बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile
बिहानी... ✍️🇳🇵

@bihanii7

#Borntobeunique
#Silentkiller...
जय श्री कृष्ण 🙏😍😍

ID: 931175608398200832

calendar_today16-11-2017 15:02:20

12,12K Tweet

1,1K Takipçi

502 Takip Edilen

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

पाने की चाह ने सब्र सिखाया़ खोने की डर ने खामोशीं और वक़्त ने दोनों की आदत बना दि!

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

केही सम्बन्ध यस्तै हुन्छन् सायद, मनमा असह्य पीडा हुँदा पनि गुनासो गर्न सकिँदैन।

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

मनको सम्बन्ध मनसँगै जोडिएको हुन्छ, मनको आफ्नै दुनियाँ हुन्छ केही नदेखि केही नसुनी सधैं मन र मनको चाहनालाई महसुस गरिरहन्छ, किनकि मन सधैँ मनसँगै जोडिरहन्छ। #मन ❤️

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

सास रहेसम्म तिमी प्रतिको मेरो माया सधैँ उस्तै रहनेछ ।❤️

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

समयसँगै बिरानो लाग्न थालेछ सम्बन्ध पनि कतै यादहरूले बाटो पो बिराए की!

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

कहिलेकाहीँ त लाग्थ्यो थाकेको मनले त्यो न्यानो काखमा बिश्राम पाउनेछन्, तर बिडम्बना समयले साथ नै खोस्यो!

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

साथ दिन्छु भन्नेहरूको भिडमा पनि एक्लोपन नै बफादार बन्यो, अब यही स्वीकार्य छ!

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

आँखामा रोक्न नसकेका आँसुहरू बग्न दिएकै राम्रो, धित मरूञ्जेल रूँदा टाउको भारी भएपनि मन हल्का हुन्छ 😔

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

तिता जवाफ त आज पनि उस्तै छन् सायद सहने बानीले आदत बन्यो।

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

हेर त समय बदलिएको हिजो तिम्रो पर्खाईमा कहिल्यै नथाक्ने पाइलाहरू आज तिमीलाई कुर्दा कुर्दै थाकेका छन्।

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

नदेखेरै अनि नभेटेरै जोडिएको प्रेमको धागो कहिल्यै नचुडिने गरी गाँठो बनेको छ। मजबुरी थियो, तिम्रो प्रेमलाई त सम्हाल्न सकिन, आज तिम्रा प्रेमिल शब्दहरू पल्टाएर हेर्दा मन कुँडिएको छ, तर तिम्रो अटुट प्रेमप्रति सधैँ सम्मान छ❤️ #Dedicatetoyou ❤️

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

हिजो पर्खिएर हेरे, आज फर्केर हेरे भेटिएका र छुटिएका सम्बन्धहरूले कहिले रुझाए त कहिले बिझाए। जिन्दगी यहीँ थियो सायद, त्यसैले मन बुझाए।

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

अक्सर चाहेको नपाउँदा र चाहनेलाई नस्वीकार्दा जिन्दगी खाली झैँ लाग्छ ।

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

कसलाई दोष दिनु र, एकातिर सम्बन्धको पहाड थियो, उचाइमा चढ्न सकिन, अर्को तर्फ समयको आँधी थियो, पाइला चाल्न सकिन, त्यसैलेबीचैमा अड्किए ।

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

खुशीको झोलि त कहिल्यै भरिएन पीडा सहने साहस नरित्तियोस् ।