Bijayluxmi Magar (@bijaysinghthap2) 's Twitter Profile
Bijayluxmi Magar

@bijaysinghthap2

smile with peace and love

ID: 1065214300044824576

calendar_today21-11-2018 12:04:14

78 Tweet

62 Takipçi

116 Takip Edilen

Bijayluxmi Magar (@bijaysinghthap2) 's Twitter Profile Photo

कुन भुमिसुधार मन्त्री लाई हो ? पुष्टि गर्नु पर्यो !

कुन भुमिसुधार मन्त्री लाई हो ? पुष्टि गर्नु पर्यो !
Bijayluxmi Magar (@bijaysinghthap2) 's Twitter Profile Photo

भारत द्वारा बाटोनै निर्माण गरि उद्घाटन गर्दा सम्म वार्ता को "अपेक्षा" गरेर दुई तिहाइ को कम्युनिस्ट सर्खार बसेको पो रैछ त 🤣🤣🤣

भारत द्वारा बाटोनै निर्माण गरि उद्घाटन गर्दा सम्म वार्ता को "अपेक्षा" गरेर दुई तिहाइ को कम्युनिस्ट सर्खार बसेको पो रैछ त 🤣🤣🤣
Bijayluxmi Magar (@bijaysinghthap2) 's Twitter Profile Photo

विश्व माहामारी कोबिड - 19 ले आक्रान्त अर्थतन्त्र सङ्गै अब भारत मोदि को "अति हिन्दुअन्ध रास्ट्रवाद" र केपि ओलि को "अति धुर्त अन्धरास्ट्रवाद" ले दक्षिण एशियाकै राजनैतिक "डिश्कोर्श" बद्लिएको छ।

Bijayluxmi Magar (@bijaysinghthap2) 's Twitter Profile Photo

मदिरा उद्योग चल्न दिने , आन्तरिक राजश्वले राजश्व बुझ्ने ...अनि मदिरा ढुवानी गर्ने सवारीसाधन प्रहरी प्रशासनले रोक्ने !!! वाह ! मेरो सर्खार ! हजुर लाई कोटि कोटि नमन गर्दछु। MC /MUG 🤬🤬🤬

Bijayluxmi Magar (@bijaysinghthap2) 's Twitter Profile Photo

न्यायालय को वर्तमान परिस्थिति/घटना/परिघटना हरु ले आब देशमा "राज्य सन्चालक" र "राज्य को सिस्टम" मा नै आमूल परिवर्तन खोज्नु जरुरी भैसकेको छ।

Bijayluxmi Magar (@bijaysinghthap2) 's Twitter Profile Photo

तामाङ ह्युुलबाला छार दिङ थेन सोनाम ल्होछारला दुइसाङरी बेनानदा सेमन्हाङ हेन्छेन ज्याबा म्हान्बा। सोनाम लोछारको धेरै धेरै शुभकामना।🙏

Bijayluxmi Magar (@bijaysinghthap2) 's Twitter Profile Photo

अतिहिन्दुवादी र राजतन्त्र चाहिने हरुले राजेन्द्र भन्ने लिम्बू को "लिङ्गछेदन" गरि हिजडा बनाएको साढे गोरु "राजेन्द्र लिङ्गछेदन" र गोरखा लिगलिग कोट दौड को गङ्गाराम राना मगर को भुमिका एउटै हो जस्ले इतिहासमा आफ्नै समुदाय प्रती गद्दारी गर्यो। #राजेन्द्र_लिङ्गछेदन #गद्दार_गङ्गाराम

Bijayluxmi Magar (@bijaysinghthap2) 's Twitter Profile Photo

काङ्ग्रेस एमाले माओबादी को "छौडा" हरु हो .... जनता को "छोरा" देखेउ !!!

काङ्ग्रेस
एमाले 
माओबादी
को "छौडा" हरु हो ....
जनता को "छोरा" देखेउ !!!
Setopati (@setopati) 's Twitter Profile Photo

‘घरबाट निस्कनुअघि उनले आफ्नो कोठामा नोट लेखेर छाडेको पाइएको छ,’ उनले भने, ‘उक्त नोटमा जेरूसाले आफूले बाँच्नुपर्ने जीवन बाँचिसकेको बताएकी छिन्।’ setopati.com/social/283434 by Mandira Ghimire

Bijayluxmi Magar (@bijaysinghthap2) 's Twitter Profile Photo

लालसलाम र जय नेपाल दुवै हामी हौ ! "बिना ढेउवा के ,बात कर्ता हे देउवा" !!! 🤣🤣🤣