाई निम्तोः गतेः साउन १ गते, बिहीबार ठाउँः मार्टिन चौतारी

सबैलाई निम्तोः
गतेः  साउन १ गते, बिहीबार
ठाउँः  मार्टिन चौतारी
बृहत् नागरिक आन्दोलन (@bna_nepal) 's Twitter Profile Photo

महिनावारी विभेद संस्कार हैन — यो कानून अनुसार दण्डनीय अपराध हो। #PeriodsAreNotSin #NoMoreChhaupadi #EndMenstrualStigma #StateActionNow

महिनावारी विभेद संस्कार  हैन — यो कानून अनुसार दण्डनीय अपराध हो।
#PeriodsAreNotSin
#NoMoreChhaupadi
#EndMenstrualStigma
#StateActionNow
बृहत् नागरिक आन्दोलन (@bna_nepal) 's Twitter Profile Photo

आज साँझ ५ बजे बृहत् नागरिक आन्दोलनद्वारा भदौ २३ गतेको घटनाका युवा सहिदहरुको सम्झनामा गर्ने भनिएको दीप प्रज्वलन माइतीघर मन्डल परिसरमा निम्तिएको जटिल/ भयावह परिस्थिति कारण स्थगित गरिएको जानकारी गराउँदछौँ। सम्पुर्णमा संयमतापूर्वक रहनुहुन हार्दिक आग्रह गर्दछौँ।

बृहत् नागरिक आन्दोलन (@bna_nepal) 's Twitter Profile Photo

जेनजी क्रान्तिलाई सफल बनाऔं । प्रतिक्रान्तिलाई परास्त गरौं । शहीदको बलिदानलाई सार्थक बनाऔं ।

जेनजी क्रान्तिलाई सफल बनाऔं । प्रतिक्रान्तिलाई परास्त गरौं । शहीदको बलिदानलाई सार्थक बनाऔं ।