Bikram Ratna (@bikramratna) 's Twitter Profile
Bikram Ratna

@bikramratna

#Journalist #Reporter #ABCNEWSTV अन्याय, अत्याचार, शोषण, दमन,विकृति र बिसंगतीको विरुद्ध सतिसालझैं उभिने प्रण छ ! राजनीति, पत्रकारिता र साहित्यमा रुचि

ID: 3305020152

calendar_today03-08-2015 11:28:07

6,6K Tweet

695 Takipçi

58 Takip Edilen

Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

सभामुख निर्विरोध हुँदा उपसभामुखमा दलहरूका आ–आफ्नै च्याँखेदाउ कांग्रेस र श्रम संस्कृतिको दाबी, आस गर्दै नेकपा र राप्रपा संवैधानिक नियुक्तिदेखि संविधान संशोधनसम्म पर्नेछ प्रभाव souryaonline.com/2026/04/700520…

सभामुख निर्विरोध हुँदा उपसभामुखमा दलहरूका आ–आफ्नै च्याँखेदाउ

कांग्रेस र श्रम संस्कृतिको दाबी, आस गर्दै नेकपा र राप्रपा

संवैधानिक नियुक्तिदेखि संविधान संशोधनसम्म पर्नेछ प्रभाव

souryaonline.com/2026/04/700520…
Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

अर्यालले सम्हाले सभामुखको कार्यभार : ‘सदन प्रतिपक्षीको’ मानक जोगाउने चुनौती -पहिलो पटक कांग्रेस र कम्युनिस्टको हातबाट फुत्कियो संसदीय नेतृत्व -संविधान संशोधनमा समन्वय र शक्तिशाली सरकारप्रति निगरानी मुख्य चुनौती -निस्केलान् दलीय झुकावबाट ? souryaonline.com/2026/04/700673…

अर्यालले सम्हाले सभामुखको कार्यभार : ‘सदन प्रतिपक्षीको’ मानक जोगाउने चुनौती

-पहिलो पटक कांग्रेस र कम्युनिस्टको हातबाट फुत्कियो संसदीय नेतृत्व

-संविधान संशोधनमा समन्वय र शक्तिशाली सरकारप्रति निगरानी मुख्य चुनौती

-निस्केलान् दलीय झुकावबाट ?

souryaonline.com/2026/04/700673…
Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई हामीले हाम्रो तह र तप्काबाट पहलकदमी लिनका लागि निरन्तर आग्रह तथा दबाब दिइरहेका थियौँ । सँगै साथमा पनि थियौँ । पहलकदमीका लागि केन्द्रीय समितिलाई धन्यवाद !

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई हामीले हाम्रो तह र तप्काबाट पहलकदमी लिनका लागि निरन्तर आग्रह तथा दबाब दिइरहेका थियौँ । सँगै साथमा पनि थियौँ । 
पहलकदमीका लागि केन्द्रीय समितिलाई धन्यवाद !
Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

पार्टी र संसदीय दलमा फरक नेतृत्व, ‘पावर टसल’को जोखिम ! दलको नेता एउटा, निर्णय भने पार्टीकै ! souryaonline.com/2026/04/700896…

पार्टी र संसदीय दलमा फरक नेतृत्व, ‘पावर टसल’को जोखिम !

दलको नेता एउटा, निर्णय भने पार्टीकै !

souryaonline.com/2026/04/700896…
Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

१७ देशमा कूटनीतिक उपस्थिति कमजोर, नयाँ नियुक्तिमा छैन सुरसार souryaonline.com/2026/04/701053…

१७ देशमा कूटनीतिक उपस्थिति कमजोर, नयाँ नियुक्तिमा छैन सुरसार

souryaonline.com/2026/04/701053…
Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

जवाफ दिनेहरु मर्यादामा नबस्न सक्छन् । प्रश्न गर्नेहरु स्वयं मर्यादामा बसाैँ । आफ्नो हैसियत आफैंले कायम राखाैँ ।

Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

विश्व ब्रह्माण्ड जित्ने उद्घघाेषसहित राजनीतिमा रहेका नेताहरुकाे याे स्तरकाे त्राहिमाम् हेर्न लायक त छ नै, रहस्यमय पनि छ ।

Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

पूर्वविशिष्टको सम्पत्ति छानबिनमा सरकारको तीव्रता देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोलमार्फत् रेड नोटिस जारी गर्ने तयारी souryaonline.com/2026/04/701239…

पूर्वविशिष्टको सम्पत्ति छानबिनमा सरकारको तीव्रता

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोलमार्फत् रेड नोटिस जारी गर्ने तयारी

souryaonline.com/2026/04/701239…
Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

दिन आएपछि कस्काे के लाग्छ र ? आज मेरो पनि यस्तो दिन आयो । 😀

दिन आएपछि कस्काे के लाग्छ र ? आज मेरो पनि यस्तो दिन आयो । 😀
Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

संवैधानिक पदाधिकारी नियुक्तिको मापदण्ड र प्रक्रिया बनाउँदै रास्वपा souryaonline.com/2026/04/701705…

Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

आज पनि देश र जनताको सेवामै बित्यो । सार्वजनिक बिदा भनेर बस्न पाइएन । 'काम गरेर खान' नसकेको 'पत्रकार' भनाैदाे जो परियो ।

आज पनि देश र जनताको सेवामै बित्यो । सार्वजनिक बिदा भनेर बस्न पाइएन । 
'काम गरेर खान' नसकेको 'पत्रकार' भनाैदाे जो परियो ।
Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

सर्वहारा वर्गको राजनीति गर्नेहरु रातारात कसरी कुलीन वर्गमा रुपान्तरण भए देखेर, भाेगेर, महसुस गरेरै आएको हो। यतिखेर लम्पट सर्वहारावादी कुरा गर्नु छैन तर आगाेकाे शासनबाट उम्किएका नेपाली जनता भुङ्ग्राेकाे शासनमा भने परेकै हुन्।

Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

इमान र नैतिक बल कति ठुलो हुँदाेरहेछ ! बेलामा इमान नबेचेकाे भए, नैतिकता नगुमाएकाे भए आजको दिनमा छाती पिटिपिटी बाेल्न सकिन्थ्यो ! लड्न सकिन्थ्यो ! भिड्न सकिन्थ्यो ! तर च्याँक्क गर्ने सामर्थ्य छैन है !

Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा हजुर लगायत स–परिवारमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । ❤️❤️ Happy New Year 2083 🌹 – विक्रम रत्न, सहसचिव, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखा

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा हजुर लगायत स–परिवारमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । ❤️❤️

Happy New Year 2083 🌹

– विक्रम रत्न, सहसचिव, नेपाल पत्रकार महासंघ काठमाडौँ शाखा
Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

दलाल संसदीय पुँजीवादी व्यवस्थालाई बेलैमा जरैदेखि उखेलेर फालेको भए अहिलेसम्म यतिका दुःख हुने थिएन । फाल्न नसकेकाले वर्षैपिच्छे चुनाव लड्नु परेर हैरान । 😂

Bikram Ratna (@bikramratna) 's Twitter Profile Photo

पछिल्लाे ३ दिन : प्रधानमन्त्रीसहित अधिकांश मन्त्री ‘करोडौँ मालिक’ souryaonline.com/2026/04/701795… राजनीतिक उलटफेर गरेर बिदा भयो ८२ साल souryaonline.com/2026/04/701974… पहिलो पटक सबै दलका एजेन्डा समेटेर राष्ट्रिय प्रतिबद्धता ल्याउँदै सरकार souryaonline.com/2026/04/702183…

पछिल्लाे ३ दिन : 

प्रधानमन्त्रीसहित अधिकांश मन्त्री ‘करोडौँ मालिक’
souryaonline.com/2026/04/701795…

राजनीतिक उलटफेर गरेर बिदा भयो ८२ साल
souryaonline.com/2026/04/701974…

पहिलो पटक सबै दलका एजेन्डा समेटेर राष्ट्रिय प्रतिबद्धता ल्याउँदै सरकार
souryaonline.com/2026/04/702183…